Tag: भूपी शेरचन

मैनबत्तीको शिखा 

मैनबत्तीको शिखा 

शुभ्र, शान्त र स्निग्धशिखा मैनबत्तीको।मानौ,प्रथम रजस्वलापछिस्नान गरेरशारदीय घाममाआफ्नो कौमार्य छरेरथकित–थकित झैँचकित–चकित झैँएक्लै–एक्लै मुस्काइरहेकोहनुहार हो यो कुनैसुन्दरी नवयुवतीको।शुभ्र, शान्त, स्निग्धशिखा मैनबत्तीको।आँखाभरि ...

छोरीका आँखामा ‘भूपी’

छोरीका आँखामा ‘भूपी’

कवि भूपी शेरचनबारे लेखिएको पुस्तक ‘भूपी’ लोकार्पण गरिएको छ । काठमाडौंको म्यारियट होटलमा मंगलबार आयोजित एक कार्यक्रमबीच प्रा.अभि सुवेदी, वनस्पतिविद् ...

सम्झनाको चियाबारीमा भूपी शेरचन

सम्झनाको चियाबारीमा भूपी शेरचन

विश्व प्रसिद्ध धवल निलगिरी र धवलागिरि हुँदैमाछापुच्छ्रे र अन्नपूर्णका काखहरूबाट उर्लँदैकाली गण्डकीदेखि सेती गण्डकीको सेरोफेरो घुम्दैटुकुचे देखि टुकुचासम्मको अनन्त यात्रामा–तिमी ...

कवि भूपीका ११ कविता विभिन्न कविको स्वरमा

कवि भूपीका ११ कविता विभिन्न कविको स्वरमा

साहित्यिक पत्रकार संघले म्यूजिक नेपालसंगको सहकार्यमा नेपाली कविताका शिखर स्रष्टा भूपी शेरचनका ११ चर्चित कविता विभिन्न १२ कविको स्वरमा वाचन ...

हल्लै हल्लाको देश

हल्लै हल्लाको देश

आशिर्वाद जस्तो सिरानीमा उभिएकोमाछापुछ्रे हिमालको छायामा उभिएरम तिमीलाई सलामी दिन्छुतिमीलाई पनि एउटा हिमाल मानेर ।अहिले तिमीलाई यो चिठी लेख्न बस्दामेरो ...

नयाँ वर्ष

नयाँ वर्ष

नयाँ सरुवा भई आएको हुलाकेझैँझोलामा सुर्जेको एउटा पुलिन्दा बोकेरछानामाथि वैशाख हिंडिरहेछभारी अल्छी पाइला सारेरभित्ता–घडीका लेङ्गुर हल्लिरहेछ उसकोपदचापलेट्वाक्……….ट्वाक्……….ट्वाक्……….ट्वाक्……निस्तेज भई आकाश पल्टेको ...