अनामिका
कसरी सम्बोधन गरौ खैतिमी अपरिभाषित छौशब्दहरूको अर्थ भन्दा टाढाअनमोल रत्न भन्दा बहुमूल्यतिमीलाई वर्णन गर्नुमेरो असफल प्रायस मात्र हुनेछ । तिमीलाई ...
कसरी सम्बोधन गरौ खैतिमी अपरिभाषित छौशब्दहरूको अर्थ भन्दा टाढाअनमोल रत्न भन्दा बहुमूल्यतिमीलाई वर्णन गर्नुमेरो असफल प्रायस मात्र हुनेछ । तिमीलाई ...
छटपटीमा रात वित्छ किन आऊॅछ साँझ योनिदाए पो तिम्रो सपना देख्थें निदाऊनै दिन्न याद त्यो गाजलू ति तिम्रा आँखाहरू लोलाएझैँ ...
राखेर साक्षी घाम र जून आकाश जिमीलाईतरेर आएँ मनको साँघु भेटन तिमीलाई फूलमा भेटेँ सुवास मीठो मगमग बसायौहृदयभित्र तिमीलाई छामेँ ...
चुपचाप बनाइदियौ गुपचुप बनाइदियौम जस्तो जोगीलाइ मौसुफ बनाइदियौ सल्लोको खोटो थिएँ खोटै तक्दिर थियोतिमिले छोएर खोटोलाइ धूप बनाइदियौ ढुङ्गालाई कुँदेर ...
तरवार हो तिम्रो हेराइझिम्कियो परेली कि म छिनिहालें । ती स्वप्निल आँखाजहाँ देख्न सकिन्छ उमेरका नीला सपनार जीवनका फरकिला अनुभव ...
तिमी हुनुको अर्थगहिरो छ प्रिय ।तिम्रो उपस्थितिको अनुभूतिलेम मा नवीन रक्तसञ्चार गराएको छ,कामको गति बढाएको छअनि बाँच्ने रहर पलाएको छ ...
~ रुपान्तरण ~ हिँड्दा हिँड्दैतिम्रो कल्पनाको क्यानभासमा हिमाल भएर अग्लिरहेकी थिएँसर्वोच्चताको सीमान्त छोएरधेरै बेरसम्म अग्लिरहन कठिन हुँदोरहेछ कि --तिम्रै प्रेमील ...