जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

विनोद विक्रमका कविता र गीत सहित सुसेला काव्यशाला

जनमत जनमत
प्रकाशित ५ पुष २०७९, मंगलवार
साहित्य संक्षेप भित्र
0
विनोद विक्रमका कविता र गीत सहित सुसेला काव्यशाला

कवि विनोदविक्रम केसीका कविताहरु र उनकै गीतहरुको प्रस्तुति सहित ‘सुसेला काव्यशाला’ कार्यक्रम सम्पन्न भएको छ । ‘सुसेला काव्यशाला – अ पोयट्री कन्सर्ट’ नाम दिइएको उक्त कार्यक्रम मण्डला थिएटर काठमाडौंमा भएको हो ।

‘आज सरको क्लास लिन्छ विद्यार्थी’, ‘अफ्ठ्यारो मान्छे’, ‘तपाईं सीसीटिभीको निगरानीमा हुनुहुन्छ’, ‘भूमण्डलीकरण’, ‘मृतक प्रेमीको फिराद’, ‘शुभकामनाः फोहोरको नयाँ प्रजाति’, लगायत विनोद विक्रमले आफ्ना १२ वटा छानिएका कविता सुनाए । केसीले कविता वाचन सुरु गर्नुअघि कवि विमल निभाले विनोद विक्रमको कविता ‘भोकको क्षेत्रफल’ वाचन गरे । कविता सुनाउनुअघि निभा बोले, ‘एउटा शब्द छ बागी । त्यही शब्द सापटी लिएर के भन्छु भने विनोदविक्रम केसी असली बागी हुन् ।’उनलाई कविता वाचनमा कवि विमल निभाका साथमा भूपाल राई र शान्तिप्रिय वन्दनाले साथ दिएका थिए ।

‘सुसेला सङ्गीत समूह’ले कार्यक्रममा कवि केसीका तीन वटा गीतको लाइभ प्रस्तुति दिएको थियो । ‘ए छोरी, लाइदे आलाराम’, ‘सडक बढार्ने केटी’ र ‘बाढी पैरो, दुःख गैरो’ गीतलाई कलाकारहरुले प्रस्तुत गरेका थिए । गायन र वाद्यवादनमा अन्जान बाबु, सानु तामाङ, विष्णु अधिकारी, स्यामुएल गन्धर्व, अजय नेपाली र अर्जुन क्षेत्रीलगायत थिए ।

‘यहाँ थुप्रै अग्रज राजनीतिकर्मीहरु देखिरहेको छु,’ कविता वाचनकै क्रममा कवि केसीले भने, ‘तपाईंहरुप्रति मेरो सम्मान छ, तर म आफ्नो हिस्साको राजनीति त कविताबाटै गरिरहेको छु । कविता नै मेरो राजनीतिक कर्म हो ।’ उनले ‘अफ्ठ्यारो मान्छे’ कविता वाचनसँगै कविता सुन्न आउने मान्छेहरु पनि आफूजस्तै कतै नमिल्ने अफ्ठ्यारै मान्छेहरु भएकाले यो जमघट सम्भव भएको सुनाए र आयोजकदेखि सहभागी श्रोता सबैलाई धन्यवाद दिए ।

सुसेलाका संयोजक अन्जान बाबुले आफूहरुले यसप्रकारको पहिलो कार्यक्रम गरेको र आगामी दिनमा काव्यशालालाई शृंखलाबद्ध अगाडि लैजाने बताए । उनले सुसेला सडक आन्दोलन र राजनीतिक–सांस्कृतिक अभियानहरुकै बीचबाट स्थापित भएको पनि सुनाए । ‘आगामी दिनमा हामी जनताका बीचमा, श्रमजीवीले काम गर्ने कारखाना र किसानहरुका श्रम गर्ने खेतबारीहरुमा सांस्कृतिक अभियानहरु लिएर जाने सोचेका छौं,’ उनले भने, ‘यसमा तपाईंहरुको साथ, सहयोग रहने विश्वास छ ।’ कार्यक्रमलाई नेपालखबर अनलाइनले लाइभ गरेको थियो ।


Tags: विनोद विक्रम
अघिल्लो पोष्ट

वरिष्ठ संगीतकार रञ्जित गजमेरको आत्मकथा मोहनी मादलको सार्वजनिक

पछिल्लो पोस्ट

शिक्षा परिषद् र रमा शर्माको पसिना

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
शिक्षा परिषद् र रमा शर्माको पसिना

शिक्षा परिषद् र रमा शर्माको पसिना

एउटा आख्यानको सार दुई लाइनको कविता बराबर नै हुन्छ : मालिका केशरी

एउटा आख्यानको सार दुई लाइनको कविता बराबर नै हुन्छ : मालिका केशरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

विध्वंसका विरुद्ध कवि कृष्ण जोशीको ‘आगो समुद्र : पानी समुद्र’

विध्वंसका विरुद्ध कवि कृष्ण जोशीको ‘आगो समुद्र : पानी समुद्र’

२२ फाल्गुन २०७९, सोमबार
बुद्ध साहित्यका गुरुमाँ धम्मवती

बुद्ध साहित्यका गुरुमाँ धम्मवती

२२ फाल्गुन २०७८, आईतवार
मधुपर्क सम्मानको घोषणा

मधुपर्क सम्मानको घोषणा

२२ फाल्गुन २०७९, सोमबार
नेपाल ललितकला प्रतिष्ठानको रणनीतिक योजना सार्वजनिक

नेपाल ललितकला प्रतिष्ठानको रणनीतिक योजना सार्वजनिक

२३ फाल्गुन २०८०, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक