जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

सत्यमोहन जोशी स्टुडियोमा ‘देउराली डाँडी’ मञ्चन हुँदै

जनमत जनमत
प्रकाशित २५ पुष २०७९, सोमबार
साहित्य संक्षेप भित्र
0
सत्यमोहन जोशी स्टुडियोमा ‘देउराली डाँडी’ मञ्चन हुँदै

काठमाडौं पिंगलास्थानस्थित सत्यमोहन जोशी स्टुडियो थिएटरमा पुस २९ देखि माघ १५ गतेसम्म नाटक ‘देउराली डाँडी’ मञ्चन हुने भएको छ । रंगकर्मी तथा फिल्मकर्मी अनुप बरालको परिकल्पना तथा निर्देशनमा सञ्चालित एक्टर्स स्टुडियो र नेपाल फिल्म क्याम्पससँगको सहकार्यमा गत जेठ महिनामा मात्र थिएटर सञ्चालनमा आएको हो ।

रंगकर्मी सहलेशको लेखन तथा अमेरिकी रंगकर्मी रोज स्वाइट्जको निर्देशन रहेको नाटकले एउटा गाउँको कथालाई प्रस्तुत गर्छ । नाटकलाई एक्टर्स स्टुडियो र वान वर्ल्ड थिएटरको सहकार्यमा फुल ब्राइट नेपाल यूएसईएफको सहयोगमा प्रस्तुत गर्न लागेको हो ।

वान वर्ल्ड थिएटरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समसामयिक सामाजिक तथा सांस्कृतिक न्यायका मुद्दाहरुहरुमा गुणस्तररिय एवं विविध प्रयोगात्मक शैलीमा नाटक प्रस्तुत गर्दै आएको छ ।

लेखक सहलेशका अनुसार धेरै वर्ष अगाडी फैलिएको महामारीले गर्दा गाउँका सबै पुरुषहरु परदेशिएका हुन्छन् । बाँझो खेत, उजाडिएको देउराली, भत्किदै गएको गाउँको परिवेशमा महिलाहरुले गर्ने संघर्षलाई नाटकमा देख्न सकिन्छ । गाउँमा देखिएको पुराना महामारीको लक्षण, त्यसैमा फेरि संघर्ष, संघर्षको अन्तिम चरणमा महिलाहरुले घाटु नाचको कथा, देवीहरुमा गाउँको पुरानो जीवनशैली खोज्ने साहस र आशाको कथाको सार नै देउराली डाँडी हो ।

नाटकमा रंगमञ्च तथा फिल्ममा समेत सक्रिय रहेका दिया मास्के, पशुपति राई, मेनुका प्रधानका साथै बिनिता थापामगर, रन्जना भट्टराई र सरस्वती चौधरीलगायत महिला कलाकारको भूमिका रहेको छ ।


Tags: सत्यमोहन जोशी स्टुडियो
अघिल्लो पोष्ट

मृत्यु : एक भ्रम, एक यथार्थ

पछिल्लो पोस्ट

जनमत कविता -डा. राम प्रसाद ज्ञवाली

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
जनमत कविता  -डा. राम प्रसाद ज्ञवाली

जनमत कविता -डा. राम प्रसाद ज्ञवाली

मदन–शिला साहित्यिक पत्रकारितावाट दुवाल र पन्त सम्मानित हुने

मदन–शिला साहित्यिक पत्रकारितावाट दुवाल र पन्त सम्मानित हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मूर्तिकार राजु तुलाधर लाई जनमत–महेन्द्रलाल कलाकार सम्मान

मूर्तिकार राजु तुलाधर लाई जनमत–महेन्द्रलाल कलाकार सम्मान

२२ फाल्गुन २०७९, सोमबार
इन्दिरा दीक्षितको कथाकृति ‘ परदेशी मित्र ‘ सार्वजनिक

इन्दिरा दीक्षितको कथाकृति ‘ परदेशी मित्र ‘ सार्वजनिक

२२ फाल्गुन २०७८, आईतवार
साहित्यकार विजय खरेलको निधन

साहित्यकार विजय खरेलको निधन

२२ फाल्गुन २०७९, सोमबार
यात्रा र अनुभवहरु–२

यात्रा र अनुभवहरु–२

२२ फाल्गुन २०७८, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक