जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

वरिष्ठ संगीतकार रञ्जित गजमेरको आत्मकथा मोहनी मादलको सार्वजनिक

जनमत जनमत
प्रकाशित ५ पुष २०७९, मंगलवार
साहित्य संक्षेप भित्र
0
वरिष्ठ संगीतकार रञ्जित गजमेरको आत्मकथा मोहनी मादलको सार्वजनिक

वरिष्ठ संगीतकार रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादलको’ पुस्तक सार्वजनिक भएको छ ।सोमबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा गरिएको कार्यक्रममा दिवंगत मित्रहरु पिटर जे कार्थककी पत्नी रञ्जना कार्थक र नोर्बु योञ्जनकी छोरी सुजता योञ्जनले पुस्तकको लोकार्पण गरे । पुस्तक शेखर खरेलले लेखेका हुन् ।

नेपालमा संगीतयात्रा र संघर्षकका क्रममा आफ्ना मित्रहरु कार्थक र नोर्बुले गरेको सहायताको स्मरण गर्दै गजमेरले तिनै मित्रका परिवारजनमार्फत पुस्तक लोकार्पण गरेका हुन् ।

पुस्तकमा लेखक खरेलले गजमेरको दार्जीलिङ, काठमाडौं र मुम्बईसम्मको संगीतयात्रा तथा संघर्षलाई प्रस्तुत गरेका छन् । जहाँ गजमेरको दार्जीलिङस्थित बाल्यकाल, परिवार, नेपालमा वीरगन्जदेखि काठमाडौंसम्म तत्कालीन नेपाल एकेडेमी, रेडियो नेपाल, मुम्बई यात्रा, मादल र बाँसुरीको कथालाई निकै सुन्दर रूपमा उतारेका छन् । गजमेरको सांगीतिक यात्रा र साधना, उनका सिर्जनाहरूको मोहका कारण नै पुस्तक तयार भएको खरेलले बताए ।

नेपाली संगीतमा गजमेरसँगै सहकार्य गरेका स्रष्टाहरु नगेन्द्र थापा र दिनेश अधिकारीले गजमेरसँगैका सहयात्रा स्मरण गरे । नेपाली संगीतका सर्जकमाथि लेखिएका पुस्तक थोरै रहेकाले गजमेर रहेकै समयमा आएको पुस्तकमाथि थापाले खुसी साटे । स्रष्टा अधिकारीले गजमेर नेपाली गीतलाई नेपालीपन र शैली दिई लोकसंगीतमा जोड्ने फरक सर्जकका रूपमा लिए । उनले भने,‘रञ्जित दाइ अरुभन्दा फरक हुनुहुन्छ । यही फरकपनले उहाँलाई लामो आयु दिएको छ ।’ पुस्तकले गजमेरको संगीत सिर्जनाको आयु अझै लम्ब्याउने उनको ठहर छ ।

कार्यक्रममा गजमेरद्वारा संगीतबद्ध गीतहरु ‘झझल्को लिएर आएछ’, ‘मोहनी लाग्ला है’, ‘माया त माया हो’ लगायतका गीत युवा पुस्ताका सर्जकहरु शिला विष्ट, विपिन घिमिरे, बानिका प्रधान, कमल किरण, जिना रसाइलीलगायतले प्रस्तुत गरेका थिए ।


Tags: रञ्जित गजमेर
अघिल्लो पोष्ट

ध्रुव जोशीको ‘अनुभूतिका महक’ सार्वजनिक

पछिल्लो पोस्ट

विनोद विक्रमका कविता र गीत सहित सुसेला काव्यशाला

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
विनोद विक्रमका कविता र गीत सहित सुसेला काव्यशाला

विनोद विक्रमका कविता र गीत सहित सुसेला काव्यशाला

शिक्षा परिषद् र रमा शर्माको पसिना

शिक्षा परिषद् र रमा शर्माको पसिना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नजरबन्दबाट 

नजरबन्दबाट 

१० बैशाख २०८०, आईतवार
लघुकथाकृति ‘हराएको सहर’माथि परिचर्चा 

लघुकथाकृति ‘हराएको सहर’माथि परिचर्चा 

१० बैशाख २०८०, आईतवार
रंग

रंग

१० बैशाख २०७८, शुक्रबार
जनकवि दुर्गालाल

जनकवि दुर्गालाल

१० बैशाख २०७८, शुक्रबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक