जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य रिपोर्ट

लाकोजूको मकरको कथाको परिचर्चा

जनमत जनमत
प्रकाशित २३ आश्विन २०७८, शनिबार
साहित्य रिपोर्ट भित्र
0
लाकोजूको मकरको कथाको परिचर्चा

साहित्य र साहित्यिक पत्रकारितामा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार सूर्यप्रसाद लाकोजूको मकरको कथा र स्टोरी अफ मकर नामक बालचित्रकथाको परिचर्चा सम्पन्न भएको छ । बालकथा पनौतीमा १२ वर्षको एक पटक लाग्ने मकरमेलाको आख्यानमा आधारित रहेको छ । अंग्रेजी र नेपाली भाषामा प्रकाशित सो पुस्तकको अन्तरक्रिया वरिष्ठ साहियकार मोहन दुवालको प्रमुख आतिथ्यतामा  भएको छ । वरिष्ठ साहित्यकार मोहन दुवालले सो कार्यक्रममा अक्षरको खेती भनेको चेतनाको कर्म भएको बताउनु भयो । एक प्रसंगमा उहाँले साहित्यकार सूर्य लाकोजू काभ्रे जिल्लाबाट साहित्यिक पत्रकारिता गर्दै साहित्य सिर्जिना गर्दै  राष्ट्रमा पुगेको र नामजस्तै सूर्य भएर चम्किएको बताउनु भयो ।
     सो दुई बालपुस्तकका बारेमा  साहित्यकार गिता रेग्मी र कवि रामसुन्दर देउजाले टिप्पणी गरेका थिए । आकर्षक रंगिन चित्रकथाले सजिएको पुस्तकमा प्रकाश रंजितका चित्र छन ।

कार्यक्रममा विजय कर्माचार्य, तुयुकाजी ताम्राकार, ध्रुबकृष्ण ताम्राकार, सुभद्रा दहाल, गिता दहालदहाल,पुरुशोत्तम ताम्राकार लगायतले सिर्जना वाचन पनि गरेका थिए ।


अघिल्लो पोष्ट

जनमत कविता – मोहन दुवाल

पछिल्लो पोस्ट

उहिल्यै र अहिलेको म

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

साइनो कविता : सिद्धान्त र सिर्जनपरम्परा
साहित्य रिपोर्ट

साइनो कविता : सिद्धान्त र सिर्जनपरम्परा

६ असार २०८१, बुधबार
शुद्ध नेपाली लेख्ने आधिकारिक नियम
साहित्य रिपोर्ट

शुद्ध नेपाली लेख्ने आधिकारिक नियम

४ बैशाख २०८१, मंगलवार
नेपाली हाइकु विकासको आत्मकेन्द्रित बकपत्र
साहित्य रिपोर्ट

नेपाली हाइकु विकासको आत्मकेन्द्रित बकपत्र

२८ श्रावण २०८०, आईतवार
सिन्धु साहित्यिक पत्रकारिता
साहित्य रिपोर्ट

सिन्धु साहित्यिक पत्रकारिता

८ असार २०८०, शुक्रबार
पछिल्लो पोष्ट
उहिल्यै र अहिलेको म

उहिल्यै र अहिलेको म

अनिल श्रेष्ठको टाइगर हिलकी पुनमको परिचर्चा

अनिल श्रेष्ठको टाइगर हिलकी पुनमको परिचर्चा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कम्युनिज्मतर्फको मेरो यात्रा

कम्युनिज्मतर्फको मेरो यात्रा

२२ फाल्गुन २०७८, आईतवार
‘साहित्यपोस्ट उत्तम पुरस्कार’ देवव्रत, साग र उमाकान्तलाई

‘साहित्यपोस्ट उत्तम पुरस्कार’ देवव्रत, साग र उमाकान्तलाई

२३ फाल्गुन २०८०, बुधबार
‘ऋतु फेरिदै जान्छ’ कथासङ्ग्रहको परिचर्चा

‘ऋतु फेरिदै जान्छ’ कथासङ्ग्रहको परिचर्चा

२२ फाल्गुन २०७९, सोमबार
जोशी रिसर्च इन्ष्टिच्यूटबाट मोहन दुवाल र प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठ सम्मानित

जोशी रिसर्च इन्ष्टिच्यूटबाट मोहन दुवाल र प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठ सम्मानित

२३ फाल्गुन २०८०, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक