जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला सिनेमा

विशिष्ट चलचित्रकर्मीहरुलाई भुवन चैत्य बसुन्धरा पुरस्कार

जनमत जनमत
प्रकाशित ३ श्रावण २०८०, बुधबार
सिनेमा भित्र
0
विशिष्ट चलचित्रकर्मीहरुलाई भुवन चैत्य बसुन्धरा पुरस्कार

नेपालको पहिलो चलचित्र “आमा ” मा अभिनय गरेका तीन वरिष्ठ अभिनेत्रीहरु भुवन चन्द , बसुन्धरा भुसाल र चैत्यदेवी सिंह द्वारा स्थापितं भुवन चैत्य बसुन्धरा फाउण्डेसनको अध्यक्ष भुवन थापा चन्दको अध्यक्षतामा बसेको बैठकले २०७८ र २०७९ सालको भुवन चैत्य बसुन्धरा पुरस्कार विभिन्न श्रष्टा सर्जकलाई अर्पण गर्ने निर्णय गरेको छ ।

सो निर्णय अनुसार ०७८ सालको हरिश–भुवन चन्द पुरस्कार विशिष्ट चलचित्रकर्मी यादव खरेल र ०७९ सालको हरिश–भुवन चन्द पुरस्कार विशिष्ट चलचत्रकर्मी नीर शाहलाई प्रदान गरीने भएको छ । यसै गरी विशिष्ट संगीतकर्मी गणेश रसिकलाई २०७८ र विशिष्ट चलचित्रकर्मी अभिनेता शिव श्रेष्ठलाई २०७९ सालको चैत्यदेवी पुरस्कार अर्पण गरिने भएको छ । साथै विशिष्ट चलचित्रकर्मी अभिनेत्री मिथिला शर्मालाई २०७८ साल र विशिष्ट चलचत्रिकर्मी अभिनेत्री शर्मिला मल्ललाई २०७९ सालको चेतनारायण–बसुन्धरा भुसाल पुरस्कार अर्पण गरिने भएको छ ।

वि.सं २०७५ सालमा स्थापना भएको भुवन चैत्य बसुन्धरा फाउण्डेसनले नेपाली कला, संस्कृति र रंगमन्च, गीत, संगीत साहित्य समाजसेवाका साथै नेपाली चलचित्रको विभिन्न विधाका सर्जक, श्रष्टा र व्यक्तित्वहरुको योगदान र साधनाको सम्मान गर्दै पुरस्कार र लिखत–पत्र अर्पण गर्दै आएको छ । पुरस्कारको राशी जनही रु ५१०००। (एकाउन्न हजार) रहेको छ । पुरस्कार साउनको तेस्रो हप्तामा विशेष समारोहको आयोजना गरी अर्पण गरिने कुरा सो फाउण्डेशनका महासचिव मोहन निरौला ले जानकारी दिएका छन् ।


अघिल्लो पोष्ट

लाखे

पछिल्लो पोस्ट

गुन्जनले विभिन्न स्रष्टा सम्मान

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

दीपक रौनियारको ‘पूजा, सर’ भेनिस फिल्म फेस्टिभलमा
कला

दीपक रौनियारको ‘पूजा, सर’ भेनिस फिल्म फेस्टिभलमा

११ श्रावण २०८१, शुक्रबार
कान्जिरोवा स्कुलका २२ जना बालबालिकाले गाए फिल्म ‘सारंग’को गीत
सिनेमा

कान्जिरोवा स्कुलका २२ जना बालबालिकाले गाए फिल्म ‘सारंग’को गीत

९ श्रावण २०८१, बुधबार
किम्फ आजदेखि
कला

किम्फ आजदेखि

१६ जेष्ठ २०८१, बुधबार
‘नेपाल अमेरिका फिल्म फेस्टिभल’को ओपनिङ सिनेमा ‘गाउँ आएको बाटो’
कला

‘नेपाल अमेरिका फिल्म फेस्टिभल’को ओपनिङ सिनेमा ‘गाउँ आएको बाटो’

९ जेष्ठ २०८१, बुधबार
पछिल्लो पोष्ट
गुन्जनले विभिन्न स्रष्टा सम्मान

गुन्जनले विभिन्न स्रष्टा सम्मान

जितालीको राष्ट्रवादी एवम् व्यङ्ग्यात्मक कवित्व

जितालीको राष्ट्रवादी एवम् व्यङ्ग्यात्मक कवित्व

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

ध्रुपद गुरुकुलको ध्रुपद कन्सर्ट

ध्रुपद गुरुकुलको ध्रुपद कन्सर्ट

२४ फाल्गुन २०८०, बिहीबार
नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८

नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८

२३ फाल्गुन २०७८, सोमबार
त्रिदिवसीय नेपाल भारत साहित्य महोत्सव सप्पन्न

त्रिदिवसीय नेपाल भारत साहित्य महोत्सव सप्पन्न

२३ फाल्गुन २०७८, सोमबार
नेपाल भाषाको कवितासंग्रह ‘चिनियाम्ह किसिचा’ को अङ्ग्रेजी अनुवाद सार्वजनिक हुँदै

नेपाल भाषाको कवितासंग्रह ‘चिनियाम्ह किसिचा’ को अङ्ग्रेजी अनुवाद सार्वजनिक हुँदै

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक