जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला

‘इनस्पायर इन्कुलुजन’२९ जना महिला कलाकारहरुका ४१ कलाकृतिहरु

जनमत जनमत
प्रकाशित २३ चैत्र २०८०, शुक्रबार
कला, चित्रकला भित्र
0
‘इनस्पायर इन्कुलुजन’२९ जना महिला कलाकारहरुका ४१ कलाकृतिहरु

पाटन चाकुपाटस्थित क्लासिक आर्ट ग्यालरीमा ‘इनस्पायर इन्कुलुजन’ शीर्षकमा शुरु गरिएको सामूहिक चित्रकला प्रर्दशनीमा २९ जना महिला कलाकारहरुका ४१ कलाकृतिहरु प्रदर्शन गरिएका छन् ।

महिला कलाकारहरुको कलाको सम्मान र प्रोत्साहनका निम्ति महिलाहरुद्वारा नै सिर्जना गरेका चित्रकलाहरुको सामूहिक प्रर्दशनी गरिएको छ ।

ग्यालरीले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा महिला कलाकारहरुका मला प्रदर्शनी गर्दै आएको छ ।

महिला विकास र सशक्तिकरणका निमित्त क्लासिक ग्यालरीले कला मार्फत् निरन्तरताका सहायता गरिरहको उनको मत छ । प्रर्दशनीमा चित्रकलामा १७ जना, प्रिन्टमेकिङबाट ७ जना, सेरामिकबाट ५ जना कलाकारहरु सहभागी छन् ।

कलाकारहरुको सिर्जनामा आ–आफ्नो अनुभूति तथा समाजमा भइरहेको घटना, समसमायिक विषयमा आधारित कलाकृतिहरु सिर्जना गरेका छन् ।

वैशाख ८ गते सम्म जारी रहने प्रदर्शनीमा शशिकला तिवारी, डा. सिमा शर्मा शाह, सम्झना राजभण्डारी, सुनिता राणा, मुना भडेल, सौरगंगा दर्शनधारी, प्रमिला बज्राचार्य , नम्रता सिंह, सरोजा खड्गी, सरिता डंगोल, अञ्जली, शर्मिलादेवी, यमुना श्रेष्ठ , चाँदनी बज्राचार्य,चन्दा श्रेष्ठ, दिपमाला महर्जन, इन्दु पन्त, रोशनी श्रेष्ठ, सुविधा लामा, जुनु खनाल शर्मा, योती प्रिया ठाकुर, सुमित्रा बराल,रबिता किसी,रुकुमणी श्रेष्ठ तथा श्रीया दुवाल लगायतका कलाकारहरुका कलाकृतिहरु प्रदर्शनमा छन् ।


अघिल्लो पोष्ट

‘अनिच्च’मा ८ कलाकारका कला

पछिल्लो पोस्ट

यथार्थवादी किताव बढी मन पर्छन् : डा. विन्दु शर्मा

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

मेरो कला कर्म र चिन्तन
कला

मेरो कला कर्म र चिन्तन

२८ पुष २०८१, आईतवार
मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन
कला

मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन

५ पुष २०८१, शुक्रबार
अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’
कला

अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’

७ मंसिर २०८१, शुक्रबार
एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड
कला

एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड

२८ कार्तिक २०८१, बुधबार
पछिल्लो पोष्ट
यथार्थवादी किताव बढी मन पर्छन् :  डा. विन्दु शर्मा

यथार्थवादी किताव बढी मन पर्छन् : डा. विन्दु शर्मा

श्रेष्ठ प्रिया ‘पत्थर’को ‘अग्नि उद्दीप्त’

श्रेष्ठ प्रिया ‘पत्थर’को ‘अग्नि उद्दीप्त’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

पर्दा भित्रको दृष्य

पर्दा भित्रको दृष्य

४ जेष्ठ २०७८, मंगलवार
ओ! सुनाखरी

ओ! सुनाखरी

५ जेष्ठ २०८१, शनिबार
गीत पछाईको दोस्रो कृति  

गीत पछाईको दोस्रो कृति  

४ जेष्ठ २०७९, बुधबार
रंग

रंग

४ जेष्ठ २०७८, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक