जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

मेरो अस्तित्व र उनी

रेणुका भट्टराई रेणुका भट्टराई
प्रकाशित २ आश्विन २०७९, आईतवार
कविता, काव्य भित्र
0
मेरो अस्तित्व र उनी

शून्यबाट शुरु भयो मेरो जीवन
शून्यताबाटै जीवन खोजे
डाँडाकाँडा भीर पाखामा लड्दै
आफ्नो स्वअस्तित्व खोज्दै
रुमलिरहे,
आत्मसम्मानको पहिचान गर्दै
बर्षौ निरन्तर यात्रा गरिरहेँ
फलामे काँडामा टेक्दै
सिन्ने झाडी फाड्दै
म, छोरी हुनुको अस्तित्वसँग
संघर्ष गर्देै थिएँ
जीवनी यात्रामा हिँड्दै गर्दा
दोबाटोमा उनी टुप्लुक्क भेटिए
सँगै जीवनको यात्रा गर्ने तय गर्‍यौ
दु:ख सुखका सहयात्री बन्दै
जीवन डुङ्गाको नाउँ चलाउँदै थियौ
एउटा उदाहरण बन्यो हाम्रो जोडी
सुनौलो भविष्यको रेखा कोर्दैं
एउटा नौलो इतिहास आरम्भ हँुदै थियो
तर,
विना सङ्केत एक्कासी चट्याङ्ग पर्‍यो
गुडिरहेको जीवनी रथको एउटा पाङ्ग्रा
उछिटिएर गयो
रथ ढल्मलायो,
म अवाक, स्तव्ध भएँ
जीवनका रङ्गहरू धुमिल भए
म, अत्तालिएँ, संसारै अन्धकार भयो
मेरा सपनाहरू मृत्यवरण गर्दै थिए
उनका दुवै मृगौला फेल भए
मेरो अस्तित्व मलाई गिज्याउँदै,
उपहास गर्दै थियो
उनीसँगको जीवनी यात्रा,
आँसुको सागरमा डुब्यो
भूकम्प गयो हाम्रो जीवनमा
उनलाई बचाउन ठूलो कोशिश गरे
आफन्तको तिरस्कारले म एक्लो भएँ
विपन्नताको गहिरो खाडलभित्र भासिंदै, भासिंदै
गइरहेको थिएँ …..

मसँग कुनै अरु विकल्प थिएन
उनलाई बचाउने
त्यसैले
उनलाई बचाउन संसारै गुहारे
आत्मसम्मानलाई दाउमा राखेर
स्वाभीमानको भीख माग्दै
आँसुको सागरबाट एउटा मोति टिपेँ
उनीप्रतिको मेरो सच्चा प्रेमले
अनि,
उनको अस्तित्वको सम्मानले
पुन: एउटा जीवनको पुर्नजन्म भयो
आज त्यो जीवन जोगाउँदा जोगाउँदै
म, विलय भएछु …..
झल्याँस ब्युँझिएर हेरे !
मेरो अस्तित्वको घाँटी रेटिंदैरहेछ
गुहार ! मागिरहेछ बचाउनलाई
म, मूकदर्शक बन्दै हेरिरहेछु
असफल प्रयासमा लाग्दै गर्दा
स्वाभीमानले गालामा थप्पड हान्यो
म, एकोहोरो हेरि नै रहेँ
अस्तित्व शून्यतामा हराउँदैैछ
म शून्यताको परिधिभित्र निसासिंदै
पुन:
असफल प्रयासमा
उठ्ने साहस गर्दैछु आत्मसम्मानको लागि
दु:ख, पीडा, आक्रान्तबाट
विडम्बना !
उनको अस्तित्वले बाटो छेक्दै खबरदारी गर्छ !
हिजो उनकै अस्तित्व मेरो शक्ति थियो
आज त्यही अस्तित्व कमजोरी बन्दै
अवसरका ढोकाहरु आफसेआफ बन्द हुन्छन्
तर पनि
हिम्मत हार्दिन प्रयास गरिरहन्छु
सम्भावना देखिन्छन्
आश्वासन भेटिन्छन्
फेरि धुमिल हँुदै बिलाउँछन्
मलाई छल गर्दै सूर्यका किरणहरू
अस्ताउँछन्
म क्षितिज पारी हेर्दै कुरिरहेछु
मेरा लागि कहिले सूर्य उदाउँछ
मेरो आत्मसम्मानको रक्षा गर्न
मेरो अस्तित्वको पहिचान गर्न
म प्रतीक्षा गरिहेछु , गरिरहनेछु
युग युगान्तर सम्म …….. ।


अघिल्लो पोष्ट

महाकवि सिद्धिदासको जन्म जयन्तीमा गजल वाचन

पछिल्लो पोस्ट

‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ सार्वजनिक

रेणुका भट्टराई

रेणुका भट्टराई

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ सार्वजनिक

‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ सार्वजनिक

जे.के. रोलिङ

जे.के. रोलिङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

शून्य नै अन्तिम सत्य

शून्य नै अन्तिम सत्य

६ जेष्ठ २०८१, आईतवार
दुर्गालाल श्रेष्ठ , गीता केशरी, माेहन दुवाल र रामप्रसाद पन्तलाई सम्मान

दुर्गालाल श्रेष्ठ , गीता केशरी, माेहन दुवाल र रामप्रसाद पन्तलाई सम्मान

५ जेष्ठ २०८०, शुक्रबार
सरुभक्तलाई ‘भीमदर्शन मुक्तक पुरस्कार

सरुभक्तलाई ‘भीमदर्शन मुक्तक पुरस्कार

६ जेष्ठ २०८१, आईतवार
सर्वनाममा ‘सपना अनेक-अनेक’

सर्वनाममा ‘सपना अनेक-अनेक’

५ जेष्ठ २०७९, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक