जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज आख्यान

मुरर्मुराई

काजी रोशन काजी रोशन
प्रकाशित २५ असार २०७८, शुक्रबार
आख्यान, लघुकथा भित्र
0
मुरर्मुराई

भोली आफ्नो घर फर्कन गाडी कति बजे जान्छ भनि भैरहवा बसपार्कमा सन्तराम काउण्टरमा बुझ्न गयो । टिकट काउण्टरमा बसेको कर्मचारीले भन्यो विहान ४ः०० बजे र ४ः३० बजे जान्छ । अहो त्यति बेला त उठेर आउन सकिन्न त्यस पछिको गाडी छैन ? भनि सोध्दा त्यसो भए पोखरा सम्म जानुस त्यहाँ पुगे पछि अर्को गाडी पकडेर जानुस् भन्यो । कति बजे आउँभनि सोध्दा विहान ६,७ र त्यस पछि पनि आफ्नो अनुकुलमा आउनुस् आधा आधा घण्टामा गइराख्छ भन्यो ।
सन्तरामविहान ६ बजे नै बस स्टपमा पुग्यो र जाने बसको सम्बन्धमा सोधपुछ गयो । टिकट काउण्टरका दाईले भन्यो नारायणगढ बाट जाने भए ६ः३० बजे को छ , स्याङ्जाको बाटो ७ः१५ को गाडीमा जाने भए मिनिबस छ, ननस्टप पोखरा पु¥याउछ ।
सन्तरामले सोच्यो गाउँमाआफन्तको छोराको त्यही दिन ब्रतबन्धमा कसै गरी आउनुहोला भनेका छन् समयमा पुग्नु छ । ३०, ४० मिनेट कुरेर पनि स्याङ्जाको बाटो जानु पर्छ किभन्ने सोच्यो र सोध्यो हैन यो गाडी सिधा जान्छ ? धन्दै नमान्नुस कतै पेसेन्जर उकाल्ने र झर्ने गरे सिधै पुलिसलाई खबर गरे हुन्छ विश्वास गर्नुस फरक पर्दैन भन्यो ।
यतिभएपछि सन्तराम अगाडीको गाडी छाडी ७ः१० को गाडी कुर्न लाग्यो ।

तर ७ः२५ सम्मपनि गाडी नआए पछि के भयो ? भनि टिकट काउण्टरको त्यही कर्मचारीलाई सोध्दा चेकिङ हुँदैछ आउँछ भन्यो । ७ः३० बजे बल्ल गाडी आयो र सन्तराम गाडीमा पस्यो । बुटवलबाट वर्टुङ नपुग्दै कमसेकम १० ठाउँमा रोक्यो र मान्छे खाँच खाँच राख्दै गयो त्यसपछि वालिङसम्म पुग्दा कमसेकम १० ठाउँमा रोकियो र गाडी पल्टला झैं गरी सिन्की खाँजे जस्तै खाँज्न लाग्यो, अझै पटक पटक रोकेर पेसेन्जर थप्दै गयो । गाडीवालापको चाला देखेर बस भित्रका सबै कराए तर ड्राइभर खलासीले आफ्नो क्रम रोकेन ।
सन्तरामलाई दिक्क लाग्यो कस्को कुरा सुन्ने ? कसको कुरा नसुन्ने ?कसको कुरा पत्याउने, कसको कुरा नपत्याउने ?जनता किन शोषित र जनताको सुरक्षा सँग निकायको किन यस्तो वेवास्था?
के धनआर्जन नै सबको लक्ष्य हो त ? के नियम कानून भन्ने छैन राज्यमा, सन्तराम मुरीमुरी रह्यो ।


अघिल्लो पोष्ट

कपिल लामिछानेको ‘माग्ने’ लघुकथाको विश्लेषण

पछिल्लो पोस्ट

उफान

काजी रोशन

काजी रोशन

सम्बन्धित पोष्टहरू

गुराँसको फूल
आख्यान

गुराँसको फूल

२४ पुष २०८१, बुधबार
आगोको पाइला
आख्यान

आगोको पाइला

७ जेष्ठ २०८१, सोमबार
नीलो दह
आख्यान

नीलो दह

१९ चैत्र २०८०, सोमबार
पन्छी घर फर्केन
कथा

पन्छी घर फर्केन

९ चैत्र २०८०, शुक्रबार
पछिल्लो पोष्ट
उफान

उफान

विचारको सुन्दर उद्घाटन गर्ने माध्यम साहित्य हो  – नीलम कार्की “निहारिका”

विचारको सुन्दर उद्घाटन गर्ने माध्यम साहित्य हो - नीलम कार्की “निहारिका”

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

भीम विराग प्रतिष्ठानले राजेन्द्र थापा र निशा देसारलाई सम्मान

भीम विराग प्रतिष्ठानले राजेन्द्र थापा र निशा देसारलाई सम्मान

२४ फाल्गुन २०८०, बिहीबार
बूँद रानाका कवितामा संस्कृति

बूँद रानाका कवितामा संस्कृति

२३ फाल्गुन २०७८, सोमबार
‘स्वस्थानी व्रतकथाः नारीशक्तिको महिमा, नारीकै शोषण’ लोकार्पण

‘स्वस्थानी व्रतकथाः नारीशक्तिको महिमा, नारीकै शोषण’ लोकार्पण

२४ फाल्गुन २०८०, बिहीबार
विश्वभर रहेका नेवार समुदायको संगठन डब्लुएनओको अध्यक्षमा संयुक्त श्रेष्ठ

विश्वभर रहेका नेवार समुदायको संगठन डब्लुएनओको अध्यक्षमा संयुक्त श्रेष्ठ

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक