जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

साहित्यकार मोती शोभा श्रेष्ठका चार कृति

जनमत जनमत
प्रकाशित १२ फाल्गुन २०८१, सोमबार
साहित्य संक्षेप भित्र
0
साहित्यकार मोती शोभा श्रेष्ठका चार कृति

साहित्यकार मोती शोभा श्रेष्ठद्वारा लिखित चारवटा कृति लोकार्पण गरिएको छ । ती कृतिमा नेपाली भाषामा ‘अल्झिएका धागाहरु’ कथा संग्रह, ‘फूलबारी’ लघुउपन्यास, नेपाल भाषामा ‘घुटु चियाया’ कथा संग्रह तथा अंग्रेजी भाषामा ‘नेचर’ को लघु उपन्यास लोकार्पण गरिएको हो ।

कार्यक्रममा पूर्वमन्त्री तथा साहित्यकार शंकर प्रसाद कोइराला, वरिष्ठ साहित्यकार तथा जनमत प्रकाशनका अध्यक्ष मोहन दुवाल, कथाकार भागीरथी श्रेष्ठ लोचन तारा तुलाधर, साहित्यकारहरु शैलेन्द्र साकार, लक्ष्मी माली, जलेश्वरी श्रेष्ठ शाक्य सुरेन रमेश तुफान, ज्ञानेन्द्र विवशलगायत अन्य साहित्यकार र साहित्य प्रेमीहरुको उपस्थिति थियो।

कार्यक्रममा साहित्यकारहरु शंकर कोइराला, मोहन दुवाल, लोचन तारा तुलाधर ले लोकार्पण गरिएका पुस्तकहरुबारे आ–आफ्नो मन्तव्य राख्नुभएको थियो । त्यस्तै अन्य साहित्यकार तथा कविहरुबाट मन्तव्य एवम् कविता वाचनसमेत गरिएको थियो।

साहित्यकार मोती शोभा श्रेष्ठको कृति ‘अल्झिएका धागाहरु’ मा ५० वटा कथाहरु समावेश छन् जस्मा विविद विषयवस्तु, परिवेश, जीवनका फरक फरक अनुभूतिहरु र मनिसका जीवन जीउने बेग्ला बेग्लै सोच र तरिकाका बारेमा सरल भाषामा रोचकरुपमा प्रस्तुत गरिएका छन्। यस संग्रहमा मानव जीवनमा दैनिक देखिने र भोगिने घटना र सन्दर्भहरुलाई विषय बनाएर लेखिकेका सन्देशमूलक कथाहरु भेटिन्छन ।

दोस्रो कृति ‘रंगीचंगी फूलहरुले सजिएको फूलबारी’ लघुउपन्यासमा पारिवारिक सद्भाव, समन्वय, आपसी मेलमिलाप र सकारात्मक सोचलाई मुख्य विषय बनाइएको छ।

तेस्रो कृति नेपाल भाषामा प्रकाशित ‘घुटु चियाया’ कथा संग्रहमा ६० वटा कथाहरु समेटिएका छन् । यस पुस्तकमा समसामाहिक विषयवस्तु मानव समवेदना प्रकृति कला र संस्कृतिका विविद पक्षहरुको चित्रण गरिएका छन् । पुस्तकमा साहित्यकार यज्ञ रत्न धक्वा तथा लोचन तारा तुलाधरले मन्तव्य लेख्नु भएको छ।

पाँथो कृति अंग्रेजी भाषामा प्रकाशित ‘नेचर’ शीर्षकको लघु उपन्यासमा प्रकृति प्रेमलगायत नेवारी समुदायका संस्कृति र रीतिरिवाजका बारेमा लेखिएका छन। यो कृति लेखिका मोती शोभाको २०७८ मा प्रकाशित ‘प्रकृति’ शीर्षकको लघु उपन्यासको अंग्रेजी रुपान्तरण हो र यसमा पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्र बहादुर चन्दले शुभकामना मन्तव्य लेख्नु भएको छ ।

लेखिका मोती शोभा श्रेष्ठको जन्म काठमाडौँ को मरु टोलमा भएको हो र अर्थशास्त्रमा स्नातकोत्तर गरी सरकारी सेवा मा लामो समयसम्म कार्यरत रही नेपाल सरकारको सहसचिव पदबाट उहाँले अवकाश प्राप्त गर्नुभएको थियो। मोती शोभा श्रेष्ठ नेपाली साहित्यमा नयाँ नाम भए पनि उहाँका यसअघि २०४८ सालमा चारवटा लघु उपन्यास ‘प्रकृति’ सत्य र आमू सम्झनाको डायरी र आँसु तथा २०८० सालमा चियाको चुस्की कथा संग्रह प्रकाशित भइसकेका छन्।


Tags: जनमत
अघिल्लो पोष्ट

रेखा – पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई

पछिल्लो पोस्ट

दुई दिने ‘काठमाडौं उत्सव ‘को पहिलो संस्करण फागुन १६ देखि

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान
साहित्य संक्षेप

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२० बैशाख २०८२, शनिबार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई
साहित्य संक्षेप

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

१० बैशाख २०८२, बुधबार
कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 
साहित्य संक्षेप

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 

८ बैशाख २०८२, सोमबार
सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव
साहित्य संक्षेप

सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव

६ बैशाख २०८२, शनिबार
पछिल्लो पोष्ट
दुई दिने ‘काठमाडौं उत्सव ‘को पहिलो संस्करण फागुन १६ देखि

दुई दिने 'काठमाडौं उत्सव 'को पहिलो संस्करण फागुन १६ देखि

पोखरामा आजदेखि १२औं नेपाल लिटरेचर फेस्टिभल

पोखरामा आजदेखि १२औं नेपाल लिटरेचर फेस्टिभल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

वसन्तपुरमा ठड्याइयो य:सिं

वसन्तपुरमा ठड्याइयो य:सिं

१ आश्विन २०८१, मंगलवार
साहित्यकार मोहन दुवाललाई ‘दशरथ चन्द स्मृति पुरस्कार’

साहित्यकार मोहन दुवाललाई ‘दशरथ चन्द स्मृति पुरस्कार’

४ जेष्ठ २०८१, शुक्रबार
आशा

आशा

३ जेष्ठ २०७८, सोमबार
एउटी विद्रोही प्राज्ञ : प्रेमा शाह

एउटी विद्रोही प्राज्ञ : प्रेमा शाह

३ जेष्ठ २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक