भै उज्यालो दीप सानो बलिरहूँ म बलिरहूँ !प्रलय आँधी फुङ्ग धूलो उडिरहोस् अनि उडिरहोस,गगन बिजुली साथमा लिई गर्जिरहोस्, गर्जिरहोस्,भै उज्यालो...
पुरा पढ्नुहोस्समयका श्यामश्वेत पानामाकोरेर समयकै अथक कथागाथामान्छेका उज्याला अनुहार खोज्नधेरै भौतारिएको हो ऊ एकताकात्यै छेकोमा कसोकसोसमयले उसलाई ‘कवि’को पगरी गुथाइ दिएकै...
पुरा पढ्नुहोस्जीवनका किनारामारङहरूका नशालु आँखालेखेलिरहेको छु बल्छी,थाहै नपाइकनै झुण्डिरहन्छुआफ्नै हातले खेलाइरहेको बल्छीमा । म माझी हुँमलाई सपनीमा पनिनदीको नृत्य मनपर्छ,नदीको नृत्यमग्न...
पुरा पढ्नुहोस्दिन थियो मध्य माघको यामघाम न्यानो आलिङ्गनसरिछाप्छाप्ती भुवनभरिबिदाको दिन म थिएँ बेकामआविष्काररत जो छ प्रतिपलपार्छ जिज्ञासाले धेरै हलचल‘त्यो राती जसको...
पुरा पढ्नुहोस्कुनै एउटा मध्यदिन , कोठाका पर्दाहरू झमल्याङ्ग झारेर म आफूले आफूलाई कोर्न बस्छु । उज्यालो दिन, अँध्यारो कोठा..म छिन्न भिन्न छरिएकी ,...
पुरा पढ्नुहोस्मातृत्वजस्तै ममता म हाँसूँभ्रातृत्वजस्तै समता म गाँसूँप्रकाशजस्तै म दिगन्त नाचूँआकाशजस्तै म अनन्त बाँचूँ । निर्भीक भै सत्य सधैँ म बोलूँनिर्माणका...
पुरा पढ्नुहोस्शुभ बिहानीअनोैठो धरातल टेकेरयुगौं पुरानो जुत्तामा शरीर घिसारेरलुखुर–लुखुर हिँडिरहन्छ कविजीआस्था इमानदारिता विवेक नैतिकता बोकेरडिस कलर्ड कोट, लेउ परेको उही पुरानो...
पुरा पढ्नुहोस्हतासिदै, बतासिदै, रमाउँदै, कराउँदै !!कृष्ण भज्दै कृष्ण जप्दै कृष्ण गुन्गुनाउँदै !! न केही भर न कुनै डर न सन्सारी मोह...
पुरा पढ्नुहोस्जब म,बिहान दिउँसो साझ कुनै पनि समय आगन बडारीरहेको हुन्छुताती लागेर हिडीरहेका कमिलाको बथान देख्छुसोच्छु , बथानका बथान कहाँ हिडेका...
पुरा पढ्नुहोस्लीला माइतका भुलेर घरका धन्दा तिमीले गर्यौआमाको ममता भुलेर कमरी माया मलाई गर्यौछातीबाट झिकेर प्राणमारिका छोरी मलाई दियौहेरी आखिर घाटबाट...
पुरा पढ्नुहोस्