जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

बालकलाकार सुप्रिमलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार

जनमत जनमत
प्रकाशित १४ माघ २०८०, आईतवार
साहित्य संक्षेप भित्र
0
बालकलाकार सुप्रिमलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार

बालगायक सुप्रिममल्ल ठकुरी ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार–२०८०’ बाट पुरस्कृत हुने भएका छन् । सरभक्त केन्द्रले ५० हजार रुपैयाँ राशिको पुरस्कार पहिलोपल्ट सुप्रिमलाई प्रदान गर्ने भएको हो ।

साहित्यकार सरस्वती ‘प्रतीक्षा’ संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको सिफारिसलाई सरुभक्त केन्द्रले अनुमोदन गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।

पुरस्कारका लागि पोखरामा रहेका साहित्यकार सरुभक्त श्रेष्ठले आफ्ना बुबा गणेशबहादुर श्रेष्ठ र आमा लक्ष्मीमाया श्रेष्ठको स्मृतिमा ११ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । आफ्नो अदम्य प्रतिभा देखाइ मुलुकको इज्जत, प्रतिष्ठा र गरीमा कायम गर्न सफल १६ वर्षमुनिका नेपाली बालबालिकालाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिने सरुभक्त केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठले बताए । उनकाअनुसार यसअघि ०५६ मा स्थापित राष्ट्रिय बालप्रतिभा पुरस्कारको अक्षयकोषमा १ लाख रुपैयाँ थियो । हाल सरुभक्तले १० लाख ५० हजार रुपैयाँ थपेर अक्षरकोष ११ लाख ५० हजार बनाइएको हो । त्यतिबेला प्रत्येक वर्ष १५ हजार रुपैयाँबाट बालप्रतिभालाई पुरस्कृत गरिन्थ्यो ।

२०५७ बाट त्यस्तो पुरस्कार वितरण थालिए पनि ०६९ बाट निरन्तरता पाउन सकेको थिएन । पहिलोपल्ट उक्त पुरस्कार ०५७ मा कान्छो पर्वतारोही तेम्बाछिरी शेर्पालाई प्रदान गरिएको थियो । उक्त पुरस्कारको सञ्चालन पोखराकै कुमुदिनी होम्सले गर्थ्यो ।

बाजुरामा जन्मिएका सुप्रिम हाल काठमाडौंमा ६ कक्षामा अध्ययनरत छन् । उनले अध्ययनसँगै गायनलाई अघि बढाउने क्रममा सानै उमेरमा गीतसंगीतको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेर चर्चा कमाएका छन् । रियालिटी सो भ्वाइस अफ किड्सको पहिलो सिजनमा पहिलो रनर अप भएलगत्तै चर्चा एकाएक चुलिएको थियो । हालसम्म उनका १ सय ९० वटा गीत रेकर्ड भएर सार्वजनिक भएका छन् । उनको स्वरमा लोकगीत, लोक दोहोरी गीत, चलचित्र गीत, आधुनिक गीत, देशभक्त गीत, बालगीतलगायत देउडा, ठाडोभाका, गजल, सालैजो, पूर्वेलीभाका, लिम्बु, किराती, मधेसी, नेवारी भाकाका गीतहरु रेकर्ड भइसकेका छन् ।

पछिल्लो समय उनी देश तथा विदेशभित्र कन्सर्ट, मेला, महोत्सवमा सहभागी भइरहेका छन् । एक दर्जनभन्दा बढी पुरस्कारबाट पुरस्कृत भइसकेका छन् । ११ वर्षीय सुप्रिमलाई माघ २७ मा सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार अर्पण गरिने सरुभक्त केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।


अघिल्लो पोष्ट

श्रीस्वस्थानी माधवनारायण व्रत सुरु

पछिल्लो पोस्ट

प्रज्ञा-प्रतिष्ठानमा नेपाल चीन साहित्यिक अन्तरक्रिया

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
प्रज्ञा-प्रतिष्ठानमा नेपाल चीन साहित्यिक अन्तरक्रिया

प्रज्ञा-प्रतिष्ठानमा नेपाल चीन साहित्यिक अन्तरक्रिया

प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो

प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

” क्यानभासमा सत्यमोहन बा “

” क्यानभासमा सत्यमोहन बा “

२३ फाल्गुन २०७८, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान २०७९को सम्मानित प्रतिभाहरूको घोषणा

जनमत वाङ्मय प्रतिष्ठान २०७९को सम्मानित प्रतिभाहरूको घोषणा

२४ फाल्गुन २०८०, बिहीबार
मैले छोडेको देश

मैले छोडेको देश

२३ फाल्गुन २०७७, आईतवार
लेखक केशव दाहालको ‘माधवी ओ माधवी’ सार्वजनिक

लेखक केशव दाहालको ‘माधवी ओ माधवी’ सार्वजनिक

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक