जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

‘शब्दथुम’लाई विमल गुरुङ कृति पुरस्कार

जनमत जनमत
प्रकाशित २७ कार्तिक २०८१, मंगलवार
साहित्य संक्षेप भित्र
0
‘शब्दथुम’लाई विमल गुरुङ कृति पुरस्कार

कवि/निबन्धकार प्रकाश थाम्सुहाङको निबन्धसंग्रह ‘शब्दथुम’ लाई कवि विमल गुरुङ कृति पुरस्कार– २०८० प्रदान गरिएको छ । २०८० सालभित्र प्रकाशित स्वदेश–विदेशबाट प्राप्त नेपाली भाषाका पुस्तकमध्ये निर्णायक मण्डलले ‘शब्दथुम’ सो पुरस्कार प्रदान गरेको हो ।

विमल गुरुङको ५३ औं जन्मजयन्ती तथा ३३ औं राष्ट्रिय कविता महोत्सवको अवसरमा शनिबार धरानको पुस्तकालय भवनमा आयोजित पुरस्कार समर्पण समारोहमा नेपाल संस्कृत विश्वविद्यालयका निमित्त उपकुलपति भीम खतिवडा, अध्यक्ष पूर्णवहादुर गुरुङले थाम्सुहाङलाई तामत्रपत्र र दोसल्लासहित नगद दुई लाख रुपैयाँले सम्मान गरेका थिए । १८ वर्षअघि उनको ‘पालामको मुर्छना’ कवितासंग्रह प्रकाशित थियो । ‘शब्दथुम’ उनको दोश्रो किताब हो ।

कार्यक्रममा इटहरीका तरहराका युवा साहित्यकार तथा संचारकर्मी विवेक विवश रेग्मीलाई कवि विमल गुरुङ स्मृति पुस्तकालय युवा सम्मान प्रदान गरिएको थियो । सम्मानसहित उनलाई नगद राशि १० हजार रुपैयाँप्रदान गरिएको थियो ।
सिक्किमका लेखक टीबी चन्द्र सुब्बा, १०३ बर्षीया ज्येष्ठ नागरिक दिलमाया गुरुङ र विरेन गुरुङलाई पनि सम्मान गरिएको थियो । राष्ट्रिय कविता महोत्सवमा नवलपरासीका अन्जान प्रदीप (प्रदीप ढुंगाना) ‘सपना’ शीर्षकको कविता वाचन गर्दै प्रथम भए । ‘थेम्स नदीको किनारै किनार’ शीर्षक कविता वाचन गर्दै हाल बेलायत बस्दै आएकी कवि शान्ति खिम्दिङ लिम्बु द्वितीय भइन् । ‘फूल र म’ शीर्षकको कविता वाचन गर्दै मोरङकी समीक्षा छिलिङ राई तृतीय भइन् । विजयीहरूलाई क्रमशः नगद २१ हजार रुपैयाँ,१८ हजार रुपैयाँ,१७ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो ।

१९ वर्षको उमेरमै पत्रकारितासँगै सशक्त कविता लेखेर उदाइरहेका विमल गुरुङको ०४८, वैशाख २४ गते धादिङको जुकेपानीमा बस दुर्घटनामा परी निधन भएको थियो । त्यसपछि एक्लो छोराका नाममा ब्रिटिस लाहुरे बाबु पूर्णबहादुर गुरुङ परिवारले धरान १८ बुद्धचोकमा ‘कवि विमल स्मृति पुस्तकालय’ स्थापना गरेको छ ।


अघिल्लो पोष्ट

कलाकार कर्माचार्यको ‘हिलोमा फुलेको फूल’ सार्वजनिक

पछिल्लो पोस्ट

कृष्ण गौतमको उपन्यास ‘अद्वैत’लाई कविडाँडा आख्यान पुरस्कार

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान
साहित्य संक्षेप

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२० बैशाख २०८२, शनिबार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई
साहित्य संक्षेप

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

१० बैशाख २०८२, बुधबार
कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 
साहित्य संक्षेप

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 

८ बैशाख २०८२, सोमबार
सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव
साहित्य संक्षेप

सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव

६ बैशाख २०८२, शनिबार
पछिल्लो पोष्ट
कृष्ण गौतमको उपन्यास ‘अद्वैत’लाई कविडाँडा आख्यान पुरस्कार

कृष्ण गौतमको उपन्यास ‘अद्वैत’लाई कविडाँडा आख्यान पुरस्कार

प्रा.डा. भट्टराईलाई चक्रपाणि स्मरण पुरस्कार

प्रा.डा. भट्टराईलाई चक्रपाणि स्मरण पुरस्कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मनु उपन्यासलाई पद्मश्री साहित्य पुरस्कार, कार्टुनिस्ट वात्सायनलाई साधना सम्मान

मनु उपन्यासलाई पद्मश्री साहित्य पुरस्कार, कार्टुनिस्ट वात्सायनलाई साधना सम्मान

४ जेष्ठ २०८०, बिहीबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

२ कार्तिक २०८१, शुक्रबार
कस्तो मज्जा

कस्तो मज्जा

४ जेष्ठ २०७९, बुधबार
हालत

हालत

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक