जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

नारायण गोपाल स्मृति सम्मान थापा र गुरुङलाई

जनमत जनमत
प्रकाशित २० मंसिर २०७९, मंगलवार
साहित्य संक्षेप भित्र
0
नारायण गोपाल स्मृति सम्मान थापा र गुरुङलाई

नारायण गोपाल संगीत कोषले यस वर्षको ‘नारायण गोपाल स्मृति सम्मान–२०७९’ नेपाली गीत संगीतका अग्रज सर्जक गीतकार राजेन्द्र थापा र संगीतकार तथा गायक प्रकाश गुरुङलाई प्रदान गरेको छ । संगीत कोषलले स्वर सम्राटको ३२ औं स्मृति दिवसका अवसरमा सोमबार जमलस्थित राष्ट्रिय नाचघरमा गरिएको स्मृतिसभामा थापा र गुरुङलाई उक्त सम्मान प्रदान गरेको हो । कोषका महासचिव दीपक केसी, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नंवर ५ बाट हालै निर्वाचित नेता प्रदीप पौडेल लगायतकाले थापा र गुरुङलाई सम्मानपत्रसहित जनही २५ हजार रुपैयाँ नगद हस्तान्तरण गरे ।

नारायण गोपालले मानिसका सुख, दुस्ख सबै गीतैमार्फत प्रस्तुत गरेर मानिसहरुको अनुभूतिलाई प्रस्तुत गरेको भन्दै नेता पौडलेले मौलिकता जोगाउन संगीतमा अर्को नारायण गोपाल, राजेन्द्र थापा, प्रकाश गुरुङहरु जस्ता पुस्ता जन्मिनुपर्ने बताए । उनले भने,‘चर्चाले मात्र मानिस बाँच्न सक्दैन । साधनामा लागेका मान्छेलाई राज्यले कति गर्‍यो र कति गर्न सक्छ भन्ने मूल कुरा हो ।’ राज्यले साधकहरुलाई सम्मान गर्न नसकिरहेको अवस्था स्विकार्दै उनले यसका आºनो साथ र सहयोग रहने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा अन्नपूर्ण चेम्बर अर्केस्ट्राले प्रस्तुत गरेको ‘वृन्दवादन सांगीतिक समारोह’ मा नारायण गोपाल, गीतकार थापा, संगीतकार गुरुङका ‘ए मलाई माया गर्छु भन्ने हजुर’, ‘मेरो प्यारो ओखलढुंगा’, ‘पोहोर साल’, ‘बोल बोल पाखाहरु’लगायत दर्जनभन्दा बढी गीतहरु ३४ जना अर्केस्ट्रा समूहको धुनसँगै प्रस्तुत गरिएको थियो । जसको कन्डक्ट संगीतकार राजकुमार श्रेष्ठले गरेका थिए ।


अघिल्लो पोष्ट

रङ्गविनोदहरू

पछिल्लो पोस्ट

कलकल त्रिवेणी

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
कलकल त्रिवेणी

कलकल त्रिवेणी

वराह पोखरीको उत्पत्ति 

वराह पोखरीको उत्पत्ति 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

जनमतका विशेष अङ्कहरु एक अध्ययन

जनमतका विशेष अङ्कहरु एक अध्ययन

९ बैशाख २०७९, शुक्रबार
दस लघुकथा संग्रह सार्वजनिक

दस लघुकथा संग्रह सार्वजनिक

९ बैशाख २०७९, शुक्रबार
तिमी हुनुको अर्थ

तिमी हुनुको अर्थ

९ बैशाख २०७९, शुक्रबार
पानी परमेश्वर

पानी परमेश्वर

९ बैशाख २०८०, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक