जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

सार्वभौम जनता म

तेजप्रकाश श्रेष्ठ तेजप्रकाश श्रेष्ठ
प्रकाशित ६ जेष्ठ २०७८, बिहीबार
कविता, काव्य भित्र
0
सार्वभौम जनता म

गुजुमुज्ज बस्तिमा रुमल्लिँदै
बाँच्ने उपक्रममा रन्थनिएको
एउटा सार्वभौम जनता म ।
बुझ्न सकेको छैन मैले
जीवनको महत्व
बाँच्नुको प्रयोजन !
अज्ञान, अन्जान, निरीह
विना पानीको माछाझैँ
छट्पटाउँदै बाँचिरहेको छु ।
मलाई थाहा छैन
देश कहाँ पुगिरहेको छ – उभो वा उधो ?
देश बाँचिरहेकै छ वा छैन ?
अस्तित्व नै बाँकी रहने हो वा होइन ?
मलाई होस् छैन
बाँच्ने उपक्रममा रन्थनिएको
एउटा सार्वभौम जनता म
अनभिज्ञ छु, कुइराको काग बनिरहेछुु ।
सत्ता र भत्ताको कुकुर झम्टाई
पराईको गिद्दे दृष्टि,
नेतृत्वको लम्पसार प्रवृत्ति
चोक्टा चोक्टामा माटो र पानीको
लिलामी बोलकबोलमा अल्झेको देखिरहेछु ।
र त
क्षत विक्षत बनिरहेछुु,
पानी पानी बगिरहेछुु ।
सर्वसत्ता सम्पन्न एक नागरिक म
देश हाँक्न तम्सने तथाकथित नेताहरुलाई
निर्धक्क देश सुम्पँदै
बाँच्ने परिकल्पना उन्दै
कुम्लो बोकेर समुद्रपार उडिरहेछु
अथवा
काम, माम र कर्तव्यहीन बन्दै
सुस्ताइ रहेछु म ।
आँपको गाछीमुनि
नेताहरुको खाइलाग्दो जीउ हेर्दै
आँप झर्ला र खाउँलाको आसमा
नेताको मुख ताक्दाताक्दै
निरीह प्राणी झैँ
ओँठ तालु सुकाउँदै प्राण धानिरहेछु म ।
देशको सर्वशक्तिमान् भनाउँदो
एउटा नागरिक म
किम्कर्तव्य विमूढ छटपटाउँदै
देश बिदेश भौतारिरहेछु
तैपनि
देशको वर्तमान र भविष्य खोज्न
असमर्थ र निरीह बन्दैछु
एउटा सार्वभौम जनता म ।
मित्र ! भन अब म के गरुँ
चूपचाप हेरिरहू कि
विष्फोटक नै बनूँ ? बिष्फोटक ।


अघिल्लो पोष्ट

डा. रामप्रसाद दाहालसँग जनमत विशेषाङ्कका लागि लिइएको अन्तर्वार्ता—

पछिल्लो पोस्ट

साहित्य कलात्मक रुपमा अभिव्यक्त गरिने माध्यम हो – रीता ताम्राकार

तेजप्रकाश श्रेष्ठ

तेजप्रकाश श्रेष्ठ

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
साहित्य  कलात्मक रुपमा अभिव्यक्त गरिने माध्यम हो – रीता ताम्राकार

साहित्य कलात्मक रुपमा अभिव्यक्त गरिने माध्यम हो - रीता ताम्राकार

दुइ मुक्तक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

अतृप्त प्रेम

अतृप्त प्रेम

९ बैशाख २०७९, शुक्रबार
‘गाउँ आएको बाटो’ टोरन्टो फिल्म फेस्टिभलमा छनाेट

‘गाउँ आएको बाटो’ टोरन्टो फिल्म फेस्टिभलमा छनाेट

९ बैशाख २०८०, शनिबार
जनैपूर्णिमा: जनैको महत्व 

जनैपूर्णिमा: जनैको महत्व 

९ बैशाख २०८०, शनिबार
यात्रा अनुभव ४ : म कवि भएँ

यात्रा अनुभव ४ : म कवि भएँ

९ बैशाख २०७९, शुक्रबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक