जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला सिनेमा

मंसिर ९ मा काठमाडौंमा अन्तर्राष्ट्रिय महिला फिल्म फेस्टिभल

जनमत जनमत
प्रकाशित ६ मंसिर २०८०, बुधबार
सिनेमा भित्र
0
मंसिर ९ मा काठमाडौंमा अन्तर्राष्ट्रिय महिला फिल्म फेस्टिभल

 तेस्रो आइवाट नेपाल विमेन्स फिल्म फेष्टिभल आयोजना हुने भएको छ । रेडियो तथा टेलिभिजनमा आबद्ध महिला पत्रकारहरुको छाता संगठन ‘इन्टरनेशनल एशोसियसन अफ विमेन इन रेडियो एण्ड टेलिभिजन’ले यही मंसिर ९ गते काठमाडौमा उक्त फेष्टिभल आयोजना गर्न लागेको हो ।

चलचित्र विकास बोर्डमा मङ्सिर ९ गते हुने आयोजना हुने फेष्टिभलमा नेपाल लगायत करिब दर्जनभन्दा बढी मुलुकका महिला निर्देशकले बनाएका २८ चलचित्र सहभागी छन् । ती चलचित्रमध्ये उत्कृष्ट केही प्रदर्शन समेत हुनेछ । प्रदर्शन हुने फिल्ममा ट्युनेसिया, भारत, बंगलादेश, नर्वे, फ्रान्स लगायतका रहेका छन् ।

कार्यक्रममा विदेशी चलचित्र मात्र होइन चलचित्रका महिला मेकरले समेत भाग लिने जानकारी दियो । फेष्टिभलमा विदेशी महिला निर्देशक र नेपाली महिला निर्देशकबिच निर्देशक अनुभव पनि साटासाट हुने फेष्टिभलकी निर्देशक संगीता श्रेष्ठ बताइन् । ‘फेष्टिभलमा सहभागी उत्कृष्ट फिल्म तथा फिल्म मेकरलाई अवार्ड समेत प्रदान गरिनेछ’ उनले थपिन् ।

महिला निर्देशकले बनाएको फिल्मलाई प्रवर्द्धन गर्ने र महिला निर्देशकलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले २०१७ मा पहिलो पटक यो फेष्टिभल आयोजना भएको थियो । उक्त समय दर्शक तथा फिल्म मेकरले फेष्टिभलमा राम्रो साथ दिएको कारण यसले निरन्तरता पाएको हो । ‘इन्टरनेशनल एशोसियसन अफ विमेन इन रेडियो एण्ड टेलिभिजन’को स्थापना सन् १९५७ मा भएको हो । ८ फरक राष्ट्रका प्रतिनिधिहरुबाट सुरु भएको यो एशोसियसनमा अहिले ५४ देशका प्रतिनिधिको सहभागिता रहेको छ ।


अघिल्लो पोष्ट

भृकुटीमण्डपमा दक्षिणएशिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी

पछिल्लो पोस्ट

एउटै कृतिले पार्ने प्रभाव र बुझाई पनि उमेर अनुसार फरक हुँदो रहेछ : राधिका कल्पित

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

दीपक रौनियारको ‘पूजा, सर’ भेनिस फिल्म फेस्टिभलमा
कला

दीपक रौनियारको ‘पूजा, सर’ भेनिस फिल्म फेस्टिभलमा

११ श्रावण २०८१, शुक्रबार
कान्जिरोवा स्कुलका २२ जना बालबालिकाले गाए फिल्म ‘सारंग’को गीत
सिनेमा

कान्जिरोवा स्कुलका २२ जना बालबालिकाले गाए फिल्म ‘सारंग’को गीत

९ श्रावण २०८१, बुधबार
किम्फ आजदेखि
कला

किम्फ आजदेखि

१६ जेष्ठ २०८१, बुधबार
‘नेपाल अमेरिका फिल्म फेस्टिभल’को ओपनिङ सिनेमा ‘गाउँ आएको बाटो’
कला

‘नेपाल अमेरिका फिल्म फेस्टिभल’को ओपनिङ सिनेमा ‘गाउँ आएको बाटो’

९ जेष्ठ २०८१, बुधबार
पछिल्लो पोष्ट
एउटै कृतिले पार्ने प्रभाव र बुझाई पनि उमेर अनुसार फरक हुँदो रहेछ : राधिका कल्पित

एउटै कृतिले पार्ने प्रभाव र बुझाई पनि उमेर अनुसार फरक हुँदो रहेछ : राधिका कल्पित

सरला श्रेष्ठको ५६ गीत समावेश शारदा पत्रिकाको विमोचन

सरला श्रेष्ठको ५६ गीत समावेश शारदा पत्रिकाको विमोचन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

साकारलाई सम्मान लेकाली, मोमिला र मधिकर्मीलाई पुरस्कार

साकारलाई सम्मान लेकाली, मोमिला र मधिकर्मीलाई पुरस्कार

२२ फाल्गुन २०७८, आईतवार
राष्ट्रिय ललितकला प्रदर्शनी–२०७९

राष्ट्रिय ललितकला प्रदर्शनी–२०७९

२२ फाल्गुन २०७८, आईतवार
‘ऋतु फेरिदै जान्छ’ कथासङ्ग्रहको परिचर्चा

‘ऋतु फेरिदै जान्छ’ कथासङ्ग्रहको परिचर्चा

२२ फाल्गुन २०७९, सोमबार
यात्राहरूका यात्री ती पाइला

यात्राहरूका यात्री ती पाइला

२२ फाल्गुन २०७८, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक