जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

मेरो मानसपटलमा कालिम्पोङ यात्रा

रामराजा धौभडेल रामराजा धौभडेल
प्रकाशित ६ जेष्ठ २०८१, आईतवार
सँस्मरण भित्र
0
मेरो मानसपटलमा कालिम्पोङ यात्रा

भारतको पश्चिम बङ्गाल राज्य अन्तर्गत पहाडी टाकुरामा अवस्थित एक मनोरम एवम् व्यवस्थित सहर कालिम्पोङमा मेरो छोराछोरी, भतिजा भतिजी, भान्जा भान्जीलाई अङ्ग्रेजी विद्यालयमा भर्ना गर्नको लागि जाने सुअवसर प्राप्त भयो । यात्राको प्रारम्भमा काठमाडौँस्थित त्रिभुवन विमानस्थलबाट भद्रपुर हुँदै त्यस पश्चात् कारमा काँकडभित्ता, भारतको बोर्डर पारी पानी ट्यांकी, नक्साल बादी, बागडोर हुँदै सिलगुडी पुगियो । सिलगुडीमा कल्पना पाइस नामको भोजनालयमा मिठो मिठो बङ्गाली परिकारको खाना खाइसकेपछि हिलकार्ट रोड हुँदै कालिङपोङ तर्फ रमाना भयौँ । बाटोमा कोरोनेशन ब्रिज हुँदै लोहा पुलमा चिया नास्ता खाँदै टिस्ता पुलबाट पारि चित्रे हुँदै पहाडको टाकुरातर्फ उक्लिने क्रममा बाटोमा विभिन्न मनमोहक नर्सरी बगैँचाहरू, रेशम खेती हुँदै कालिम्पोङ पुगियो । त्यस दिन डमरचोक स्थित मुनाल लजमा बास बसियो । भोलिपल्ट ह्यापी आवर्स होस्टेलका प्रमुख भारतीय सेनाको पन्जाबस्थित एक स्कुलका पूर्व प्रिन्सिपल आशा रावको त्रिपाईस्थित निवासमा गई उहाँलाई भेटघाट गरी उहाँबाट सञ्चालित होस्टेलमा निरीक्षण गराइयो । उक्त होस्टेलको चुस्त, दुरुस्त, आकर्षक व्यवस्थापन र उच्च कोटीको सैनिक अनुशासनयुक्त वातावरण थियो । पहिलो भेटमै उहाँको होस्टेलमा सम्पूर्ण बालबच्चाहरूलाई राखी अध्यापन गराउने र सो कामको लागि उहाँलाई जिम्मा दिने निर्णयमा गएँ   ।  

भोलिपल्ट पाँच सय एकड जमिनमा फैलिएको विद्यालयको आफ्नै १५ बेडको अस्पताल, विद्यार्थीहरूलाई खुवाउने बेकरी आफ्नै भएको र छुट्टै आफ्नै फर्म हाउस, स्विमिङ पुल, बास्केट बल, फुटबल ग्राउन्ड लगायत आधुनिक व्यवस्थित ‘डाक्टर ग्राह्म्स होम्स स्कुल’मा भ्रमण गरियो । त्यसपछि सम्पूर्ण कालिम्पोङ सहर लाई पानीको आपूर्ति गरिरहेको मनमोहक दृश्ययुक्त डेलो पहाडको भ्रमण गरियो । त्यसपश्चात् श्रीकृष्ण भगवानको भक्तजनहरू र अनाथ बालबालिकासमेत बस्ने आफ्नै श्रीकृष्ण प्रणामी स्कुल समेत भएको मंगलदासजी महाराजबाट स्थापित अति आकर्षक मनमोहक फूल बगैँचाले युक्त भगवान् श्रीकृष्णको जीवनमा दिनु भएको र अति आकर्षक कलात्मक उपदेशहरूको मूर्तिहरूले सुसज्जित ‘मंगलधाम’को भ्रमण गरियो ।  

तत् पश्चात्, भारतीय सैनिकहरूको ब्यारेक रहेको ‘दूरबिन’ नामले परिचित दुरबीनडाँडामा दृश्यावलोकनको लागि गयौँ । उक्त स्थानमा जाने बाटोमा बिचैमा बौद्ध धर्मको महायान सम्प्रदायको ‘डेङजोङ पार्ले फोब्रिन गुम्बा’मा प्रवेश गरी शान्तिका नायक भगवान् गौतम बुद्धको अति आकर्षक मूर्तिहरू दर्शन पश्चात् गुम्बाको आसपासमा रहेको चिया पसलमा चिया खाई, तत्पश्चात् दूरबिन डाँडाबाट रिङ खोला, रेली खोला, तुरुप, केराबारी, चित्र लगायतको मनमोहक पहाड, टाढा टाढासम्म देखिने खोलानालाहरूको दृश्यहरू मनै अघाउन्जेल हेरी त्यस पश्चात् विभिन्न नर्सरीहरूको फूल बगैँचा हेरी काली मन्दिरमा पूजाआजा र दर्शन पश्चात् होटेलमा आएर बसियो । 

कालिम्पोङमा छोराछोरीहरूको पढाइको लागि प्रेरित गरिदिनुहुने काठमाडांै बानेश्वर निवासी आदरणीय दिदी रोमा प्रधान र उहाँको श्रीमान् आई.पी. प्रधानज्यू र पाटन शान्त भवन निवासी आदरणीय तुलसी वृन्दा दिदीको प्रेरणा र सल्लाह अनुसार नै मेरो परिवारको छोराछोरीहरूको स्कुल शिक्षा कालिंम्पोङ्गमा नै गराउने निधो गरिएको थिएँ । 
छोराछोरीहरूको कालिम्पोङको पढाइको लागि बसाइँको क्रममा कालिम्पोङका विभिन्न लब्ध प्रतिष्ठित व्यक्तिहरूले मलाई प्रत्यक्ष परोक्ष सहयोग गर्नुभएको थियो । उहाँहरूमा आठ माइल बस्नुहुने सर्वश्री जगतज्योति प्रधान, काली मन्दिर नजिक बस्नुहुने कर्णेल जे.बी. प्रधान, त्रिपाइ बस्नु हुने वीन कमान्डर प्रफुल्ल रावल, अर्को वीन कमान्डर शिल्भरवर्कमा बस्नुहुने ओमकार सैनी, कालिम्पोङ सरकारी अस्पताल नजिक बस्नुहुने ज्योति कार्की र बेन्जामिन स्कुलका प्रिन्सिपल ज्याक अफ सेन लगायत हुनुहुन्थ्यो । 

कालिम्पोङको उत्कृष्ट स्कुलमध्ये एक ‘सेन्ट अगष्टिन स्कुल’मा मेरो छोरा राजिवराज धौभडेल ९ः। एजष्।ि०, भाइ श्याम राजा र बुहारी शारदा धौभडेलको छोरा डा. दिग्विजयराज धौभडेल, बहिनी रिद्धिश्यामा धौभडेल अमात्य र ज्वाइँ ओम चरण अमात्यको छोरा अभिनव अमात्य ९ः।द्य।ब्।० ले उक्त स्कुलमा शिक्षा प्राप्त गर्ने अवसर प्राप्त ग¥यो । त्यस्तै अर्को उत्कृष्ट स्कुल ‘सेन्ट जोसेफ कन्भेन्ट’मा छोरी डा. शर्मिष्ठा धौभडेल, डा. आस्था धौभडेल, भाईको छोरी डा. प्रतिभा धौभडेल र त्यस्तै क्याप्टेन गोपाल प्रधानले निजी स्तरमा खोल्नुभएको सर्वोत्कृष्ट स्कुल ‘रक भेल एकेडेमी स्कुल’मा डा. अनुपमा अमात्यले अध्ययन गर्ने सुअवसर प्राप्त भयो । माथि उल्लेखित छोराछोरीहरूको स्कुलहरूमा भर्ना गर्न र त्यसपश्चात् सहयोग गर्नुहुने प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरूले हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।

कालिम्पोङबाट काँकड भित्ता आउजाउ गर्न काँकडभित्ता बाटै बिहान ७ बजेतिर कालिम्पोङ जान र कालिम्पोङबाट काँकडभित्ता आउन प्रत्येक व्यक्ति–व्यक्तिको भाडा दिई जान सकिने जिप गाडीहरूको व्यवस्था पनि छ र शिलगुडी तेन्जिङनोर्गे बस टर्मिनलबाट कालिम्पोङ जान आउन बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म सुलभ दर रेटमा बसबाट पनि यात्रा गर्न सकिन्छ । त्यसपश्चात् सिलगुढी गुरुद्वार अगाडिको पानी ट्याङ्कीबाट बेलुका ७ बजेसम्म एक–एक जनाको छुटाछुटै भाडा दिई जान सकिने भ्यान, कारबाट यात्रा गर्न सकिन्छ ।  
अन्त्यमा कालिम्पोङ सम्बन्धी भन्नुपर्दा नेपाली मूलका भारतीय, तिब्बतीय मूलका भारतीय र अन्य मिश्रित जातजातिको वासस्थान भएको शिक्षित, स्वाभिमानी, मिलनसार, प्रकृतिसँग रमाउने जातजातिको बसोबास रहेको र अङ्ग्रेजी माध्यमको उत्कृष्ट शिक्षा प्रदान गर्ने स्कुलहरू र फूलबगंैचाहरुको नर्सरीहरू र पहाडी भेगको व्यापारिक केन्द्रको रूपमा हामी लिन सक्छौँ । जीवनमा एक पटक घुम्नु पर्ने महत्त्वपूर्ण स्थान मध्येको एउटा ठाउँको रूपमा पनि लिन सक्छौँ ।  


अघिल्लो पोष्ट

नोबेल विजेता साहित्यकार एलिस मुनरोको निधन

पछिल्लो पोस्ट

आगोको पाइला

रामराजा धौभडेल

रामराजा धौभडेल

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
आगोको पाइला

आगोको पाइला

‘नेपाल अमेरिका फिल्म फेस्टिभल’को ओपनिङ सिनेमा ‘गाउँ आएको बाटो’

‘नेपाल अमेरिका फिल्म फेस्टिभल’को ओपनिङ सिनेमा ‘गाउँ आएको बाटो’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

शताब्दी घरको आँगनमा गुन्जिए अक्षरयात्री

शताब्दी घरको आँगनमा गुन्जिए अक्षरयात्री

२२ फाल्गुन २०७९, सोमबार
लघुकथाकृति ‘हराएको सहर’माथि परिचर्चा 

लघुकथाकृति ‘हराएको सहर’माथि परिचर्चा 

२२ फाल्गुन २०७९, सोमबार
मदन पुरस्कारको श्रेष्ठ सूची सार्वजनिक

मदन पुरस्कारको श्रेष्ठ सूची सार्वजनिक

२२ असार २०८२, आईतवार
अक्षरमार्ग सर्जक सम्मान

अक्षरमार्ग सर्जक सम्मान

२२ फाल्गुन २०७९, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक