जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

प्रा.डा.गार्गी शर्मा ‘नारी विद्वत रत्न’सहित पाँच श्रष्टा सम्मानित

जनमत जनमत
प्रकाशित १२ भाद्र २०७९, आईतवार
साहित्य संक्षेप भित्र
0
प्रा.डा.गार्गी शर्मा ‘नारी विद्वत रत्न’सहित पाँच श्रष्टा सम्मानित

नेपाली विषयमा पहिलो महिला प्राध्यापक प्रा.डा गार्गी शर्मालाई नारी विद्वत रत्न विभूषण प्रदान गरिएको छ । टोखा नगरपालिकाको सहकार्यमा संसाक श्रष्टा सम्मान २०७९ द्वारा आयोजित श्रष्टा सम्मान कार्यक्रममा शर्मालाई जनस्तरबाट सो विभूषण प्रदान गरिएको हो ।

प्रा.डा शर्मालाई देशभरबाट १५ वटा संघ–संस्थाहरुले सो उपाधि दिएर सक्मान गरेका हुन् । विभूषण ग्रहण गर्दै शर्माले आफू आफ्नी आमाको प्रेरणाको कारणले साहित्यमा लागेको बताइन् । शर्माले नेपाली भाषाको शिक्षिका भएकोले विद्यार्थीहरुलाई पढाउने क्रममा जानअन्जानमै ‘आमा’ महाकाव्य लेखेको सुनाइन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद शर्माले नारी विद्वत रत्न विभूणद्वारा विभूषित शर्मालाई बधाई दिँदै राजा जनकको वौद्धिक समारोहमा शास्त्रास्त्र गर्ने गार्गी जस्तै बन्न शुभकामना दिए ।

अन्य सम्मानति हुनेहरुमा प्रा.डा भूपहरि पौडेल, सिर्जना दुवाल ,जय छाङ्छा, घनबहादुर थापा र भवानी मैया पन्त रहेका छन् । कार्यक्रमको अध्यक्षता साहित्यकार तारा केसीले गरेकी थिइन् भने साहित्यकार रत्नप्रसाद अनामणि श्रेष्ठले धन्यवाद दिएका थिए । कार्यक्रमको सञ्चालन संसाक मासिक पत्रिकामा सम्पादक उमेश पाण्डलेले गरेका थिए ।


अघिल्लो पोष्ट

‘गोपालय : गोपालका गीतहरू’ सार्वजनिक

पछिल्लो पोस्ट

शिक्षण सेवा गर्दाका कहरहरुमा लेखिएको कविता

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
शिक्षण सेवा गर्दाका कहरहरुमा लेखिएको कविता

शिक्षण सेवा गर्दाका कहरहरुमा लेखिएको कविता

प्रज्ञामा गजल महोत्सव

प्रज्ञामा गजल महोत्सव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

असन पुरानो सांस्कृतिक बस्ती

असन पुरानो सांस्कृतिक बस्ती

२३ फाल्गुन २०७९, मंगलवार

दुइ मुक्तक

२३ फाल्गुन २०७७, आईतवार
नेपाल-भारत साहित्य महोत्सवमा वरिष्ठ सर्जकहरु सम्मानित हुने

नेपाल-भारत साहित्य महोत्सवमा वरिष्ठ सर्जकहरु सम्मानित हुने

२३ फाल्गुन २०७८, सोमबार
‘हलो काटेर मुङ्ग्रो’ बनाउने विद्धता

‘हलो काटेर मुङ्ग्रो’ बनाउने विद्धता

२३ फाल्गुन २०७७, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक