असार
बिहानै परेको पानीलेसुकेको धर्तीको ओठलाई सरर भिजायोखुम्चिनै लागेको मेरो उदास मन पनिजरैबाट रसायो, आहा !यो झरी भै बर्सेको त आशा...
बिहानै परेको पानीलेसुकेको धर्तीको ओठलाई सरर भिजायोखुम्चिनै लागेको मेरो उदास मन पनिजरैबाट रसायो, आहा !यो झरी भै बर्सेको त आशा...
माटो झूट बोल्दैनचुपचाप रहनु उसको स्वभाव होतर यसको अर्थ यो हैनकि ऊ बोल्नै सक्दैन । जब बोल्छ, ऊ सत्य बोल्छस्रष्टा...
काठमाडौंको मुटु मानिने वसन्तपुरसँगै जोडिएको झोछेँमा राणाकालमा जन्मेकी एक प्रतिभाशाली सर्जक थिइन् पूर्णमाया मानन्धर । त्यो बेला छोरीको बिहे बच्चैमा...
एउटा साहित्यिक कार्यक्रमहरूको दिन थियो, शायद कवि सिद्धिचरणको स्मृति दिवस थियो त्यो दिन सहभागी र श्रोतागण धमाधम आउने क्रम जारी...