अगुवा कमरेड सँगकाँधमा काँध मिलाएरनेपाली क्रन्तिको समरमा होमिएरअहिले पाको उमेरमा बाँचेकाकमरेड हर्ष श्याम्बोबेस्सरी खुसि भएहँसिया र हथौडालेदुई तिहाई बहुमत पाएको...
पुरा पढ्नुहोस्सम्झनामा गाउँको पानी उनी नाच्न थालिन्, मैले ए नानी भनेउनी हाँस्न थालिन्, मैले ए सानी भनेयसरी हामी हुक्र्यौं खेल्यौँ र...
पुरा पढ्नुहोस्गुजुमुज्ज बस्तिमा रुमल्लिँदैबाँच्ने उपक्रममा रन्थनिएकोएउटा सार्वभौम जनता म ।बुझ्न सकेको छैन मैलेजीवनको महत्वबाँच्नुको प्रयोजन !अज्ञान, अन्जान, निरीहविना पानीको माछाझैँछट्पटाउँदै बाँचिरहेको...
पुरा पढ्नुहोस्म माटोमा खेल्छु, म माटोमै रम्छुयो माटो नभए त म कहाँ रहन्छु । म माटोमा रोप्छु एक सानो विउअँकुर सुन्दर...
पुरा पढ्नुहोस्आँखा भित्रै सुन्दरताको खानी हुँदोरैछतर हेर्ने आफ्ना आफ्नै बानी हुँदोरैछ ढुङ्गालाई देउता मानी गर्छ मान्छे पुजाविश्वाशमा ठेस लाग्दा बन्छ मान्छे...
पुरा पढ्नुहोस्१सिर्जना खेतीबनायोनाम सूचिभेटेका जति । २छैन सरमआफैआफ्नो तारिफकसो गरम ? ३छुस्के स्वभावजता पनि ठीक्क भोखुस्क्यो रवाफ । ४खै त निसाफबाँडफाँड...
पुरा पढ्नुहोस्आँखीझ्यालबाट हेरेरयो सीमित संसारअँध्यारो कुवाभित्र रुङेरयो सानो संसार कुँजिरहेछु मछट्पटाईरहेछु मनिस्सासिरहेछु म छोरी !तिमीलाई अवयो आँखीझ्यालबाट देखिनेसीमित संसार मात्रै हेरेर...
पुरा पढ्नुहोस्चौतारा कस्तो छ तिमीलाई ?आराम, बेआराम ?मैले भेट्ने अवस्थामा तिमीछटपटाएकी थियौतिमी सुत्केरीको आलमा नभएपनिसहस्र किटाणुहरुकोटोकाईमा तिमीगलित र जलित थियौभोक, प्यास...
पुरा पढ्नुहोस्१कोलाहलको भीडमा हराएको म मान्छेशान्ति देखी तर्सिएर कराएको म मान्छेथाहा छैन आजकल के के भइरहेछमान्छे देखेर आफै डराएको म मान्छे...
पुरा पढ्नुहोस्गिद्धले मुक्ती पाएको छउसले सिनो पचाई दिन्छठुलो फोहोरमा थुतुनो गाड्छदुर्गन्धले पेट भरिदिन्छगिद्धमा शान्ती र सन्तोष छसधै भरि सफलतामा रम्छसर्वगुण सम्पन्न...
पुरा पढ्नुहोस्