जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज बाल साहित्य

६० बालकथा चार भाषामा अनुवाद

जनमत जनमत
प्रकाशित १२ आश्विन २०८०, शुक्रबार
बाल साहित्य भित्र
0
६० बालकथा चार भाषामा अनुवाद

द एसिया फाउन्डेसनले नेपाल खुला विश्वविद्यालयसँगको सहकार्यमा एकैसाथ ६० वटा किताबलाई नेपालका विभिन्न चार भाषामा अनुवाद गरेको छ। नेपाली, नेपाल भाषा, तामाङ भाषा र लिम्बू भाषामा ती कथाहरु अनुवाद भएको फाउन्डेसनकी समीरा महर्जनले बताइन्।

ललितपुरको पुल्चोकस्थित स्क्वायर होटल र मानभवनस्थित खुला विश्वविद्यालयको हलमा दुई दिन चलेको अनुवाद कार्याशालामा ६० जना भाषाभाषीका स्वयंसेवक अनुवादकहरु सहभागी थिए । एसिया फाउन्डेसनले अनुवाद गरेका कथाहरु लेट्स रिड एसिया डट ओआरजीमा डिजिटल्ली पढ्न पाइने महर्जन बताउँछिन् ।

फाउन्डेसनले नेपालका एसियाका विभिन्न देशका भाषाका कथाहरुलाई नेपालका विभिन्न भाषामा अनुवाद गर्दै आएको र यो सातौंपटक अनुवाद भएको हो । लेट्स रिड एसिया नेपालमा २०१७ जुन महिनाबाट सुरु भएको हो । लेट्स रिडले पहिलपटक नेपालीमा बालकथा अनुवाद गरेको थियो । पछिल्लो समय नेपाल भाषा, थारु भाषा, लिम्बु भाषा, तामाङ भाषामा बालकथाहरु अनुवाद थालिएको हो ।

चित्र पुस्तक माध्यमबाट आफ्नै भाषामा पढ्न पाउने भएपछि शिक्षाको गुणस्तरमा वृद्धि हुने फाउन्डेसनको आशा रहेको छ। ‘सिकाइको माध्यमबाट राम्रो होस् भनेर हो विभिन्न भाषाका कथालाई नेपालका भाषाहरुमा अनुवाद थालेको,’ फाउन्डेसनकी सिनियर एडमिनिस्ट्रेसन बुक फर एसिया अफिसर महर्जनले भनिन्, ‘यसरी नै चार दर्जन किताबहरु नयाँ आएका छन्।’ यसरी नै नयाँ किताबहरु अनुवाद जारी हुने महर्जनले बताइन्।

लेट्स रिडको डिजिटल लाइब्रेरीमा ५९ भाषाका १० हजार बढी शीर्षकका किताबहरु छन् । ती किताबहरु निशुल्क पढ्न र डाउनलोड गरी प्रिन्टसमेत गर्न सक्छन् । कार्यक्रमको उद्घाटनसत्र मा ललितपुर महागगरका मेयर चिरिबाबु महर्जन, खुला विश्वविद्यालयका डिन केदारप्रसाद रिजाल, त्रिभुवन विश्वविद्यालय भाषा विभागका प्रमुख डा राजनलाल जोशी, शिक्षा मन्त्रालयका उपसचिव यावदचन्द्र निरौलालगायतले अनुवाद साहित्यबारे आआफ्नो धारणा राखेका थिए। सन् १९५४ बाट शुरु भएको फाउन्डेसनले नेपालभरका विभिन्न संघ संस्थालाई ४ लाख ६० हजार किताब अनुदान दिइसकेको छ ।


Tags: द एसिया फाउन्डेसन
अघिल्लो पोष्ट

गजल

पछिल्लो पोस्ट

डा. सुमनराज ताम्राकारको ‘स्वस्थ महिला’ पुस्तक लोकार्पण

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

मदन पुरस्कारको श्रेष्ठ सूची सार्वजनिक
बाल साहित्य

मदन पुरस्कारको श्रेष्ठ सूची सार्वजनिक

७ श्रावण २०८२, मंगलवार
घर परिवारभित्र बालसाहित्य
बाल साहित्य

घर परिवारभित्र बालसाहित्य

२७ कार्तिक २०८१, मंगलवार
रङ्गकर्मी केदार श्रेष्ठलाई युवावर्ष मोती पुरस्कार
कला

रङ्गकर्मी केदार श्रेष्ठलाई युवावर्ष मोती पुरस्कार

९ भाद्र २०८१, आईतवार
शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता
बाल साहित्य

शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता

१७ असार २०८१, आईतवार
पछिल्लो पोष्ट
डा. सुमनराज ताम्राकारको ‘स्वस्थ महिला’ पुस्तक लोकार्पण

डा. सुमनराज ताम्राकारको ‘स्वस्थ महिला’ पुस्तक लोकार्पण

कौशीमा नाटक ‘वेडिङ एल्बम’

कौशीमा नाटक 'वेडिङ एल्बम'

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

पहिचान र मृत्यु बोधवारे लेखिएको सेप्टेम्बर १७

पहिचान र मृत्यु बोधवारे लेखिएको सेप्टेम्बर १७

२३ फाल्गुन २०७८, सोमबार
पर्वत जिल्लाको साहित्यिक गतिविधि

पर्वत जिल्लाको साहित्यिक गतिविधि

२३ फाल्गुन २०७८, सोमबार
जनैपूर्णिमा: जनैको महत्व 

जनैपूर्णिमा: जनैको महत्व 

२३ फाल्गुन २०७९, मंगलवार
साहित्यकार शान्तदास मानन्धरको निधन

साहित्यकार शान्तदास मानन्धरको निधन

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक