जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

बुकर पुरस्कार जितेको ‘रेत समाधि’

जनमत जनमत
प्रकाशित १६ जेष्ठ २०७९, सोमबार
साहित्य संक्षेप भित्र
0
बुकर पुरस्कार जितेको ‘रेत समाधि’

गीताञ्जलि श्री तीन दशकयता लेखनमा सक्रिय छिन् । उनको पहिलो उपन्यास ‘माई’ र पछि ‘हमारा शहर उस बरस’ सन् १९९० को दशकमा प्रकाशित भएका थिए । पछि उनले ‘तिरोहित’ ल्याइन् र फेरि ‘खाली जगह’ ।उनका केही कथा संग्रह पनि प्रकाशित छन् । गीताञ्जलि स्त्री मनमा, समाजभित्र, समाजका पत्रहरूमा बिस्तारैबिस्तारै हाबी हुन्छिन् । अनि निकै सम्हालिएर त्यसमा खेल्छिन् र बुझ्छिन्, बुझाउँछिन् ।
उनका रचनाहरूको अनुवाद भारतीय भाषाबाहेक अंग्रेजी, फ्रेन्च, जर्मनसहित कैयौँ भाषामा भइसकेका छन् । गीताञ्जलि श्रीको उपन्यास ‘माई’ को अंग्रेजी अनुवाद ‘क्रसवर्ड अवार्ड’का लागिसमेत मनोनयनमा परेको थियो ।

लेखक गीताञ्जली श्रीको पुस्तक ‘रेत समाधि’ (द टुम अफ स्यान्ड) ले सन् २०२२ को अन्तर्राष्ट्रिय बुकर पुरस्कार पाएको छ। बीबीसीका अनुसार हिन्दी भाषाको पुस्तकले पहिलो पटक बुकर पुरस्कार पाएको हो। लन्डनमा भएको समारोहमा उक्त पुस्तकलाई पुरस्कृत गरिएको थियो।

सन् २०१८ मा हिन्दीमा ‘रेत समाधि’ शीर्षकमा प्रकाशित उपन्यासलाई डेजी रकवेलले अनुवाद गरेकी हुन्।

पहिले १३ पुस्तकको लङलिस्टमा छनोट हुँदै ‘द टुम अफ स्यान्ड’ अन्तिम सूचीमा पर्न सफल भएको थियो जसमा ‘हेभन’, ‘एलेना नोज’, ‘अ न्यु नेम’, ‘द बुक्स अफ ज्याकोब’ र ‘कर्स्ड बन्नी’ थिए।
उत्तर भारतीय परिवेशमा आधारित उपन्यास ८० वर्षीया महिलाको जीवनबारे लेखिएको छ जसमा उनको श्रीमानको मृत्युपछिको कथालाई प्रस्तुत गरिएको छ।
‘यो भारत र विभाजनका बारेमा चम्किलो उपन्यास हो। यो उपन्यास वास्तविक हुनको साथै धर्म, देश र लैंगिकताको कुरालाई उत्कृष्ट रुपले प्रस्तुत गरेको छ,’ बुकर पुरस्कारका निर्णायक मण्डलका एक सदस्यले भने।

साहित्यकार श्रीले हिन्दी पुस्तकले पहिलो पटक बुकर पुरस्कार पाउँदा राम्रो महसुस भएको बताइन्।

‘मैले कहिले बुकरको सपना देखेकी थिइनँ। यति ठूलो पुरस्कार पाउँदा म आफै चकित छु,’ उनले भनिन्।

पुरस्कारको राशि ५० हजार पाउन्ड रहेको छ जुन लेखक र अनुवादकबीच बराबरी बाँडिनेछ।

गीताञ्जली श्री करिब ३ दशकदेखि लेखन कार्यमा सक्रिय छिन्। उनको पहिलो उपन्यास ‘माई’ हो। त्यसपछि ‘हमारा शहर उस बरस’, ‘तिरोहित’, ‘खाली जगह’ लगायतका कृति प्रकाशित भएका छन्।

  • एजेन्सी


Tags: गीताञ्जलि श्रीबुकर पुरस्काररेत समाधि
अघिल्लो पोष्ट

कान्समा नेपाली ‘लोरी’ले जित्यो ‘स्पेशल मेन्सन’ अवार्ड

पछिल्लो पोस्ट

साहित्यिक किताबको रोयल्टीमा १.५ प्रतिशत कर

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
साहित्यिक किताबको रोयल्टीमा १.५ प्रतिशत कर

साहित्यिक किताबको रोयल्टीमा १.५ प्रतिशत कर

कविडाँडा साहित्य सम्मान

कविडाँडा साहित्य सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

८ स्रष्टालाई प्रज्ञा पुरस्कार दिइने

८ स्रष्टालाई प्रज्ञा पुरस्कार दिइने

२३ फाल्गुन २०७८, सोमबार
सानो शीश महल

सानो शीश महल

२३ फाल्गुन २०७९, मंगलवार
‘पारिजात विशिष्ट सम्मान’वाट सम्मानित सिक्किमका पूर्वमुख्यमन्त्री चाम्लिङ

‘पारिजात विशिष्ट सम्मान’वाट सम्मानित सिक्किमका पूर्वमुख्यमन्त्री चाम्लिङ

२३ फाल्गुन २०७९, मंगलवार
प्रज्ञा–पाठशाला सङ्गीत सङ्गतमा १७ जना नारी स्रष्टाको वृन्द वादन

प्रज्ञा–पाठशाला सङ्गीत सङ्गतमा १७ जना नारी स्रष्टाको वृन्द वादन

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक