जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

कलिंगा साहित्य महोत्सव हुँदैं

जनमत जनमत
प्रकाशित २८ आश्विन २०७९, शुक्रबार
साहित्य संक्षेप भित्र
0
कलिंगा साहित्य महोत्सव हुँदैं

नेपाल र भारतको कला, साहित्य, संस्कृति र सभ्यतामा केन्द्रित रहेर राजधानीस्थित होटल हिमालयमा दुईदिने कलिंगा साहित्य महोत्सव हुने भएको छ । बुधबार आयोजक समूहले होटल हिमालयमा पत्रकार सम्मेलन गर्दै साहित्य महोत्सवबारे जानकारी गराएको हो ।

यशस्वी फाउन्डेसन, हिमालयन डेरी प्रालि, राष्ट्रिय साहित्य प्रतिष्ठान र नेपाल कलिंगा लिटरेरी फेस्टिभल काठमाडौं संस्करणको सहकार्यमा असोज २९ र ३० गते हुने महोत्सवमा नेपाल र भारतका स्रष्टा र विशिष्ट व्यक्तिहरूबीच कला, साहित्य, संस्कृति तथा सभ्यतामा केन्द्रित रहेर बहस र छलफल हुनेछन् ।

आयोजकका अनुसार ‘भारत र नेपाल सभ्यताको यात्रा र आत्माको खोजी’ भन्ने मूल नाराका साथ हुने महोत्सवले नेपाल र भारतबीच रहँदै आएको साहित्य, कला सभ्यता र ऐतिहासिक सम्बन्धलाई अझै सुमधुर तथा प्रगाढ बनाउने विश्वास छ ।

महोत्सवमा भारतबाट चर्चित साहित्यकार अशोक बाजपेयी, बलिउड गायक, अभिनेता पियुष मिश्र, संगीतकार राज शेखरलगायत मालिनी अवस्थी, गीताञ्जली श्री, सुधीर चन्द्रजस्ता स्रष्टाहरू सहभागी हुनेछन् । नेपालतर्फबाट भने तुलसी दिवस, माया ठकुरी, दिनेश अधिकारी, अशेष मल्ल, भागिरथी श्रेष्ठ, कुमारी लामा, अर्चना थापा, राजकुमार बानियाँ, रामलाल जोशीलगायत व्यक्तित्वहरूको सहभागितामा कला, साहित्य, संस्कृति र ऐतिहासिक पक्षमा विभिन्न शीर्षकमा बहस र विमर्श हनेछ ।

दुई देशका गरी ४० जना स्रष्टाहरूको प्रस्तुति रहने उक्त महोत्सवमा तीन सयभन्दा बढी साहित्यकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ । महोत्सवमा ‘हिजोको कथा/आजको कथा’, ‘आजको नेपाली समालोचना आवश्यकता र मूल्यांकन’, ‘मैथिली संस्कृतिका सिर्जनात्मक आयामहरू’, ‘आख्यानको अनुहारमा प्रतिविम्बित समय’ लगायत सेसनहरू प्रस्तुत हुनेछन् ।


Tags: कलिंगा साहित्य महोत्सव
अघिल्लो पोष्ट

बादलभित्रको जून जस्तो

पछिल्लो पोस्ट

अफ्रिकाको छातीमा एउटा बिहानी

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
अफ्रिकाको छातीमा एउटा बिहानी

अफ्रिकाको छातीमा एउटा बिहानी

व्यथित काव्य पुरस्कार

व्यथित काव्य पुरस्कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

साहित्यकार पारिजातको ३१ औं स्मृति दिवस सम्पन्न

साहित्यकार पारिजातको ३१ औं स्मृति दिवस सम्पन्न

११ बैशाख २०८१, मंगलवार
उपन्यासकारकै एउटा नाम : विश्वेश्वरप्रसाद कोइराला

उपन्यासकारकै एउटा नाम : विश्वेश्वरप्रसाद कोइराला

१० बैशाख २०८०, आईतवार
बाल उपन्यास ‘साहसी साथी’मा बाल अधिकार र संघर्षका कुरा

बाल उपन्यास ‘साहसी साथी’मा बाल अधिकार र संघर्षका कुरा

१० बैशाख २०८०, आईतवार
गठांमुगल चतुर्दशी

गठांमुगल चतुर्दशी

११ बैशाख २०८१, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक