जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य

सरुभक्तका देश सम्बन्धी केही मुक्तकहरू

सरु भक्त सरु भक्त
प्रकाशित १० भाद्र २०८०, आईतवार
काव्य, मुक्तक भित्र
0
सरुभक्तका देश सम्बन्धी केही मुक्तकहरू

१.धर्म गर्नेले धर्म छोडी किन द्वन्द्व गर्नु पर्छ
मानवता नै बिर्सिएर किन तल झर्नु पर्छ
बरबाद भए कति देश हामी सामु छर्लङ्ग छ
निरपराध जनताले फेरि किन मर्नु पर्छ?

२.आफ्नै घर आँगनमा आगो बाल्दै नहिड हे
बहकाइमा लागि उल्टो पाइला चाल्दै नहिड हे
सहिष्णुता, सद्भाव नेपालीका मूल धन हुन्
बिर्सिएर एकताको मूर्ति ढाल्दै नहिड है !

३ धर्म, जाति- गृहयुद्ध कसले सोचिबसेका छन्
जहाँ दुख्छ त्यही ठाउँ कसले घोचिबसेका छन्
सद्भावहरू हराएर अराजकता फैलँदै छ
नेताहरू सबै मुखमा बुजो कोचिबसेका छन् !

४.विदेशीका इसारामा चल्नेदेखि होसियार
आफ्नो रूप लुकाएर छल्नेदेखि होसियार
सत्य अनि न्यायको लागि मिली काम गर्नुपर्छ
दावानल जस्तो यहाँ बल्नेदेखि होसियार!

५.लडी मरे यदु वंशीहरू त्यही बाटो लाग्नुहुन्न
जाग्नु पर्छ अरूसित जोरी खोजी जाग्नुहुन्न
गरिबी, अन्याय, विभेद वैरीहरू धेरै नै छन्
भाइले भाइ मार्ने गरी कुनै शस्त्र दाग्नुहुन्न !


अघिल्लो पोष्ट

एलबीको ‘को हो त्यो मान्छे ?’

पछिल्लो पोस्ट

अमेरिकासित साक्षात्कार – १ ( साँझपख प्रभातसँग भेट )

सरु भक्त

सरु भक्त

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
अमेरिकासित साक्षात्कार – १ ( साँझपख प्रभातसँग भेट )

अमेरिकासित साक्षात्कार – १ ( साँझपख प्रभातसँग भेट )

भदौ २४ गतेदेखि ‘बीपी साहित्य महोत्सव’ आयोजना गर्ने

भदौ २४ गतेदेखि 'बीपी साहित्य महोत्सव' आयोजना गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

तारा पुञ्ज अन्धाको ब्रेल

तारा पुञ्ज अन्धाको ब्रेल

१० बैशाख २०७९, शनिबार
अन्धकारभित्रको अन्धकार – १५

अन्धकारभित्रको अन्धकार – १५

१० बैशाख २०७९, शनिबार
पन्छी घर फर्केन

पन्छी घर फर्केन

११ बैशाख २०८१, मंगलवार
अक्षर मार्गको वार्षिक उत्सवमा सम्मान तथा पुस्तक लोकार्पण हुँदै

अक्षर मार्गको वार्षिक उत्सवमा सम्मान तथा पुस्तक लोकार्पण हुँदै

१० बैशाख २०८०, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक