जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

साकारलाई सम्मान लेकाली, मोमिला र मधिकर्मीलाई पुरस्कार

जनमत जनमत
प्रकाशित १५ चैत्र २०७८, मंगलवार
साहित्य संक्षेप भित्र
0
साकारलाई सम्मान लेकाली, मोमिला र मधिकर्मीलाई पुरस्कार

वासु शशी स्मृति परिषदले आज २०७८ चैत १३ गते चार सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८६औं जन्मजयन्तीको अवसरमा वरिष्ठ साहित्यकार शैलेन्द्र साकारलाई २०७८ सालको वासु शशी सम्मान प्रदान गरिएको छ ।

यसैगरी राधेश्याम लेकालीलाई २०७७ सालको र मोमिला जोशीलाई २०७८ सालको वासु शशी साहित्य पुरस्कार प्रदान गरियो । दुबै पुरस्कारमा सम्मानपत्र र नगद पच्चिस हजार रहेको छ । सोही कार्यक्रममा कथाकार ध्रुव मधिकर्मीलाई कुमार-सरस्वती साहित्य पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति के. के. कर्माचार्यले साहित्यकारहरु साकार, लेकाली, मोमिला र मधिकर्मीलाई सम्मान र पुरस्कार प्रदान गरेका थिए ।

सोही अवसरमा साहित्यिक पत्रिका “शारदा”को ‘वासु शशी स्मृति विशेषाङ्क’को विमाेचन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कुलपति कर्माचार्य, अध्यक्ष रसिकसहित सम्मानित शैलेन्द्र साकार, पुरस्कृतहरु राधेश्याम लेकाली, मोमिला र ध्रुव मधिकर्मीले आआफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा वासु शशी स्मृति परिषद्का संरक्षक श्रीमती जुलुम बैद्य र कुमार-सरस्वती साहित्य पुरस्कारकी सस्थापक श्रीमती सरस्वती जोशीको पनि उपस्थिति रहेको थियो ।

सम्मानित व्यक्तित्व साकार विगत पाँच दशकदेखि कविता, कथा सम्पादन लेखनमा सक्रिय छन, उनकाे एक दर्जन साहित्यिक पुस्तक प्रकाशित छन् ।

विगत चार दशक बढी समयदेखि सक्रिय साहित्यकार लेकालीकाे कविता, मुक्तक र सम्पादनसहित डेढ दर्जन साहित्यिक पुस्तकहरु प्रकाशित छन् ।

बितेको साढे तीन दशकदेखि नेपाली भाषा साहित्यमा क्रियाशील निबन्धकार माेमिलाकाे कविता, निबन्ध सम्पादनसहित एक दर्जन साहित्यिक पुस्तक प्रकाशित छन् ।

विगत साढे चार दशकदेखि सक्रिय साहित्यकार मधिकर्मीकाे कथा, लघुकथा, कविता, सम्पादन सहित एक दर्जन भन्दा बढी साहित्यिक कृतिहरु प्रकाशित छन्।

परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम वरिष्ठ साहित्यकार गोविन्द गिरि प्रेरणाले वरिष्ठ कवि एवं नाटककार वासु शशी र प्रा. डा. कुमारबहादुर जोशीको परिचय राखेका थिए भने प्रतिष्ठानका सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन कवि यादव भट्टराईले गरेका थिए ।


अघिल्लो पोष्ट

बसन्त र शीत

पछिल्लो पोस्ट

मनिराज वाङ्मय पुरस्कार चन्दलाई

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
मनिराज वाङ्मय पुरस्कार चन्दलाई

मनिराज वाङ्मय पुरस्कार चन्दलाई

मृत्युसँगको लडाईं

मृत्युसँगको लडाईं

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

डा. केसीको ‘शून्यको मूल्य’

डा. केसीको ‘शून्यको मूल्य’

२२ फाल्गुन २०७९, सोमबार
‘ऐँठन’लाई मदन पुरस्कार,वरिष्ठ कलाकार टेकवीर मुखियालाई जगदम्बाश्री

‘ऐँठन’लाई मदन पुरस्कार,वरिष्ठ कलाकार टेकवीर मुखियालाई जगदम्बाश्री

२३ फाल्गुन २०८०, बुधबार
यौन दुर्व्यवहारबारे सचेत गराउने ‘रातो घेरो’

यौन दुर्व्यवहारबारे सचेत गराउने ‘रातो घेरो’

२२ फाल्गुन २०७८, आईतवार
गीता लगायतका दार्शनिक पुस्तकहरूले जीवनमा बढी प्रभावित गरे : रञ्जना निरौला

गीता लगायतका दार्शनिक पुस्तकहरूले जीवनमा बढी प्रभावित गरे : रञ्जना निरौला

२३ फाल्गुन २०८०, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक