काव्य

You can add some category description here.

माणिकरत्न शाक्यका केही कविताहरू

१. नेतागिरीकोही विर्गाछन्कोही बनाउँछन्पुन भत्काउँछन्पुन बनाउँछन्बनाउँदा बनाउँदै विर्गादा विर्गार्दैविदेशी ऋण सबै डर्काछन्विकास भएन भन्दै फेरितिनैले भाषणमा हर्काछन् । २.जमानाआजकल मेरी...

पुरा पढ्नुहोस्

एउटा नयाँ क्षितिज

प्रेम गरभावनाको सागरमा डुबुल्की लगाऊचञ्चल हुन्छ मनको पाइला -- अक्सर बहकिरहन्छठेस लागेर कतै दुखिहाल्यौ भनेभन्दिनँ कि --रुँदै नरुनु …बगाइदिनु निस्फिक्री...

पुरा पढ्नुहोस्

एउटा पात म

एउटा पात महराएको छु पातहरुमाहराएको छु रुखहरुमाझुन्डिएको छु तुर्लुङ्गघरी यता घरी उतापर्ल्याक पुर्लुक्कपल्टाइ रहन्छयी हावाले रातमा जुन रुदासोर्छु उसको आँखाहरुदिनमा...

पुरा पढ्नुहोस्

अक्टोपसहरु

सागरमा झैंसगरमाथाको मेरो देशमा अचेलथुप्रै अक्टोपसहरू मौलाएका छन्जो प्राय: रातमा सिकार गर्छन्जो रङ्ग बदल्छन्रूप र आकार पनि बदल्छन्र, मेरो समाजलाई...

पुरा पढ्नुहोस्

असार

बिहानै परेको पानीलेसुकेको धर्तीको ओठलाई सरर भिजायोखुम्चिनै लागेको मेरो उदास मन पनिजरैबाट रसायो, आहा !यो झरी भै बर्सेको त आशा...

पुरा पढ्नुहोस्

मधेश

उत्तरतिर देखिन्छ वन सुन्दर पहाडशीतल हावा झरना धन वसन्त बहारदक्षिण दिशा भारत भूमि मित्रता धारकबेटी र रोटी सम्बन्ध हाम्रो संस्कृति...

पुरा पढ्नुहोस्

सीता उबाच

राममेरो सम्बोधनमाआश्चर्यचकित नहुनुबिष्मित नहुनुहटाऊ यी चिताका समिधाका रासलखेट तिम्रा साक्षीहरुतिम्रा महिमाको लागितिम्रो लोकलाजको लागिसीताअब अग्नी परीक्षा दिन सक्दिनघामशिर माथि लागेको...

पुरा पढ्नुहोस्

हरिभक्त कटुवालका चार कविता

१ मन त फलामकै भए असल हुन्छ मन त फलामकै भए असल हुन्छन घात–प्रतिघातमा रुन्छ,न सयपत्री र बाबरीले बाटो थुन्छमन...

पुरा पढ्नुहोस्
Page 13 of 27 1 12 13 14 27