जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

शिक्षण सेवा गर्दाका कहरहरुमा लेखिएको कविता

मोहन दुवाल मोहन दुवाल
प्रकाशित १२ भाद्र २०७९, आईतवार
सँस्मरण भित्र
0
शिक्षण सेवा गर्दाका कहरहरुमा लेखिएको कविता

मैले पनि जीवनमा २७ वर्ष करिब शिक्षण कार्य गरेँ । शिक्षक के हो ? यसको जिम्मेवारी के हो ? यसबारे आफ्नै ढङ्गका व्यवहारहरूमा रमाउँदै म शिक्षक बनिरहेँ । प्रा.वि. तहको शिक्षकदेखि मा.वि. तहको प्रधानाध्यापक भई मैले शिक्षण सेवाको उत्सर्गहरूमा २०२२/५/१ देखि २०४९ सम्म जम्मा २७ वर्ष शिक्षण सेवामा रम्न पाएको हुँ । तर पनि सेवाको भावनामा संलग्न रही शिक्षण सेवा पुर्‍याउँदाताका शिक्षण पेसा गर्दा/भोग्दाका आर्थिक कहरहरू तल सम्प्रेषित कविताहरूमा व्यक्त भएका छन् । उक्त कविता शिक्षकहरूलाई राज्यबाट केही सुविधा नहुँदाको ‘शिक्षक’ सम्झिएर लेखिएको हो । उक्त कविता शिक्षक भएर अभावमा जिन्दगी गुजार्दाताका लेखिएको हो । सन्दर्भ मिलेर यहाँ प्रस्तुत गरिएको छ :–
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु 
 
चक, डस्टर, ब्ल्याक बोर्डमा आफूलाई सीमित राख्दै 
केटाहरूको कचकच र फटफटमा आफूलाई हराउँदै 
हस्याङफस्याङ र स्वाँ–फ्वाँमा आफूलाई चलाउँदै 
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु । 

घण्टीको भरमा सधैँ आफूभित्रको स्वत्वलाई गुमाउँदै 
कागजमा कोरिएको रुटिन–बोर्डमा आफूलाई नचाउँदै 
केवल आफूभित्रको मान्छेलाई सकी–नसकी सम्हाल्दै 
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।

घडी–घडीमा मनभित्रको कुरो मनमा राखेर सल्किरहेछु 
तातो चियाको बाफले सकी–नसकी आफैँ सेकिइरहेछु 
सुकेको ओठ भोकाएको पेट थम्थम्याउँदै बाँचिरहेछु 
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।

म स्कुलको मास्टर हुँ सरस्वती खोज्दै बाँचिरहेछु 
शिक्षा दिनु धर्मको नाममा आफूलाई सुकाइरहेछु 
तर साथी के गर्ने खोइ यहाँ पनि मत्स्य–न्याय भोगिरहेछु 
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।

दुई छाक उसिना भातको भरमा ठुलो स्वरले चिच्याउँदै 
जे गरे पनि यहाँ फटाहाहरूको अगाडि आफू बेवकुफ बन्दै 
सकी–नसकी आफूलाई आफैँ सम्हाल्दै उठाउँदै 
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु । 

बजारको भाउले हुतीहारा मास्टर भन्दै गिज्याएको भोगिरहेछु 
यस्तै छ साथी, उकुस–मुकुस भित्र जीवन साँच्दै हाँसिरहेछु 
गधाले पनि सकेको मात्र भारी बोक्छ, हीन जीवन बाँचिरहेछु 
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।

सर–सफाइ गर्नु स्वस्थ रहनु हो कक्षमा आफू बकिरहेछु 
तर आफूभित्र म मास्टरलाई साबुनले व्यङ्ग्य गरेको देखिरहेछु 
सन्तुलित आहाराको पाठ पढाउँदै कर्कलाको झोलमा डुबिरहेछु 
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।

नक्कल गर्नु नेपालीहरूको स्वभाव हो त्यसैले नक्कल हुन्छ 
यहाँ बिरालोलाई ‘क्याट’ भन्नुपर्छ, ‘बिराला’ भन्ने मूर्ख बन्नुपर्छ 
म नेपालको मास्टर हुँ– विदेशी भई नेपालीलाई बन्धक राख्नुपर्छ 
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।

फाटेको जुत्ता मलाई चियाइरहन्छ, म उसलाई थमथम्याइदिन्छु 
मेरा कोटका प्वालले जिस्काइरहन्छन् चुपचाप चुपचाप हेरिरहेछु 
यस्तै हो म नेपालको मास्टर जिन्दगी सकी नसकी डोर्‍याइरहेछु 
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।

सहनुको पनि सीमा हुन्छ, अन्यायभित्रबाटै न्यायको घण्टी बज्छ
अब मभित्रको मास्टर ज्वालामुखीझैँ फुट्न–फुट्न मात्र बाँकी छ 
अब मजस्तै असङ्ख्य निमुखा मास्टरहरू उठ्न मात्र बाँकी छ 
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।
०००  


Tags: मोहन दुवाल
अघिल्लो पोष्ट

प्रा.डा.गार्गी शर्मा ‘नारी विद्वत रत्न’सहित पाँच श्रष्टा सम्मानित

पछिल्लो पोस्ट

प्रज्ञामा गजल महोत्सव

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
प्रज्ञामा गजल महोत्सव

प्रज्ञामा गजल महोत्सव

सिस्नुपानी नेपालको छोरी सन्देशमूलक कार्यक्रम

सिस्नुपानी नेपालको छोरी सन्देशमूलक कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत १० कवि घोषित

राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत १० कवि घोषित

२३ फाल्गुन २०७९, मंगलवार
पूर्वी भेगमा प्रचलित मौलिक लोकभाका प्रकाशित

पूर्वी भेगमा प्रचलित मौलिक लोकभाका प्रकाशित

२३ फाल्गुन २०७८, सोमबार
जीवन सङ्घर्ष हो; बाँचुञ्जेल यससित लडिरहनुपर्छ : विजय खरेल

जीवन सङ्घर्ष हो; बाँचुञ्जेल यससित लडिरहनुपर्छ : विजय खरेल

२३ फाल्गुन २०७९, मंगलवार
कलाकार–कवि

कलाकार–कवि

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक