जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला

बोधिसत्त्व ग्यालरीमा पञ्चतत्वमा आधारित कला प्रदर्शनी

सिर्जना दुवाल सिर्जना दुवाल
प्रकाशित ३२ श्रावण २०८०, बिहीबार
कला, चित्रकला भित्र
0
बोधिसत्त्व ग्यालरीमा पञ्चतत्वमा आधारित कला प्रदर्शनी

प्राकृतिक स्रोतको जथाभाबी दोहनका कारण पृथ्वीवासीले  समस्या भोगिरहेको सन्दर्भमा प्रकृति नै मानव अस्तित्वको मूल स्रोत हो भन्ने सन्देशका साथमा बोधिसत्त्व ग्यालरीमा  मानव अस्तित्वसँग प्रत्यक्ष सरोकार राख्ने ‘प्रकृति’ मा आधारित चित्र, मूर्ति कला प्रदर्शनी हुदैंछ । पृथ्वीमा जीवन सम्भव बनाउने तत्त्वहरू आगो, पानी, आकाश, भूमि र हावा, रुख बिरुवालगायतका प्राकृतिक सम्पदाको पूजा गर्दै प्रकृति र मानव बिचको सहअस्तित्वलाई स्विकार्ने परम्पराको मूल सन्देश प्रदर्शनीको मुख्य उदेश्य हो । । ती तत्त्वलाई सनातन हिन्दु र बौद्ध परम्परामा भगवानका स्वरूपमा पूजा गरिन्छ । बोधिसत्त्व ग्यालरीका निर्देशक प्रज्वल शाक्य भन्छन्, प्रकृतिको रक्षाका लागि चेतना जगाउन प्रदर्शनी आयोजना गरिएको हो । 

प्रदर्शनीमा युवालाई आकर्षित गर्न डिजिटल एनिमेसन राखिएको उनले जानकारी दिए । उक्त डिजिटल एनिमेसनमा असनको देउता देखाइएको उनको भनाइ छ ।
आर्ट ग्यालरीका संचालक अञ्जना शाक्य अहिले जलवायु परिवर्तनको असरले निकै चिन्तित हुदैं भन्छिन्,  पहिले जलवायु परिवर्तनको असरको चर्चा सुन्दा यसको असर हामीलाई नि पर्ला र ? भन्ने लाग्थ्यो । वास्तवमा यसको प्रभावले हाल बाढी पहिरो, आगलागी, तथा वायु प्रदूषण हामीले झेलिरहेका छौँ । हिमालमा कम मनसुन हुने ठाउँमा समेत बाढी पहिरोको विनाश भई रहेको छ । केही समय अघि कागबेनीमा आएको विनाशकारी पहिरोलाई हेर्ने सक्छौँ । अहिले हामी आधुनिक भयौँ तर प्रकृतिको महिमालाई भुल्दै गयौँ । समाजमा विद्यमान परम्परागत संस्कारले प्रकृतिसँग एकाकार हुन सहयोग पु–याउँदो रहेछ ।” उनका अनुसार बिहान उठेर ढोकाको अगाडि लिपेर भूमि पूजा गर्ने, इनार, नदीको पूजा, रातमा आकाशलाई दीप दिने, पिपलका रुखलाई पुज्ने परम्परा त प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्नु हो, आभार प्रकट गर्नु हो । उहाँ भन्नुहुन्छ, “यी सबै सनातनी कर्मलाई निरन्तरता दिइरहँदा नयाँ पुस्तालाई यसको महत्त्व पनि बुझाउँदै जानु पर्छ ।” 

प्रदर्शनीमा अन्नपूर्णेश्वरी, शिव पार्वती, विवाह संस्कार, चराका चित्र, मूर्ति, बोधिसत्त्व, पञ्च बुद्धका अमूर्त चित्रकला, पञ्च बुद्धका वाहन, सहित नयाँ पुस्ताका लागि ‘थ्रिडी डिजिटल’ माध्यमबाट समेत प्रकृतिको महत्वबारे बुझाउने व्यवस्था गरिएको छ । 

प्रज्वलका बुबा स्वर्गीय पूर्णमान शाक्यले नेपाली परम्परागत कलाको महत्वलाई धार्मिक, पौराणिक कलालाई खरिद गरी सङ्कलन र संरक्षण गर्दै आएको छ । पूर्णमान शाक्यको योगदान र रहरलाई जीवन्त बनाउन परिवार नै लागि परेका छन् । जहाँ नयाँ प्रविधि डिजिटल एनिमेसन समेत समावेश गर्दे  नेपाली परम्परागत कलालाई सबैमाझ देखाउने सोच बनाएका छन् । प्रदर्शनीमा चर्चित एवं वरिष्ठ कलाकारहरू लोक चित्रकार उदय चरण श्रेष्ठ, राजप्रकाश तुलाधर, मिना डङ्गोल, पुष्पलाल डङ्गोल, समुद्रमान सिं श्रेष्ठ, रामप्रकाश श्रेष्ठ, राजन साङ्गचे, रितेश शाहीको सिर्जनाको सङ्गम यस प्रदर्शनी भदौ ४ गतेसम्म चल्ने छ । 


Tags: बोधिसत्त्व ग्यालरी
अघिल्लो पोष्ट

भारतको बिहार संग्रहालयमा २९ देशका कला प्रदर्शनी

पछिल्लो पोस्ट

साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई असीम पुरस्कार

सिर्जना दुवाल

सिर्जना दुवाल

सम्बन्धित पोष्टहरू

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी
कला

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी

१६ जेष्ठ २०८२, बिहीबार
मेरो कला कर्म र चिन्तन
कला

मेरो कला कर्म र चिन्तन

२८ पुष २०८१, आईतवार
मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन
कला

मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन

५ पुष २०८१, शुक्रबार
अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’
कला

अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’

७ मंसिर २०८१, शुक्रबार
पछिल्लो पोष्ट
साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई असीम पुरस्कार

साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई असीम पुरस्कार

पद्मश्री साहित्य पुरस्कारको ‘सर्टलिस्ट’ सार्वजनिक

पद्मश्री साहित्य पुरस्कारको 'सर्टलिस्ट' सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

अध्यात्म चिन्तन र मेरो गन्थनमन्थन

अध्यात्म चिन्तन र मेरो गन्थनमन्थन

२३ फाल्गुन २०७९, मंगलवार
सुक्ष्म प्रेम

सुक्ष्म प्रेम

२४ फाल्गुन २०८०, बिहीबार
‘गामबेंसीका कवि’पुरस्कार सिजन श्रेष्ठलाई

‘गामबेंसीका कवि’पुरस्कार सिजन श्रेष्ठलाई

२४ चैत्र २०८१, सोमबार
जनमत साहित्य – सूर्य लाकोजू

जनमत साहित्य – सूर्य लाकोजू

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक