जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला

बौद्धमा हिमालयन म्युजियम

जनमत जनमत
प्रकाशित ११ पुष २०७९, सोमबार
कला, चित्रकला भित्र
0
बौद्धमा हिमालयन म्युजियम

बौद्ध धर्मसम्बन्धी प्राचीन महत्वका चित्रकला, थांका, भाँडावर्तन, पुरातात्विक महत्वका सामग्रीसहितको संग्रहालय हिमालयन म्युजिम संचालनमा आएको छ ।बौद्धनाथ क्षेत्रभित्रको मण्डला होटल परिसरमा संचालनमा आएको म्युजियमको क्याव्जे चुब्साङ रिम्पोचेले उद्घाटन गरेका थिए । सर्वसाधारणका लागि नि:शुल्क प्रदर्शनीमा राखिएको म्युजियममा तिब्बती संस्कृतिका भाँडाकुँडा, दराज, इष्टर्न तिबेन गुम्बामा रहेका केही सामग्री, कार्पेट आदि राखिएका छन् । यी सामग्रीहरु हिमालयन म्युजियमका प्रबन्धक तेन्जिन सिमिजुले बितेको २० वर्षयता संकलन गर्दै आएका थिए ।

उक्त अवसरमा उपल्लो डोल्पोको बौद्ध सम्पदा र इतिहासका विज्ञ सेइ नाम्खाइ दोर्जी रिम्पोचेले बौद्धमा स्थापित हिमालयन म्युजियमले तिब्बती संस्कृतिको झलकका साथै हिमाली भेगमा बस्ने भोटे जातिको सभ्यता तथा पहिचानको झल्को दिने बताए ।

उक्त अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा, वाग्मती प्रदेश सांसद छिरिङ दोर्जे लामा, म्युजियमका अध्यक्ष तेन्जिन सिमिजु, रिम्पोचे निमा लामा, रनक टुल्कु रिम्पोचे, सर्पा तेन्जिङ रिम्पोचे, गुम्बा फाउन्डेशनका सेनाम्खा दोर्जे रिम्पोचे, कलाकार पेमा ठिन्ले गुरुङ, अमेरिकी दूतावासका राजनीतिक सहचारी जेम्स ए. मुलिन्जलगायतको उपस्थिति थियो ।


Tags: हिमालयन म्युजियम
अघिल्लो पोष्ट

बालकथा : सिर्जना र परिवेश परिचर्चा

पछिल्लो पोस्ट

राँको परिवारका प्रसङ्गहरू र म

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी
कला

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी

१६ जेष्ठ २०८२, बिहीबार
मेरो कला कर्म र चिन्तन
कला

मेरो कला कर्म र चिन्तन

२८ पुष २०८१, आईतवार
मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन
कला

मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन

५ पुष २०८१, शुक्रबार
अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’
कला

अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’

७ मंसिर २०८१, शुक्रबार
पछिल्लो पोष्ट
राँको परिवारका प्रसङ्गहरू र म

राँको परिवारका प्रसङ्गहरू र म

कवि भूपीका ११ कविता विभिन्न कविको स्वरमा

कवि भूपीका ११ कविता विभिन्न कविको स्वरमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मञ्जुश्री थापाको अल अफ अस इन आवर ओन लाइभ्सको  अनुवाद  ‘एक्लै एक्लै’

मञ्जुश्री थापाको अल अफ अस इन आवर ओन लाइभ्सको  अनुवाद  ‘एक्लै एक्लै’

२२ फाल्गुन २०७८, आईतवार
वासुदेव-विद्यादेव लुइँटेल गुठीलाई भैरव पुरस्कार

वासुदेव-विद्यादेव लुइँटेल गुठीलाई भैरव पुरस्कार

२२ फाल्गुन २०७९, सोमबार
‘पद्मावती सिंहका प्रतिनिधि कथाहरू’माथि छलफल चकटी बहस

‘पद्मावती सिंहका प्रतिनिधि कथाहरू’माथि छलफल चकटी बहस

२२ फाल्गुन २०८१, बिहीबार
नेपाली-चिनियाँ अनुवादका लागि छानिए २६ पुस्तक

नेपाली-चिनियाँ अनुवादका लागि छानिए २६ पुस्तक

२२ फाल्गुन २०८१, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक