जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

डा. सुमनराज ताम्राकारको ‘स्वस्थ महिला’ पुस्तक लोकार्पण

जनमत जनमत
प्रकाशित १२ आश्विन २०८०, शुक्रबार
साहित्य संक्षेप भित्र
0
डा. सुमनराज ताम्राकारको ‘स्वस्थ महिला’ पुस्तक लोकार्पण

स्त्रीरोग विशेषज्ञ प्रा. डा. सुमनराज ताम्राकारद्वारा लिखित महिला स्वास्थ्यसम्बन्धी जानकारीमूलक पुस्तक ‘स्वस्थ महिला’ सार्वजनिक भएको छ । प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा डा. सरोजा पाण्डे, प्रा. डा. सानुमैयाँ दली, प्रा.डा. प्रमिला प्रधान, प्रा.डा. आश्मा राना, प्रा.डा. लता बज्राचार्य, प्राज्ञ तथा लेखक अमर न्यौपानेलगायतले सामूहिकरुपमा पुस्तक विमोचन गरेका हुन् ।

पुस्तकमा बाल्यकालबाट किशोरावस्थामा प्रवेश गर्दाका शारीरिक परिवर्तन, किशोरावस्थाका जटिलता र जिज्ञासा, महिनावारी, पाठेघर र डिम्बाशयबारे जानकारी, यौनजन्य संक्रमण, बाँझोपन, रजोनिवृत्तिलगायत विषयलाई समेटिएको छ । साधारण जानकारीको अभावमा महिलाहरुले कष्ट बेहोर्नुपरेको अनुभवका आधारमा उनीहरुको समस्यामा केन्द्रित रही पुस्तक तयार गरिएको लेखक ताम्राकारको भनाइ थियो ।

कृतिमाथि चर्चा गर्दै डा. सपना अमात्यले किशोरावस्थामा देखिने शारीरिक परिवर्तनदेखि रजानेवृत्तिसम्मका अवस्था सरल किसिमले लेखिएको मेडिकल बुक जस्तै रहेको बताइन् । उनका अनुसार सरल व्यक्तित्वमात्रै नभई काम, व्यक्ति र लेखाई पनि सुमन छ ।

प्रा.डा. आभा श्रेष्ठ, प्रा.डा. पदमराज पन्त, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा लेखक अमर न्यौपानेलगायत वक्ताले उक्त पुस्तक सहरदेखि दुरदराजका हरेक महिलाका लागि आवश्यकीय रहेको बताए । उनीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्थानीय तहहरुले स्वास्थ्य चौकीमा आउने महिलाको उपचारपछि ‘स्वस्थ महिला’ पुस्तक वितरण गर्नुपर्ने सुझाव दिए ।


अघिल्लो पोष्ट

६० बालकथा चार भाषामा अनुवाद

पछिल्लो पोस्ट

कौशीमा नाटक ‘वेडिङ एल्बम’

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
कौशीमा नाटक ‘वेडिङ एल्बम’

कौशीमा नाटक 'वेडिङ एल्बम'

जंगबहादुरले शुरु गरेको नानिचा: या:

जंगबहादुरले शुरु गरेको नानिचा: या:

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नेपालभाषाको गीतिसंग्रह ‘ह्याउँसिन्हः’ सार्वजनिक

नेपालभाषाको गीतिसंग्रह ‘ह्याउँसिन्हः’ सार्वजनिक

९ बैशाख २०८०, शनिबार
कल्पवृक्ष र सञ्जीवनी

कल्पवृक्ष र सञ्जीवनी

९ बैशाख २०७८, बिहीबार
निर्माणाधीन आदित्य मोक्षधामको अवलोकन सम्पन्न

निर्माणाधीन आदित्य मोक्षधामको अवलोकन सम्पन्न

९ बैशाख २०७९, शुक्रबार
वर्तमान समयमा शिक्षक र अभिभावक दुवै निकै सचेत छन् : अनुराधा

वर्तमान समयमा शिक्षक र अभिभावक दुवै निकै सचेत छन् : अनुराधा

१० बैशाख २०८१, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक