कविवर मोतिराम भट्टका ४ गजलहरु
गजल १यता हेर्यो यतै मेरा नजर्मा राम प्यारा छन्,उता हेर्यो उतै मेरा नजर्मा राम प्यारा छन् ।।यसो भन्छौ त फल्फुल्मा, ...
गजल १यता हेर्यो यतै मेरा नजर्मा राम प्यारा छन्,उता हेर्यो उतै मेरा नजर्मा राम प्यारा छन् ।।यसो भन्छौ त फल्फुल्मा, ...
आमा तिमी फूल भन्दा पनि कोमल थियौजून भन्दा पनि राम्री थियौतिम्रो हृदय नौनी भन्दा पनि नरम थियोरिस, राग के हो ...
हिमालहरू हेरेर पहाडहरू हेरेरतिमी आफ्नो आँखाहरूलाई के सोध्दैछौ ?भन ती सेता पहाडहरूलाई देखेर के भन्छन्ती तिम्रा आँखाहरू, चञ्चले आँखाहरूशायद तिमी ...
झुठ पनि यति मिठो बोलेर, मनमा प्यार जगाई दियोछकाएर तिमीलाई भाग्न नसक्ने, मायाको बार लगाई दियो यति राम्रोसंग गल्तीलाई ढाक्ने, ...
पारिजात स्मृति केन्द्रको आयोजनामा वि.सं. २०८१ बैशाख ५ गते साहित्यकार पारिजातको ३१ औं स्मृति दिवसका अवसरमा स्रष्टा एवम् अधिकारकर्मीहरुलाई पारिजातका ...
होश हुँदो हो त आकाशलाईकहालीलाग्दो हो आफ्नै फैलावट देख्दामन हुँदो हो त बतासलाईसम्हालिनु पर्दाे हो आफ्नै गतिहरु देख्दाबादललाई के थाहाठेगाना ...
पारिजातको व्यक्तित्व र उहाँका रचनाले मेरो मनमा पारेको छाप एउटा श्वेत–श्यामल चित्रजस्तो छ । त्यसको कतै अर्थ लाग्छ, कतै लाग्दैन ...
कस्तो दिक्दारलाग्दो बिहानकस्तो उदासीले भरिएको यो वातावरणसडकमा हिँडिरहेका मानिसका अनुहारमाकुनै उत्साह छैनसिमसिम पानी परेर झनै दिक्दारी थपिएको छ । जिन्दगी ...
फेरी डायरीको पाना बिचकोसुकिसकेको रातो गुलाफसुस्तरी मुसार्छुयसका हरेक पंखुडीहरुअझै पनि कोमल लाग्छनयेस्मा अझै पनिउही न्यानो माया गासिएको छउही आत्मीयता टासिएको ...
सफल उघोग व्यवसायी भएर पनि साहित्यमा केही न केही लेखिरहन र केही गरिरहन रुचाउने घनश्याम राजकर्णिकार यात्रावृत्तको साहित्यिक क्षितिजमा उल्लेख ...