जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

प्रकाश सायमीको पुस्तक ‘स्वरसम्राट् नारायणगोपाल’ सार्वजनिक

जनमत जनमत
प्रकाशित १४ कार्तिक २०८१, बुधबार
साहित्य संक्षेप भित्र
0
प्रकाश सायमीको पुस्तक ‘स्वरसम्राट् नारायणगोपाल’ सार्वजनिक

नारायणगोपालदेखि स्वरसम्राट् नारायणगोपालसम्मका यात्राका विविध पक्षलाई समेटेर तयार पारिएको पुस्तक ‘स्वरसम्राट् नारायणगोपाल’ सार्वजनिक भएको छ ।

चलचित्र निर्देशक, निर्माता र लेखकका रूपमा परिचित प्रकाश सायमीले नारायगोपालका जीवनका आरोह-अवरोहदेखि लेखेको उक्त पुस्तक सार्वजनिक गरिएको हो । पुस्तकको विमोचन प्राध्यापक केदारभक्त माथेमा, संगीतकार कर्म योञ्जन, गीतकार कालीप्रसाद रिजाल, संगीतकार सिके रसाइली, कलाकारहरू नीर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, वसुन्धरा भुषाललगायतले गरेका थिए ।

पुस्तकका लेखक प्रकाश सायमीले नारायणगोपालको स्वरारोहण, सफलता, असफलता, दोस्ती–दुश्मनी सँगै अग्रकथनीय रूपमा प्रस्तुत गरिएको जीवनकथा अहिले पश्चिमी साहित्यमा लेखिने कोलोडोरियन कन्सेप्टमा लेखिएको बताए । उनले गायक नारायणगोपालदेखि स्वरसम्राट नारायणगोपालको अवसानसम्मको विवृत्ति एक सजीव तस्बिरका रूपमा प्रस्तुत गरिएको दाबी गरे । नारायणगोपालबारे चर्चा गर्दै लेखक सायमीले भने, ‘नेपाली सङ्गीतको समग्र विकासक्रममा नेपाली स्वर्णीम युगको अतुलनीय योगदान

छ, यही युगमा गायक नारायणगोपाल गायक–सङ्गीतकारका रूपमा प्रवेश गरे । उनले नेपाली सङ्गीतजगतको वायुमण्डल खल्बल्याइदिए – उनको गायकी, स्वर र शब्द छनौटले नेपाली समाज तरङ्गित भयो ।’ पुस्तक काठमाण्डु पब्लिकेसनले प्रकाशित गरेको हो ।


अघिल्लो पोष्ट

मुस्ताङको ठिनीमा पर्वतीय चित्रकला महोत्सव

पछिल्लो पोस्ट

साहित्य समाजको पथप्रदर्शक हुन आवश्यक छ : मोतिशोभा श्रेष्ठ

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान
साहित्य संक्षेप

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२० बैशाख २०८२, शनिबार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई
साहित्य संक्षेप

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

१० बैशाख २०८२, बुधबार
कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 
साहित्य संक्षेप

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 

८ बैशाख २०८२, सोमबार
सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव
साहित्य संक्षेप

सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव

६ बैशाख २०८२, शनिबार
पछिल्लो पोष्ट
साहित्य समाजको पथप्रदर्शक हुन आवश्यक छ : मोतिशोभा श्रेष्ठ

साहित्य समाजको पथप्रदर्शक हुन आवश्यक छ : मोतिशोभा श्रेष्ठ

कलाकार कर्माचार्यको ‘हिलोमा फुलेको फूल’ सार्वजनिक

कलाकार कर्माचार्यको ‘हिलोमा फुलेको फूल’ सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

लिम्बू लोकसाहित्यमा नुवा:प्मा

लिम्बू लोकसाहित्यमा नुवा:प्मा

४ जेष्ठ २०७९, बुधबार
साहित्य  कलात्मक रुपमा अभिव्यक्त गरिने माध्यम हो – रीता ताम्राकार

साहित्य कलात्मक रुपमा अभिव्यक्त गरिने माध्यम हो – रीता ताम्राकार

४ जेष्ठ २०७८, मंगलवार
काठमाडौं विश्वविद्यालयवाट नौ काभ्रेली प्रतिभा सम्मानित

काठमाडौं विश्वविद्यालयवाट नौ काभ्रेली प्रतिभा सम्मानित

३ मंसिर २०८१, सोमबार
रामकुमार पाँडेलाई हृदयचन्द्र–वरिष्ठ जनमत साधक सम्मान २०७७

रामकुमार पाँडेलाई हृदयचन्द्र–वरिष्ठ जनमत साधक सम्मान २०७७

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक