काव्य

You can add some category description here.

बाटो

हिँड्दाहिँड्दै मोडमाहिँडेको बाटो नै मोडिएपछिहिँड्नेको पनि केही लाग्दो रहेनछ। तेर्सिँदातेर्सिँदै तेर्सोमातेर्सिएको बाटो नै उक्लेपछितेर्सिनेको पनि केही लाग्दो रहेनछ। उक्लँदाउक्लँदै उकालोमाउक्लेको...

पुरा पढ्नुहोस्

क्रूर ओढार

भर्खरैएउटा उज्यालो प्रवाहित भयोअँध्यारो गुफाभित्र शताब्दीऔं पुरानो हो गुफाप्राचीन ओढार हिंसाका आँखाहरु खेलाइरहेका छन् विषालु सर्पहरुउज्यालोलाई झम्टिरहेछ स्तनधारी चमेरोर विचित्र...

पुरा पढ्नुहोस्

विसंगत आयतनहरु भित्र म

बगरको उचाईजस्तो नापेर नसकिने यस्तो घाउहरुको पाहाडमा छुनाप्न मिल्ने कुनै आयतन रहिन अबउचाल्न सकिने कुनै आकारमा समेटिईन अबकस्तो तिरोहित सपनाहरु...

पुरा पढ्नुहोस्

यात्रा आफ्नै खुट्टाको

तिम्रा खुट्टालेयो माटो दब्नुपर्छ अझ तलरबरजस्ता खुट्टा घरमा थन्क्याएर किनयी बूढा खुट्टा सापटी मागेको ?आफ्नै खुट्टाले हिड्नुपर्छ बाटोतिम्रा खुट्टाकुने ईश्वरले...

पुरा पढ्नुहोस्

देशको नक्सा

म कोरिरहेकी छुदेशको सग्लो नक्सा । खाली पानामा कोर्छु असङ्ख्य रेखाहरूजसरी कोर्छ एउटा चित्रकार क्यानभासमाआफ्नी आमाको मुहारचित्र । अनायस करेसाको...

पुरा पढ्नुहोस्

बोधिसत्व खोप

कुनै जादुगरलेकागजका पानाहरूलाईचपाई चपाई स्वाट्ट निलेरह्वालह्वाल्ती पानी निकाले झैँकिन चटक हेर्नविवश छन्स्वयम्भूका आँखाहरू ? घरी कर्ममौरीहरुलाईडकैतीले झैँ घेर्न खोज्छघरी आफँैलाईजिउँदै...

पुरा पढ्नुहोस्

एयरपोर्टछेउको ढुङ्गो

सडकले अलिक पर सा¥योकसैलेअझ दुई बल्ड्याङ पल्टाएरबस्न मिल्ने पा¥योयता पल्टायो, पल्टिदिन्छउता गुल्टायो, गुल्टिदिन्छएयरपोर्टछेउकोयही ढुङ्गामा टुसुक्क बसेको छुकुन्नि के नामकीयी दिदीले...

पुरा पढ्नुहोस्

सरस्वती श्रेष्ठ सरुको मुक्तक

१ तिमी हुँदा अँधेरीमा जून चाहिँदैनसङ्गीतमा सातै सुरको धुन चाहिँदैनतिमी नै हौ बहुमुल्य त्यस्तो आभूषणतिमी भए हीरामोति सुन चाहिँदैन ।...

पुरा पढ्नुहोस्

मृत्युको अघिल्तिर

हत्केलामा च्यापेरएक मुठ्ठी सपनाउभिएको छु मृत्युको अघिल्तिरजीवनको के भर !खसेजस्तै आकाशबाट उल्कापिण्डखस्नेछन् दुवै आँखाको सौन्दर्यर, मारिनेछु मजसरी मारिन्छन् मानिसहरू दुःखलाई...

पुरा पढ्नुहोस्
Page 25 of 27 1 24 25 26 27