लक्ष्मीप्रसाद देवकोटा

लक्ष्मीप्रसाद देवकोटा

आफ्नो घर

आफ्नो घर

विचार! घुस तेजिला, हृदयमा उज्यालो भरअँधेरि निशिमा परें किरण छाउ हे सुन्दर।दिनोदय समानको मधुर दृश्य देखाउनहजारमा मृदुभावका सुकल बोल ब्यूँझाउन।...

पागल

पागल

जरूर साथी म पागल !यस्तै छ मेरो हाल।म शब्दलाई देख्दछु !दृश्यलाई सुन्दछु !बासनालाई स्वाद लिन्छु।आकाशभन्दा पातला कुरालाई छुन्छु।ती कुरा,जसको अस्तित्व...