जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

कृष्ण गौतमको उपन्यास ‘अद्वैत’लाई कविडाँडा आख्यान पुरस्कार

जनमत जनमत
प्रकाशित २७ कार्तिक २०८१, मंगलवार
साहित्य संक्षेप भित्र
0
कृष्ण गौतमको उपन्यास ‘अद्वैत’लाई कविडाँडा आख्यान पुरस्कार

कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ले एक लाख २५ हजार रुपैयाँको कविडाँडा आख्यान पुरस्कार प्राप्त गरेको छ ।

सौराहामा आयोजित कार्यक्रममा उक्त पुरस्कार प्रदान गरियो । विस २०६० सालमा स्थापित भरतपुरको साहित्यिक संस्था कविडाँडा साहित्य समाजले विस २०७५ सालदेखि ‘कविडाँडा आख्यान पुरस्कार’ दिन सुरू गरेको हो । सुरुमा ३० हजार रुपैयाँको यो पुरस्कार गत वर्षबाट सवा लाख रुपैयाँको भएको हो ।

विस २०८० मा प्रकाशित आख्यान अर्थात कथा र उपन्यासहरुमध्ये सर्वोत्कृष्ट भएका कारण ‘अद्वैत’ पुरस्कृत भएको संस्थाका अध्यक्ष एलबी क्षेत्रीले बताए ।

यसअघि ७५ सालमा महेश थापाको कथा संग्रह मरीचिका, ७६ सालमा श्याम साहको कथा संग्रह पथेर, ७७ सालमा भुवन ढुंगनाको उपन्यास परित्यक्ता र ७८ सालमा लोकराज भट्टको उपन्यास छाइलले कविडाँडा आख्यान पुरस्कार पाइसकेका छन् । गत वर्ष डा.देवीप्रसाद सुवदीको उपन्यास ‘मनु’ले यो पुरस्कार पाएको थियो ।

वर्षभरीमा प्रकाशित आख्यान अर्थात कथा र उपन्यासमध्ये उत्कृष्ट छनौट गरेर दिइने यो पुरस्कार राशी नेपालभरी मै सर्वाधिक रहेको छ ।

समाजले प्रत्येक वर्ष देव–खीना स्मृति पुरस्कार तथा सम्मान, युवा पुरस्कार, कविडाँडा कृति पुरस्कार र काव्य पुरस्कार पनि दिदै आएको छ । लेखनलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउन उत्प्रेरित गर्न यसो गरेको अध्यक्ष थापाले बताए ।


अघिल्लो पोष्ट

‘शब्दथुम’लाई विमल गुरुङ कृति पुरस्कार

पछिल्लो पोस्ट

प्रा.डा. भट्टराईलाई चक्रपाणि स्मरण पुरस्कार

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
प्रा.डा. भट्टराईलाई चक्रपाणि स्मरण पुरस्कार

प्रा.डा. भट्टराईलाई चक्रपाणि स्मरण पुरस्कार

एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड

एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

ध्रुब नारायण जोन्छेंद्वारा लिखित निबन्ध र कविता संग्रह लोकार्पण

ध्रुब नारायण जोन्छेंद्वारा लिखित निबन्ध र कविता संग्रह लोकार्पण

१० बैशाख २०७९, शनिबार
गजल

गजल

१० बैशाख २०७९, शनिबार
कलाकार मनिषलाल श्रेष्ठको अवधारणामा कलात्मक धागोमा बेरिए ललितपुर

कलाकार मनिषलाल श्रेष्ठको अवधारणामा कलात्मक धागोमा बेरिए ललितपुर

११ बैशाख २०८१, मंगलवार
विशेष शास्त्रीय सङ्गीत कार्यक्रम “रागा एन्ड चक्र“  सम्पन्न

विशेष शास्त्रीय सङ्गीत कार्यक्रम “रागा एन्ड चक्र“ सम्पन्न

११ बैशाख २०८१, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक