जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

व्यथित काव्य पुरस्कार

जनमत जनमत
प्रकाशित ३१ आश्विन २०७९, सोमबार
साहित्य संक्षेप भित्र
0
व्यथित काव्य पुरस्कार

साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सवको अवसर पारेर राधेश्याम लेकालीको अध्यक्षतामा संघको हालै बसेको कार्यसमितिले कविहरू उदय निरौला (२०७४), श्रवण मुकारुङ (२०७५), रमेश श्रेष्ठ (२०७६), कृसु क्षेत्री (२०७७), मोमिला जोशी (२०७८) र गीता कार्की (२०७९) लाई ‘व्यथित काव्य पुरस्कार’ द्वारा सम्मानित गर्ने निर्णय गरेको छ ।

कवि उदय निरौलाका ‘कोलाहल पिएर’, ‘जराहरु किमार्थ मर्दैनन्’, ‘शीतको लहर’, ‘उदय निरौलाका प्रतिनिधि कविताहरू’, ‘अस्ताउँदो घाम टेकेर’, कवि श्रवण मुकारुङका ‘देश खोज्दै जाँदा’, ‘जीवनको लय’, ‘बिसे नगर्चीको बयान’, ‘हिउँको दरबार’, ‘सुन रे सियाराम’ कविताकृतिहरु प्रकाशित छन् ।

यस्तै कवि रमेश श्रेष्ठका ‘चराहरूको पहाड’, ‘आमा नदीहरू’, ‘बुद्ध बिम्ब अक्षर बिम्ब’, ‘घाँस उखेलिरहेकी केटी’, ‘रोदी रोएको देशमा’, ‘कविताको उज्यालो’, ‘अग्निनृत्य’, ‘चोक र तमसुक, ‘नपोतिएका रंगहरु’, कवि कृसु क्षेत्रीका ‘बोधिसत्वको मृत्युउत्सव’, ‘चराको गीत’, ‘आगोको मूर्च्छना’, ‘रगतको दरबार’, ‘नीलो आँसु’, ‘अर्द्धमूदित आँखाहरू’, ‘माफ गर’ जस्ता कविता, गजल र गीतका कृतिहरु प्रकाशित छन् ।

यस्तै कवि मोमिला जोशीका ‘पैयु फूल्न थालेपछि’, ‘नीलो–नीलो आकाश र दुई थोपा आँसु’, ‘जूनकीरीहरु ओर्लिरहेछन’, ‘दुर्गम उचाइमा फूलको आँधी’, ‘भीमसेन थापाको सुसाइड नोट’ जस्ता कविताकृतिहरू प्रकाशित छन् भने कवि गीता कार्कीका ‘मलाई अँध्यारो नै चाहिन्छ’, ‘सालका ठुटा र एक टुक्रा घाम’ र ‘आमा किरणहरुको छालमा’ जस्ता कविताकृतिहरू प्रकाशित छन् ।

साहित्यिक पत्रकार संघबाट विसं २०३९ मा स्थापित व्यथित काव्य पुरस्कार नेपाली साहित्य जगत्का सुपरिचित कविलाई प्रदान गरिन्छ । यस पुरस्कारबाट यसअघि कविहरू दिनेश अधिकारी, जीवन आचार्य, घनश्याम कँडेल, मञ्जुल, उषा शेरचन, गणेश विषम, तोया गुरुङ, प्रमोद प्रधान, पूर्ण विराम, विजय बजिमय, मञ्जु काँचुली, नरेन्द्रबहादुर श्रेष्ठ, कुन्ता शर्मा, बुँद राना, नवराज कार्की, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, दुबसु क्षेत्री, मोहन दुवाल, कृष्ण जोशी, डा. राममान तृषित, विमल निभा आदि सम्मानित भइसक्नु भएको छ ।


अघिल्लो पोष्ट

अफ्रिकाको छातीमा एउटा बिहानी

पछिल्लो पोस्ट

गुलाब

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
गुलाब

गुलाब

जागिर खाने धुनमा लागेर हेटौँडाको टिम्बर कर्पोरेसनमा पुगेँ 

जागिर खाने धुनमा लागेर हेटौँडाको टिम्बर कर्पोरेसनमा पुगेँ 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ बैशाख २०८१, मंगलवार
स्वयम् वार्ता

स्वयम् वार्ता

१० बैशाख २०८०, आईतवार
‘बाछिटा’ विधाका ६ कृति सार्वजनिक

‘बाछिटा’ विधाका ६ कृति सार्वजनिक

१० बैशाख २०८०, आईतवार
रोशन शेरचनको ‘गल्ली संसार’लाई उत्तमशान्ति पुरस्कार

रोशन शेरचनको ‘गल्ली संसार’लाई उत्तमशान्ति पुरस्कार

११ बैशाख २०८१, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक