जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

 छोरी र छाया

विश्वेश्वरप्रसाद कोइराला कोइराला विश्वेश्वरप्रसाद कोइराला कोइराला
प्रकाशित २४ भाद्र २०७९, शुक्रबार
कविता, काव्य भित्र
0
 छोरी र छाया

दिन थियो मध्य माघको याम
घाम न्यानो आलिङ्गनसरि
छाप्छाप्ती भुवनभरि
बिदाको दिन म थिएँ बेकाम
आविष्काररत जो छ प्रतिपल
पार्छ जिज्ञासाले धेरै हलचल
‘त्यो राती जसको ध्वाँसे छ नि ………..’
मैले भनें, ‘हो छाया त्यो
तरूको, बुझिस् लाटी छोरी!’
छोरी हेर्छ तरूछाया घोरिई–घोरिई
परेको थियो छाया कपूरतरूको
‘छाया भनेको के?’ सोध्छे ‘बाबा’
अन्योल तीन वर्षे मुखमा देखेँ
के भनूँ भनी धेरै बेर सोचें
भनें, ‘नभएको कुरा देखेको हो फुस्सा हो हावा’
छोरी पिट्छे थपडी हाँसेर
नाच्छे कुदै भन्दै ‘बुझेँ,
नभएको करा देखेको फुस्सा
हो सपना बाबा बुझेँ’
‘रूखको सपना तँ!’ छायालाई भन्छे झुकेर
औधी बलबले छोरी मेरी
सोध्छे काखमा कुदै आएर
राति के सपना हो हेरेको दिनले सुतेर?
रातिले हेरेको सपना नि?
सोध्छे फेरि
‘के त्यो उज्यालो हो दिनको?’
प्रश्नको झरी छोरी लगाउँछे
उत्तरहीन बाबालाई घचघच्याउँछे
के उत्तर दिऊँ?
छोरी प्रश्न छिनछिनको
छोरी पुग्छे छायासमीप दुगुरेर
हेर्छ क्षणभर ‘म घचघच्याउँछु छायालाई’
भन्दै ‘सपना खलबल्याउँछु’
विस्तारै छुन्छ छायालाई
शङ्का, द्विविधा मानेर
पस्छे स्वयं छायाभित्र सोझै फेरि
पदमर्दन गर्दै साना–साना कुर्कुच्चाले
छायालाई खजबजाउने इरादाले
नाच्छे ठोक्दै पैताला छोरी मेरी
थाक्छ सायद, भन्छे, ‘बाबा हेर!
सपनामाथि चढ्दा बुई
चढ्छ साँच्चै ममाथि नै उई
टुट्दैन सपना रूखको
नाचेँ म त्यसमाथि कति बेर’
म वाल्ल पर्छु छोरीका कुराले, मुखलाई
विस्मित भै हेर्छ छोरीलाई
भन्दै जान्छे मलाई घचघच्याई–
‘सपनालाई नकुल्च बाबा, नत्र पनि
लत्याउँछ तिमीलाई।’


Tags: विश्वेश्वरप्रसाद कोइराला
अघिल्लो पोष्ट

चियासँग जोडिएको नारी सन्दर्भ

पछिल्लो पोस्ट

कवि खुमनारायण पौडेललाई आँबुखैरेनी वाङ्मय पुरस्कार

विश्वेश्वरप्रसाद कोइराला कोइराला

विश्वेश्वरप्रसाद कोइराला कोइराला

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
कवि खुमनारायण पौडेललाई आँबुखैरेनी वाङ्मय पुरस्कार

कवि खुमनारायण पौडेललाई आँबुखैरेनी वाङ्मय पुरस्कार

‘पारिजात विशिष्ट सम्मान’वाट सम्मानित सिक्किमका पूर्वमुख्यमन्त्री चाम्लिङ

‘पारिजात विशिष्ट सम्मान’वाट सम्मानित सिक्किमका पूर्वमुख्यमन्त्री चाम्लिङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कवि मञ्जुलको एकल कविता वाचनमा

कवि मञ्जुलको एकल कविता वाचनमा

४ जेष्ठ २०८०, बिहीबार
क्याक्टस

क्याक्टस

४ जेष्ठ २०७९, बुधबार
सारङ्गीका धुनहरू

सारङ्गीका धुनहरू

४ जेष्ठ २०७९, बुधबार
डा. जगमान गुरुङ, गीताकेशरी र मदनदास श्रेष्ठलाई अभिनन्दन

डा. जगमान गुरुङ, गीताकेशरी र मदनदास श्रेष्ठलाई अभिनन्दन

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक