जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई असीम पुरस्कार

जनमत जनमत
प्रकाशित ३ भाद्र २०८०, आईतवार
साहित्य संक्षेप भित्र
0
साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई असीम पुरस्कार

नेपाली शिक्षा परिषद्ले कवि–साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई गोपाल पाँडे असीम पुरस्कार प्रदान गरेको छ । परिषद्को ७३ औं स्थापना दिवस एवं असीमको १११ औं जन्म जयन्ती अवसर पारेर आयोजित समारोहमा नेपाललाई पुरस्कृत गरिएको हो ।

पद्मकन्या क्याम्पसमा प्राध्यापनरत नेपालका साहित्यका विविध विधाका तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् । ५० हजार रुपैयाँ रहेको उक्त पुरस्कार प्राध्यापक पार्थिवेश्वर तिमिल्सिनाले हस्तान्तरण गरेका थिए । प्राध्यापक तिमिल्सिनाले नेपाली भाषाको विकासमा संस्थागत प्रयास गर्ने पक्षमा असीमको योगदान अविस्मरणीय रहेको बताए ।

नेपाली भाषा, शिक्षा र साहित्य क्षेत्रमा विशिष्ट योगदान गरेका असीमको जन्म १९७० जेठ १५ मा काठमाडौंको प्याफलमा भएको थियो । शिक्षा प्रणालीमा नेपाली भाषाको वर्चस्व कायम गर्ने उद्देश्यसाथ उनले नेपाली शिक्षा परिषद् स्थापना गरेका थिए । व्याकरण पुस्तक ‘ह्रस्वदीर्घ आदिको सवाई’ (१९९७) सहित उनका केही काव्य प्रकाशित छन् । उक्त पुरस्कार उनकै छोरी साहित्यकार रमा शर्माले स्थापना गरेकी हुन् ।


Tags: शैलेन्दुप्रकाश नेपाल
अघिल्लो पोष्ट

बोधिसत्त्व ग्यालरीमा पञ्चतत्वमा आधारित कला प्रदर्शनी

पछिल्लो पोस्ट

पद्मश्री साहित्य पुरस्कारको ‘सर्टलिस्ट’ सार्वजनिक

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
पद्मश्री साहित्य पुरस्कारको ‘सर्टलिस्ट’ सार्वजनिक

पद्मश्री साहित्य पुरस्कारको 'सर्टलिस्ट' सार्वजनिक

नियात्राकार नन्दकला सुवेदी सम्मानित

नियात्राकार नन्दकला सुवेदी सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

गायिका दिलमाया खातीको निधन

गायिका दिलमाया खातीको निधन

९ बैशाख २०८०, शनिबार
साहित्य  कलात्मक रुपमा अभिव्यक्त गरिने माध्यम हो – रीता ताम्राकार

साहित्य कलात्मक रुपमा अभिव्यक्त गरिने माध्यम हो – रीता ताम्राकार

९ बैशाख २०७८, बिहीबार
नेपाली जनजिब्रोमा टाँसिएको भानुभक्तको रामायण

नेपाली जनजिब्रोमा टाँसिएको भानुभक्तको रामायण

९ बैशाख २०८०, शनिबार
मंसिर ९ मा काठमाडौंमा अन्तर्राष्ट्रिय महिला फिल्म फेस्टिभल

मंसिर ९ मा काठमाडौंमा अन्तर्राष्ट्रिय महिला फिल्म फेस्टिभल

१० बैशाख २०८१, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक