https://youtu.be/d2njkmlCJp0
पुरा पढ्नुहोस्म यतिखेरसुनकोसीसंगै सलल बगिरहेको छुराफ्टिङ डुंगामार मसंगएउटा हल्लाखोरहरुको जमात छप्रत्येक डरमाप्रत्येक खुसीमासंगै चिच्याउनको लागि पानी कसम!म सुनकोसीको पानी छोएर भन्न...
पुरा पढ्नुहोस्थारैमात्र रहे भैँसी पाल्नुको हुन्छ अर्थ के ?सुकेको रूखमा पानी हाल्नुको हुन्छ अर्थ के ?उम्रिदैन भने बीज बारीमा किन छर्नु...
पुरा पढ्नुहोस्हिँड्दाहिँड्दै मोडमाहिँडेको बाटो नै मोडिएपछिहिँड्नेको पनि केही लाग्दो रहेनछ। तेर्सिँदातेर्सिँदै तेर्सोमातेर्सिएको बाटो नै उक्लेपछितेर्सिनेको पनि केही लाग्दो रहेनछ। उक्लँदाउक्लँदै उकालोमाउक्लेको...
पुरा पढ्नुहोस्भर्खरैएउटा उज्यालो प्रवाहित भयोअँध्यारो गुफाभित्र शताब्दीऔं पुरानो हो गुफाप्राचीन ओढार हिंसाका आँखाहरु खेलाइरहेका छन् विषालु सर्पहरुउज्यालोलाई झम्टिरहेछ स्तनधारी चमेरोर विचित्र...
पुरा पढ्नुहोस्बगरको उचाईजस्तो नापेर नसकिने यस्तो घाउहरुको पाहाडमा छुनाप्न मिल्ने कुनै आयतन रहिन अबउचाल्न सकिने कुनै आकारमा समेटिईन अबकस्तो तिरोहित सपनाहरु...
पुरा पढ्नुहोस्तिम्रा खुट्टालेयो माटो दब्नुपर्छ अझ तलरबरजस्ता खुट्टा घरमा थन्क्याएर किनयी बूढा खुट्टा सापटी मागेको ?आफ्नै खुट्टाले हिड्नुपर्छ बाटोतिम्रा खुट्टाकुने ईश्वरले...
पुरा पढ्नुहोस्म कोरिरहेकी छुदेशको सग्लो नक्सा । खाली पानामा कोर्छु असङ्ख्य रेखाहरूजसरी कोर्छ एउटा चित्रकार क्यानभासमाआफ्नी आमाको मुहारचित्र । अनायस करेसाको...
पुरा पढ्नुहोस्कुनै जादुगरलेकागजका पानाहरूलाईचपाई चपाई स्वाट्ट निलेरह्वालह्वाल्ती पानी निकाले झैँकिन चटक हेर्नविवश छन्स्वयम्भूका आँखाहरू ? घरी कर्ममौरीहरुलाईडकैतीले झैँ घेर्न खोज्छघरी आफँैलाईजिउँदै...
पुरा पढ्नुहोस्