जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

प्रज्ञा-प्रतिष्ठानमा नेपाल चीन साहित्यिक अन्तरक्रिया

जनमत जनमत
प्रकाशित १५ माघ २०८०, सोमबार
साहित्य संक्षेप भित्र
0
प्रज्ञा-प्रतिष्ठानमा नेपाल चीन साहित्यिक अन्तरक्रिया

नेपाल प्रज्ञा-प्रतिष्ठान, अरनिको समाज र विश्व चीनशास्त्र केन्द्र (पेइचिङ) ले संयुक्तरूपमा”चिनियाँ साहित्यकारहरूको स्वागत तथा नेपाल -चीन साहित्यिक अन्तरक्रिया” कार्यक्रम देवकोटा सभाकक्षमा आयोजना गरियो ।

कार्यक्रममा ‘चीन अल्पसङ्ख्यक जातीय साहित्य अध्ययन संस्था’का उपाध्यक्ष चाउ यान्पियाउको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले उक्त अन्तरक्रियामा भाग लिएको थियो ।

यस अन्तर्क्रिया कार्यक्रमको अध्यक्षता प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नुभएको थियो ।उहाँले चिनियाँ साहित्यकारहरूलाई खादा लगाएर आतिथ्य सत्कार गर्नुभएको थियो।

कुलपति राईले समापनका क्रममा अन्तरक्रियालाई सम्बोधन गर्दै अनुवादको माध्यमबाट मात्रै कुनै पनि देशको भाषा, साहित्य, संस्कृति र भूगोललाई बुझ्न सकिन्छ । त्यैसैले चिनियाँ साहित्यलाई नेपाली भाषामा र नेपाली साहित्यलाई चिनियाँ भाषामा अनुवाद गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले विश्वव्यापी प्रभावबाट नेपाली साहित्यजस्तै चिनियाँ साहित्य पनि प्रभावित भएको देखिन्छ । अर्को कुरा नेपाली साहित्य र चिनियाँ साहित्यको प्रवृत्ति कतिपय मिल्दोजुल्दो रहेको बताउनुभएको थियो ।

यसैगरी, प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ “विमल निभा”ले आफू चिनियाँ साहित्यबारे परिचित भएको बताउनुभएको थियो । तत्कालीन चिनियाँ समाजको विकृति र विसङ्गतिबारे व्यङ्ग्यात्मक ढङ्गले चिनका महान् साहित्यकार लुसुनको लेखनबाट आफू प्रभावित भएको चर्चा गर्नुभएको थियो ।

यसैगरी प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले स्वागत मनतव्यका क्रममा कविताबाट नेपाली साहित्यको सुरुवात भययता २५० वर्ष लामो इतिहास रहेको चर्चा गर्नुभएको थियो । नेपाली साहित्य वीरधारा, भक्तिधारा , ऋङ्गारधारा र आधुनिक धारासम्म आइपुगेको बताउनुभएको थियो । नेपालमा गणतन्त्र आएपछि भौगोलिक, सांस्कृतिक र जातीय पहिचानको स्वत्वलाई आत्मसात् गरेर नवीनतम् साहित्य सिर्जना हुने गरेको बताउनुभएको थियो ।

यसैगरी प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यहरू बाबा बस्नेत, डा. कौशिला रिसाल, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली “अगिव”, हंसावती कुर्मी र प्राज्ञसभा सदस्य डा. बालाकृष्ण अधिकारीले उक्त अन्तर्क्रियामा आआफ्नो धारणा राख्नुभएको थियो ।

यस कार्यक्रमको उद्वेश्यबारे प्रकाश पार्दै नेपाली र चिनियाँ साहित्यकारबिच दोभासे तथा सहजीकरणको भूमिका निर्वाह अरनिको समाजका प्रथम उपाध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले गर्नुभएको थियो । यस क्रममा उहाँले अनुवाद कार्य आफैँमा गाह्रो काम हो । कुनै पनि भाषाको अनुवादलाई कुशलतापूर्वक गर्न सक्नुपर्छ । त्यसले मात्रै सम्बन्धित भाषासँग जोडिएको देश, साहित्य, संस्कृति र समाजलाई बुझ्न सकिन्छ भन्नुभएको थियो । उहाँले चिनियाँ र नेपाली भाषालाई एकआपसमा अनुवाद गरेर कार्यक्रमलाई फलदायी बनाउनुभएको थियो ।

यसै क्रममा चिनियाँ प्रतिनिधिमण्डलका नेतृत्वकर्ता तथा चीन अल्पसङ्ख्यक जातीय साहित्य अध्ययन संस्थाका उपाध्यक्ष चाउ यान्पियाउले कार्यक्रमलाई सम्बोधन गर्दै “हिमालय चाइना फोरमको कार्यक्रममा भाग लिन आइपुगेका थियौँ । यसैक्रममा चिन सरकारद्वारा अनुदान प्राप्त स्मारक र भौतिक पूर्वाधारको अवलोकन सँगसँगै नेपाली भाषा, साहित्य र संस्कृतिका बारेमा बुझ्ने अवसर प्राप्त भएकोमा आफूलाई गौरवको अनुभूति भएको बताउनुभएको थियो । उहाँले कतिपय साहित्यकारहरू साहित्य सिर्जनाको माध्यमबाट चिनमा पनि आत्मनिर्भर हुने अवस्था नरहेको सङ्केत गर्दै चिनियाँ साहित्यको प्रवृत्ति र लेखन परम्पराबारे प्रष्ट पार्दै नेपाली साहित्यिक कृतिलाई चिनियाँ भाषा र चिनियाँ भाषाका साहित्यिक कृतिलाई नेपाली भाषामा अनुवाद गर्न एकआपसमा तत्पर रहनुपर्ने बताउनु भएको थियो।

उहाँले नेपाल र चिन जोड्ने सिल्करोड अर्थात् रेसमी मार्ग अङ्कित मायाको चिन्ह कुलपति राईलाई उपहारस्वरूप प्रदान गर्दै आफ्नो “रेसमी साहित्यिक यात्रा” पहिलोपटक नेपालबाट सुरुभएको बताउनुभएको थियो ।

यसैगरी उक्त प्रतिनिधि मण्डलमा सहभागी चीन अल्पसङ्ख्यक जातीय साहित्य अध्ययन संस्थाका सदस्य हान् यामेइ, चीन लेखक सङ्घका सदस्य नीङ् यान्ता, चीन लेखन अध्ययन संस्थाका सदस्य लेउ चिएच्थ्वीन्, चीन लेखक सङ्घका सदस्य छियौ स्युलि, चीन रिपोर्ताज अध्ययन संस्थाका सदस्य ची सुहुवा, पेइचिङ पुस्तक व्यवसायी तथा स्क्रिप्ट लेखक व्हा सियाउख र पेइचिङ् हान्थ्विन कम्पनीका उपमहाव्यवस्थापक चाङ् चियान्फिङ्ले “नेपाल -चीन साहित्यिक अन्तरक्रिया” कार्यक्रममा आआफ्नो धारणा राख्नुभएको थियो ।

यसैगरी अरू सहभागी चिनियाँ साहित्यकारले आआफ्नो लेखन अनुभव सुनाउँदै विभिन्न कलाकारका पेन्टिङ र आ-आफ्ना कृतिहरू प्रज्ञा-प्रतिष्ठानलाई उपहारस्वरूप प्रदान गर्नुभएको थियो ।


अघिल्लो पोष्ट

बालकलाकार सुप्रिमलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार

पछिल्लो पोस्ट

प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो

प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो

पढ्नु पाठकीय हिसाबले बौद्धिक “रिफ्रेसमेण्ट” हो ! :गोविन्द गिरी प्रेरणा

पढ्नु पाठकीय हिसाबले बौद्धिक “रिफ्रेसमेण्ट” हो ! :गोविन्द गिरी प्रेरणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

जेनिशाको उपन्यास ‘लस्ट लेटर्स’ सार्वजनिक

जेनिशाको उपन्यास ‘लस्ट लेटर्स’ सार्वजनिक

२३ फाल्गुन २०७९, मंगलवार
अनेसास सम्मेलन बोस्टनमा हुने

अनेसास सम्मेलन बोस्टनमा हुने

२३ फाल्गुन २०७९, मंगलवार
गुञ्जन पुरस्कार तथा सम्मान घोषणा

गुञ्जन पुरस्कार तथा सम्मान घोषणा

२३ फाल्गुन २०७७, आईतवार
सरकारले बाल प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने

सरकारले बाल प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने

२३ फाल्गुन २०७७, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक