जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

प्रा.डा. भट्टराईलाई चक्रपाणि स्मरण पुरस्कार

जनमत जनमत
प्रकाशित २७ कार्तिक २०८१, मंगलवार
साहित्य संक्षेप भित्र
0
प्रा.डा. भट्टराईलाई चक्रपाणि स्मरण पुरस्कार

यस वर्षको चक्रपाणि स्मरण पुरस्कार प्रा.डा. गोविन्दराज भट्टराईलाई अर्पण गरिएको छ । चक्रपाणि स्मारक प्रतिष्ठानद्वारा आयोजित चक्रपाणि चालिसेको १४२ औँ जन्मजयन्तीको अवसरमा वरिष्ठ साहित्यकार एवम् प्रशिद्ध समालोचक प्रा.डा. गोविन्दराज भट्टराईलाई चक्रपाणि स्मारक पुरस्कार २०८१ अर्पण गरिएको हो ।

समारोहका प्रमुख अतिथि डा. द्वारिकानाथ ढुंगेलले सम्मानित भट्टराईलाई २० हजार रुपैयाँ राशि सहितको पुरस्कार अर्पण गरे ।

सोही समारोहमा ३० उत्कृष्ट कथा संग्रहित साहित्य वार्षिक ‘चक्रपाणि’को विमोचन समेत गरिएको थियो । राष्ट्रव्यापि कथा प्रतियोगिता आयोजना गरी संकलित ६६ कथामध्ये उत्कृष्टताका आधारमा ३० कथालाई प्रकाशन गरिएको कार्यकारी सम्पादक एवम् प्रतिष्ठानका सदस्यसचिव रामगोपाल आशुतोषले बताए । तिनै ३० मध्ये प्रतियोगिताका निर्णायकहरूको अंकका आधारमा सर्वोकृष्ट ५ कथाका कथाकारलाई उत्कृष्टता क्रमका प्रथम, द्वितीय, तृतीय र गुणवत्ता गरी ५ जना कथाकारहरूलाई ३० हजार, २० हजार, १० हजार र ५/५ हजार राशि सहितको आरुषी महर्जन गुणवत्ता पुरस्कार वितरण गरिएको हो ।

राष्ट्रव्यापी कथा प्रतियोगिताद्वारा छानिएका ३० कथालाई, भाषा, व्याकरण आदिलाई विशेष सम्पादन, साहित्य वार्षिक, `चक्रपाणि´ को कथा विशेषांकका रूपमा प्रकाशन गरेको र यसको सम्पूर्ण श्रेय कार्यकारी सम्पादकलाई जाने प्रतिष्ठानका अध्यक्ष एवम् प्रधानसम्पादक राममणि ढुंगेलले बताए ।

प्रतियोगितामा जाजरकोटका शिवराज शाहीको सन्तानको फोटो´- प्रथम, भक्तपुरका मनीषकुमार शर्मा समितकोमैले नभित्र्याएकी बुहारी´- द्वित्तिय, धादिङका रूपक अलङ्कारको `बङ्गाली बाबा´ र पर्वतका प्रकाश नेपालीको – ‘मेलम्ची कहिले सुक्छ सरकार’ र काठमाडौँका अनिता पन्थीको ‘जुगुप्सा’ ले आरुषी महर्जन गुणवत्ता पुरस्कार प्राप्त गरे ।

कार्यक्रममा प्रमुख अतिथि डा. द्वारिकानाथ ढुंगेलले नेपाली साहित्य विश्वस्तरको भएको बताउँदै नेपाली साहित्यले नोवेल पुरस्कार जित्ने अपेक्षा राखे । उनले नयाँ लेखकले अध्ययन, साधना र निरन्तर तपस्याले उत्कृष्ट साहित्यको रचना गर्न सक्ने बताउँदै तन, मन र लगनले विश्वजान्य विषयमा लेख्न सुझाव दिए ।

वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा.डा. कुमार कोइरालाले सम्मानित व्यक्तित्व प्रा.डा. भट्टराईको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै प्रा. डा. भट्टराईले नेपाली साहित्यलाई विश्वसामु चिनाउन उत्कृष्ट भूमिका निर्वाह गरेको चर्चा गरे ।

सम्मानित व्यक्तित्व भट्टराईले गद्य शिरोमणि चक्रपाणि चालिसे स्मरण पुरस्कारले आफूले नेपाली साहित्यमा केही योगदान गरेको, हौसला महसुस भएको र थप उत्प्रेरणा प्राप्त गरेको प्रतिक्रिया दिए ।

सोही कार्यक्रममा सूर्यविनायक नगरपालिकाभित्रका विद्यालयमा अध्ययन गरी एसईई परीक्षा -२०८० मा नेपाली विषयमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरूमध्ये दुई विद्यार्थीलाई वैजनाथ शुभद्रा प्रोत्साहन पुरस्कार २०८० प्रदान गरिएको थियो ।

कार्यक्रममा १० कविले आफ्नो मौलिक कविता वाचन गरेका थिए ।


अघिल्लो पोष्ट

कृष्ण गौतमको उपन्यास ‘अद्वैत’लाई कविडाँडा आख्यान पुरस्कार

पछिल्लो पोस्ट

एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड

एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड

घर परिवारभित्र बालसाहित्य

घर परिवारभित्र बालसाहित्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

बज्रपात

बज्रपात

२३ फाल्गुन २०७८, सोमबार
विप्लव प्रतीकले अनुवाद गरेको नाटक ‘यौटा सपनाको अवसान’

विप्लव प्रतीकले अनुवाद गरेको नाटक ‘यौटा सपनाको अवसान’

२४ फाल्गुन २०८०, बिहीबार
विप्लव प्रतीकले ल्याए ‘शाडेनफ्रोएडा’

विप्लव प्रतीकले ल्याए ‘शाडेनफ्रोएडा’

२४ फाल्गुन २०८०, बिहीबार
शिक्षण सेवाका मेरा प्रारम्भिक क्षणहरू

शिक्षण सेवाका मेरा प्रारम्भिक क्षणहरू

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक