जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला

हिमालयन आर्ट फेस्टिभलको छैंठो संस्करण

जनमत जनमत
प्रकाशित ८ भाद्र २०८०, शुक्रबार
कला, चित्रकला भित्र
0
हिमालयन आर्ट फेस्टिभलको छैंठो संस्करण

हिमालयन आर्ट फेस्टिभलको छैंठो संस्करण २०२३ नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ । ई–आर्ट्स नेपालले आयोजना गर्ने सो प्रदर्शनी सन् २०१७ देखि निरन्तर रूपमा हरेक वर्ष आयोजना गर्दै आइरहेको छ ।

नेपाली वरिष्ठ कलाकारहरू देखि वर्तमानका पुस्ताका कलाकारहरूको कामलाई प्रदर्शनीमा राखिएको छ । कलाकारहरू कृष्ण मानन्धर, किरण मानन्धर, शशिकला तिवारी, उमा शङ्कर शाह, सीमा शाह, गोपाल कला प्रेमी श्रेष्ठ, आशा डङ्गोल, एरिना ताम्राकार, भाइराज महर्जन, प्रदीप बज्राचार्य, प्रमीला बज्राचार्य, विनोद प्रधान, जुपिटर प्रधान, विधाता के.सी, मनिष श्रेष्ठ, रागिनी उपाध्याय, सँगी श्रेष्ठ, मिना कायस्थ, राजन काफ्ले, सागर मानन्धर, उजय बज्राचार्य, सरिता डङ्गोल, नूरा श्रेष्ठ, रवीन्द्र श्रेष्ठ, नरेश सैंजू, सौर गङ्गा दर्शनधारी, रोशन प्रधान , पृथ्वी श्रेष्ठ, मुकेश श्रेष्ठ, ईशान परियार, सविता डङ्गोल, जश्मिन राजभण्डारी, सम्झना राजभण्डारी, कुन्ती श्री थापा मगर, मुना भडेल लगायत कलाकारहरूको कलाकृति एउटै थलोमा हेर्न सकिन्छ । चित्रकलाका साथै मूर्तिकला, इन्स्टलेसन आर्ट, इचिङ्ग , प्रिन्ट मेकिङ्ग तथा परम्परागत पौभा कला आदि समावेश सो महोत्सवमा ८० जना कलाकारहरूका कलाकृति एकै थलोमा अवलोकन गर्न सकिन्छ ।

प्रदर्शनीमा अर्को विशेषता भनेको अग्रजलाई दिइने विशेष स्थान हो । हरेक वर्ष एक जना वरिष्ठ कलाकारलाई एउटा छुट्टै स्थान बनाएर उनको कलाकृतिलाई प्रदर्शनी गरिन्छ । जहाँ सो कलाकारको बायोग्राफी देखि उनको पुराना, नयाँ कलाहरुको एकै पटक अवलोकन गर्ने सकिन्छ । जुन सन् २०१९ देखि गर्दै आइरहेका छ । यस पटक वरिष्ठ कलाकार तथा मूर्तिकार प्राध्यापक गोविन्दनारायण ज्यापुका कलाकृतिलाई विशेष स्थान दिएको छ र साथै उद्घाटनकै दिन ‘ज्यापु’ लाई कला व्यक्तिको रूपमा सम्मान गरिएको छ ।

हिमाल, पहाड, तराईका कलाकारहरूको सहभागिता यस प्रदर्शनीमा रहेको छ । महिला कलाकारहरुको समेत उल्लेख्य सहभागिता रहेको कुरा यस प्रदर्शनीमा सहभागी अर्की कलाकार तथा ई–आर्ट्स नेपालका सह—संस्थापक एरिना ताम्राकारले बताए ।

यस पटक विभिन्न कला संस्थाहरू र कलाका सबैजसो विधाहरू महोत्सवमा समेटिएका छन् । कला महोत्सवले कला र कलाकारहरूमा उत्साह र जाँगर जगाउने बताउँदै अग्रज कलाकार हरिप्रसाद शर्माले यस्ता गतिविधिहरू भइरहनुपर्ने बताए ।


Tags: आशा डङ्गोलई–आर्ट्स नेपालएरिना ताम्राकारकिरण मानन्धर\]कृष्ण मानन्धररवीन्द्र श्रेष्ठहिमालयन आर्ट फेस्टिभल
अघिल्लो पोष्ट

लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कारमा १० कृति छानिए

पछिल्लो पोस्ट

एलबीको ‘को हो त्यो मान्छे ?’

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

मेरो कला कर्म र चिन्तन
कला

मेरो कला कर्म र चिन्तन

२८ पुष २०८१, आईतवार
मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन
कला

मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन

५ पुष २०८१, शुक्रबार
अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’
कला

अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’

७ मंसिर २०८१, शुक्रबार
एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड
कला

एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड

२८ कार्तिक २०८१, बुधबार
पछिल्लो पोष्ट
एलबीको ‘को हो त्यो मान्छे ?’

एलबीको ‘को हो त्यो मान्छे ?’

सरुभक्तका देश सम्बन्धी केही मुक्तकहरू

सरुभक्तका देश सम्बन्धी केही मुक्तकहरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

सिन्धु साहित्यिक पत्रकारिता

सिन्धु साहित्यिक पत्रकारिता

४ जेष्ठ २०८०, बिहीबार
‘कर्मयोगी गणेशराम लाछी र बागमती प्रदेशका मूर्त–अमूर्त सङ्गीत’को विमोचन

‘कर्मयोगी गणेशराम लाछी र बागमती प्रदेशका मूर्त–अमूर्त सङ्गीत’को विमोचन

५ जेष्ठ २०८१, शनिबार
साहित्यकार पारिजातको ९१ औं जन्मजयन्तीमा परिसंवाद

साहित्यकार पारिजातको ९१ औं जन्मजयन्तीमा परिसंवाद

५ जेष्ठ २०८१, शनिबार
‘कविता जमघट’मा कवि विनोदविक्रम केसी

‘कविता जमघट’मा कवि विनोदविक्रम केसी

५ जेष्ठ २०८१, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक