जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

जनमत जनमत
प्रकाशित २० माघ २०८२, सोमबार
साहित्य संक्षेप भित्र
0
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

लेखक, साहित्यकार तथा पाँचथरको फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष अमर नेम्वाङको स्मृतिमा स्थापित ‘स्वर्गीय अमर नेम्वाङ स्मृति पुरस्कार’ तीन जनालाई प्रदान गरिने भएको छ । पुरस्कार छनोट समितिको आइतबार बसेको बैठकले पत्रकार एवं निबन्धकार दीपक सापकोटा, कवि देवेन्द्र शक्तेन राई र साहित्यकार मलिसा याक्थुङ्बा लिम्बूलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । सापकोटाका ‘लोकेसन’ र ‘निर्बन्ध मोन्टाज’ प्रकाशित छन् । पाण्डुलिपि मासिकका पूर्वसम्पादक सापकोटा हाल कान्तिपुर दैनिकको साप्ताहिक परिशिष्टांक  ‘कोसेली’का संयोजक हुन् ।

पुरस्कृत हुने कवि देवेन्द्र शक्तेन राई पाँचथरको ‘दन्त्य कथाको देश’ कविता संग्रह प्रकाशित छ । याक्थुङ भाषामा कलम चलाउँदै आएका मलिसा याक्थुङ्बा लिम्बू वरिष्ठ साहित्यकार हुन् । उनका दर्जनौं कृति प्रकाशित छन् । 

पुरस्कारको राशी जनही ५० हजार रूपैयाँ रहेको अमर नेम्वाङ स्मृति प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्वाङले जानकारी दिएका छन् । नेम्वाङका अनुसार अनुसार यो वर्ष वितरण हुन लागेको पुरस्कार सातौं संस्करणको हो । यसअघि  उक्त पुरस्कार कृष्ण धरावासी, स्वप्निल स्मृति, श्रवण मुकारुङ, प्रेम ओझा, शारदा सुब्बा, बिना थिङ, डा.गोविन्दराज भट्टराई, वीर नेम्बाङ, देवी क्षेत्री दुलाल, मुनराज शेर्मा, विमला तुम्खेवा र गिरिराज बास्कोटालाई प्रदान गरिसकिएको छ । 

पुरस्कार दिवंगत अमर नेम्वाङको स्मृति दिवसको अवसरमा हरेक वर्ष माघ २६ गते प्रदान गरिन्छ । नेम्वाङको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष भएका बेला २०७५ सालमा हृदयघात भएर निधन भएको थियो । उनको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले साहित्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ।


अघिल्लो पोष्ट

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

पछिल्लो पोस्ट

नेवारले किन छाडे उपत्यका

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
नेवारले किन छाडे उपत्यका

नेवारले किन छाडे उपत्यका

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

बोकाले छोएको रुख नै इन्द्रजात्राको लिंगो

बोकाले छोएको रुख नै इन्द्रजात्राको लिंगो

९ बैशाख २०७९, शुक्रबार
छड्के तिलहरी

छड्के तिलहरी

९ बैशाख २०७९, शुक्रबार
नेपाली-चिनियाँ अनुवादका लागि छानिए २६ पुस्तक

नेपाली-चिनियाँ अनुवादका लागि छानिए २६ पुस्तक

९ बैशाख २०८२, मंगलवार
एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड

एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड

९ बैशाख २०८२, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक