जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज संस्कृति

जंगबहादुरले शुरु गरेको नानिचा: या:

जनमत जनमत
प्रकाशित १२ आश्विन २०८०, शुक्रबार
संस्कृति भित्र
0
जंगबहादुरले शुरु गरेको नानिचा: या:

इन्द्रजात्रा जात्रा मात्र होइन, यो महाजात्रा हो . यसमा विभिन्न रथग तान्नेदेखि अन्य सहायक जात्राहरु पनि हुन्छन् । आठ दिन लामो इन्द्रजात्रा आज सम्पन हुँदैछ । 

येँया: (इन्द्रजात्रा) को अन्तिम दिन जीवित देवी कुमारी, जीवित देव गणेश र भैरवको रथलाई ‘नानिचा: या:’ (बीचको नगर परिक्रमा) गराउने दिन इन्द्रजात्राको अन्तिम दिन अर्थात् नानिचाका दिन राष्ट्राध्यक्षले कुमारीको हातबाट टीका थापी राज्य सञ्चालनका लागि शक्ति प्राप्त गर्ने चलन छ । पहिले तल्लो टोल र माथिल्लो टोलमा मात्रै कुमारी, गणेश र भैरुवको रथ घुमाइन्थ्यो ।

राणा प्रधानमन्त्री जंगबहादुरले किल्ला घरकी एक जना नेवार केटीलाई मनपराएका थिए । केटीलाई नेवारी भाषामा नानिचा भनिन्छ, जंगबहादुले ती केटीलाई देखाउनका लागि जात्राको अन्तिम दिन नानिचा नाम दिई रथ घुमाउन सुरु गरेका हुन् ।

महिलाहरु पनि समान रुपमा अघि बढिरहेको समयमा महिलाहरुले नै तान्न सुरु गरेको इन्द जात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तम रत्न शाक्य बताउँछन् । कुमारी रथ यात्रामा एक सय जना, गणेश र भैरवको रथ तान्न ७५, ७५ जना महिलाहरु सहभागी हुन्छन् ।


Tags: इन्द्रजात्राको अन्तिम दिन महिलाहरु मात्रै रथ तान्नेनानिचा: या:सिर्जना दुवाल
अघिल्लो पोष्ट

कौशीमा नाटक ‘वेडिङ एल्बम’

पछिल्लो पोस्ट

प्रज्ञा-प्रतिष्ठानमा अनुवाद विमर्श कार्यक्रम सम्पन्न

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

नेवारले किन छाडे उपत्यका
संस्कृति

नेवारले किन छाडे उपत्यका

२० माघ २०८२, सोमबार
संस्कार पद्धतिसित जोडिएको गाईजात्रा
संस्कृति

संस्कार पद्धतिसित जोडिएको गाईजात्रा

२६ श्रावण २०८२, आईतवार
आमा छोमेन
संस्कृति

आमा छोमेन

२८ पुष २०८१, आईतवार
प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब
संस्कृति

प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब

२ पुष २०८१, मंगलवार
पछिल्लो पोष्ट
प्रज्ञा-प्रतिष्ठानमा अनुवाद विमर्श कार्यक्रम सम्पन्न

प्रज्ञा-प्रतिष्ठानमा अनुवाद विमर्श कार्यक्रम सम्पन्न

‘मलाई मन परेको कविता’को तेस्रो शृङ्खला

‘मलाई मन परेको कविता’को तेस्रो शृङ्खला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

यात्रा र अनुभवहरु–३

यात्रा र अनुभवहरु–३

२३ फाल्गुन २०७८, सोमबार
पद्मश्री साहित्य पुरस्कारका लागि १५ कृतिको विस्तारित सूची सार्वजनिक

पद्मश्री साहित्य पुरस्कारका लागि १५ कृतिको विस्तारित सूची सार्वजनिक

२३ फाल्गुन २०७९, मंगलवार
अन्तर्राष्ट्रिय लोक संगीत चलचित्र महोत्सव

अन्तर्राष्ट्रिय लोक संगीत चलचित्र महोत्सव

२३ फाल्गुन २०७९, मंगलवार
सुभद्रा अधिकारीको ‘सुभारम्भ’

सुभद्रा अधिकारीको ‘सुभारम्भ’

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक