जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला संगीत

विशेष शास्त्रीय सङ्गीत कार्यक्रम “रागा एन्ड चक्र“ सम्पन्न

उजोल डंगोल उजोल डंगोल
प्रकाशित २१ आश्विन २०८१, सोमबार
संगीत भित्र
0
विशेष शास्त्रीय सङ्गीत कार्यक्रम “रागा एन्ड चक्र“  सम्पन्न

 शुक्रवार साँझ पाटन म्युजियममा आई ओपनर मिडिया प्रा.लि द्वारा आयोजित विशेष शास्त्रीय सङ्गीत कार्यक्रम “रागा एन्ड चक्र“ सम्पन्न भयो। कार्यक्रममा सिंगिङ्ग बाउल, इसराज, र तबलाको अद्भुत संयोजनमा शास्त्रीय सङ्गीत प्रस्तुत गरिएको थियो। हिलिंग र ध्यानको माध्यमका लागि प्रयोग हुदैं आएको सिंगिङ्ग बाउललाई शास्त्रीय रागको आधारमा प्रस्तुत गराइएको थियो । 

इसराज वादक सन्तोष भक्त श्रेष्ठ, तबला वादक नवराज गुरुङ, सिंगिङ्ग बाउल थेरापिस्ट अमन साही, र तानपुरामा नूर श्रेष्ठले सामूहिक रूपमा सङ्गीत प्रस्तुत गरेका थिए।

इसराज बादक सन्तोष भक्त श्रेष्ठले कार्यक्रमको बारे भन्दछन्, “ सिंगिङ्ग बाउल र इसराज मार्फत राग प्रस्तुत गरि ध्यानको स्थिति प्राप्त गर्ने र चक्रलाई सकृय पार्ने उदेश्य यस कार्यक्रमको रहेको छ । यो एउटा प्रयोग ,कोशिशका साथै जानकारीको रुपमा पनि बुझिदिन अनुरोध गर्दछु ”

।शास्त्रीय सङ्गीत प्राचीन कालदेखि नै मानिसको मानसिक, शारीरिक, र आध्यात्मिक स्वास्थ्य सुधार गर्न प्रयोग हुँदै आएको छ। यसै क्रममा, कार्यक्रमले मूलाधार चक्र र हृदय चक्रमा आधारित रागहरूको प्रस्तुति दिएर मानिसहरूको ध्यान र आन्तरिक ऊर्जा केन्द्रित गर्ने प्रयास गरेको हो।

कार्यक्रममा शारीरिक स्थिरता र सुरक्षा केन्द्रित मूलाधार चक्रलाई सन्तुलनमा राख्न राग श्याम कल्याण र प्रेम र करुणा केन्द्रित हृदय चक्रलाई सन्तुलनमा राख्न राग दुर्गाको प्रस्तुति दिइयो। यो प्रस्तुति नेपालका संगीत प्रेमीहरू र हिलिंगमा रुचि राख्नेहरूको लागि नयाँ अनुभव प्रदान गर्ने एक महत्त्वपूर्ण कार्यक्रमको रूपमा रहेको थियो।


अघिल्लो पोष्ट

गौतमको ‘मेरो अन्तरङ्ग’ सार्वजनिक

पछिल्लो पोस्ट

खोला

उजोल डंगोल

उजोल डंगोल

सम्बन्धित पोष्टहरू

काठमाडौंमा कन्सर्ट गर्दै कन्दरा ब्याण्ड
संगीत

काठमाडौंमा कन्सर्ट गर्दै कन्दरा ब्याण्ड

११ कार्तिक २०८१, आईतवार
हजार जना कलाकारको संयुक्त धिमे बादन र नृत्य प्रस्तुति
संगीत

हजार जना कलाकारको संयुक्त धिमे बादन र नृत्य प्रस्तुति

५ कार्तिक २०८१, सोमबार
शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन
कला

शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

१७ श्रावण २०८१, बिहीबार
छिन्नलता गीत पुरस्कार
कला

छिन्नलता गीत पुरस्कार

३ श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
खोला

खोला

शकुन्तला जोशीको कविता : डमी बजार

शकुन्तला जोशीको कविता : डमी बजार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

लोकप्रिया पुरस्कारको घोषणा

लोकप्रिया पुरस्कारको घोषणा

९ बैशाख २०८०, शनिबार
उपन्यासकार हृदयचन्द्रसिंह प्रधानका औपन्यासिक प्रवृत्तिहरू

उपन्यासकार हृदयचन्द्रसिंह प्रधानका औपन्यासिक प्रवृत्तिहरू

९ बैशाख २०८०, शनिबार
वैज्ञानिक विकास

वैज्ञानिक विकास

९ बैशाख २०८०, शनिबार
‘गोपालय : गोपालका गीतहरू’ सार्वजनिक

‘गोपालय : गोपालका गीतहरू’ सार्वजनिक

९ बैशाख २०७९, शुक्रबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक