जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

नारी अस्तित्व

लक्ष्मी थापा लक्ष्मी थापा
प्रकाशित ९ चैत्र २०७८, बुधबार
कविता, काव्य भित्र
0
नारी अस्तित्व

आफ्नै मूल्य मान्यता
विश्वास र अधिकारको परिचयले
कहिल्यै नमेटिने जिउँदो इतिहास भएर बाँच्न चाहने
यो सग्लो स्वाभिमानी नारी मनलाई
तिमी मेरी छोरी होइनौ छोरा हौ !
तिमीले छोराजस्तै भएर देखाउनु पर्छ !
भनेर बारबार मेरो नारी अस्तित्वलाई
किन विखण्डित पार्न खोज्छ्यौ आमा ?

आमा ! सन्देहको भुमरीमा
तिमी आफैँ मडारिएर
मेरा पौरखी हातहरूलाई
किन सधैँ कमजोर देख्छ्यौ
मेरा साहसी पाइलाहरूलाई
किन सधैँ धरमराएको भेट्छ्यौ
मेरो स्वाभिमानी नारी अभिमानलाई
किन पुरुष शक्तिको तराजुमा जोखिराख्छ्यौ
र मेरो वर्चस्वलाई हलुको बनाउँछ्यौ ।

सायद तिमीले नचाहेरै भोगेको
बोझिलो समयको पहाडले थिचिँदा थिचिँदा
त्यो मन कहिल्यै दर्बिलो भएर उठ्नै सकेन
र त हावाले हल्लाइरहने पातजस्तै
तिम्रो विश्वास मेरो अस्तित्वमाथि लरखराइरहन्छ ।

आामा ! कुहिरो लागेको बिहानीजस्तो
निरस र अँध्यारो भ्रम पन्छाएर
मेरो मनोबलको दियोमा
विश्वासको तेल थपेर हेर
तिमीले मेरो सग्लो प्रतिबिम्ब भेट्छ्यौ
र गर्ववान्वित हुन्छ्यौ आफ्नै सृष्टिसँग !
अनि तुलना गर्न चाहिदिनौ यो छोरीलाई
कुनै छोरा प्रवृत्तिसँग !

जसरी जगतमा रहेका हरेक अस्तित्वको
आफ्नै गुण,महत्व र वैशिष्टय्य हुन्छ
त्यसरी नै म हुनुको पनि विशिष्ट सत्ता छ
जसरी आकाशलाई आकाश भनेर चिनिन्छ
धर्तीलाई धर्ती भनेर चिनिन्छ भने
हो म नारी ! नारी भएर चिनन चाहन्छु ।

म छोरी अर्थात् नारी भएरै
गर्व गर्नु छ नारीत्वमा
सहअस्तित्वमा रमाउनु छ संसारमा
सृष्टि अङ्कुराउनु छ गर्भमा
जीवन बिताउनु छ वात्सल्यमा
आफ्नै पौरखमा बाँच्नु छ जीवनभर
आफू मरेर पनि सृष्टिलाई बचाउने
यो नारीको आत्मसम्मानमा ठेस पुर्याउने
काम कहीँकतैबाट नहोस् ।

इतिहासको जुनसुकै कालखण्डमा
आफ्नो ओजस्वी गाथा रचेकी
नारी अस्तित्व म !
धर्तीमा जस्तोसुकै युग रचियोस्
त्यहाँ स्वर्ण अक्षरमा
म नारी हुनुको विशिष्ट अलग पहिचान लेखाउनु छ !

त्यसैले आमा !
कृपया नभन्नू है !
तिमी मेरी छोरी होइनौ छोरा हौ !
तिमीले छोराजस्तै भएर देखाउनु पर्छ !

सृष्टिको आधारशिला म !
र यसको शक्तिकेन्द्र मेरो अस्तित्वलाई
सन्देहको तराजुमा कहिल्यै नजोख्नू है ! !


Tags: जनमतलक्ष्मी थापा
अघिल्लो पोष्ट

मृत्युको माला

पछिल्लो पोस्ट

ती सबैमा सलाम

लक्ष्मी थापा

लक्ष्मी थापा

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
ती सबैमा सलाम

ती सबैमा सलाम

कवितामा नयाँ आयाम साइनो

कवितामा नयाँ आयाम साइनो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

पोखरामा आजदेखि १२औं नेपाल लिटरेचर फेस्टिभल

पोखरामा आजदेखि १२औं नेपाल लिटरेचर फेस्टिभल

१० बैशाख २०८२, बुधबार
संस्कृतिका सङ्ग्रहकर्ता  गणेशराम लाछी

संस्कृतिका सङ्ग्रहकर्ता गणेशराम लाछी

१० बैशाख २०८०, आईतवार
जनमत कविता – मोहन दुवाल

जनमत कविता – मोहन दुवाल

१० बैशाख २०७८, शुक्रबार
यात्रा अनुभव ४ : म कवि भएँ

यात्रा अनुभव ४ : म कवि भएँ

१० बैशाख २०७९, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक