केही मुक्तक
मेरो आँखामा रङ्गिन संसार बसायौमनभित्र मायाको भाव पनि पसायौदेखाएको मात्रै हेर्ने सोझो मलाईमीठा मीठा कुरा गरी फसायौ । श्यामश्वेतको होइन...

१कोलाहलको भीडमा हराएको म मान्छेशान्ति देखी तर्सिएर कराएको म मान्छेथाहा छैन आजकल के के भइरहेछमान्छे देखेर आफै डराएको म मान्छे...