कल्पवृक्ष र सञ्जीवनी

युगको ब्याडमा राखेरशताब्दी लामो समयसम्ममाया र उत्सर्गकोसामल खर्चेरतयार गरेकोमेरो कल्पबृक्षको बीउ बीचबीचमाफेरेकै हो भाडाहरुभण्डारन गर्नेरसुरक्षित गर्नेछिप्पिन नपाइकनभुसुक्कै कुहिएछमेरो कल्पबृक्षको बिउ...

पुरा पढ्नुहोस्

भातेहरु अझैं लिगलिग कोटको दौडमा छन्

सन्त्रासका शिविरहरुमा बन्दहिमालका मनहरु टेकेरबोरा गाउ“का गलैंचाप्रसादहरु कता लागे ?चेपे र मस्याङ्दी दोभानकाकथाव्यथाहरुलाईचुइगमका धागाले बुन्दै,असमय झरीको रातमा रुझेपछिएकाबिहानैकथित सभाचौतारोका अकथित...

पुरा पढ्नुहोस्

मधुशाला

याे कोलाहल भीड भाड परमा एकान्त ख‍ोजीगरेँ चीसाे एक बिहानकाे सुपलमा झाेला उचाली चलेँनौलाे प्रेम कथा कथी हृदयकाे उद्यानमा पुष्प...

पुरा पढ्नुहोस्

कम्पन

भूकम्पको कम्पनलेएकपटक मज्जासँग झापड हानेपछिसरिरहेछन् पराकम्पनहरुआफ्नै मनभित्रहरु धेरैपटक जोरी खोजेको हुँ मैले मृत्युसँगधेरैपटक रोकेको हुँ अनिकाल र रोगको पहिरोधेरैपटक फिर्ता...

पुरा पढ्नुहोस्

अवसान

अस्थिर समयलेजिन्दगीको क्यानभासमापोतिरहेछ अनेकौं रंगहरुइन्द्रेणी सपना देख्ने आँखाहरुशहरका महलहरु चहार्दै छन्सेतो दरबार भित्रन लालायित छनजहाँआशा,भरोसा,अनिबिश्वासको लिलाम हुने गर्छ आँखाकै मुहानबाट...

पुरा पढ्नुहोस्

युद्ध

लड्नु छ हामी अझै धेरै छन् यहाँ वरिपरि चुनौतीहरू चढ्नु छ खुड्किला अनि पहाड उकालीहरू जहाँ तेर्सिरहेका छन् अभाव आक्रान्त...

पुरा पढ्नुहोस्

फिङ्गरप्रिन्ट

कठघरामा उभ्याइएको छ मलाईविभेदको पहाडफोरेको आरोपमाआँशुको नदीथुनेको अभियोगमातीर चलाएर आक्रमक भएकोमा म अभियोग स्वीकारेरप्रतीक्षारत छु फोरेन्सिक रिपोर्टको विधिविज्ञान प्रयोगशालामाजाँचिँदै छप्रमाणस्वरूप...

पुरा पढ्नुहोस्
Page 20 of 22 1 19 20 21 22