जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

“गुन्जन”को रजत जयन्ती

जनमत जनमत
प्रकाशित ६ श्रावण २०८०, शनिबार
साहित्य संक्षेप भित्र
0
“गुन्जन”को रजत जयन्ती

गुञ्जनले रजत जयन्तीको अवसरमा गुञ्जन त्रिवेणी आख्यान पुरस्कार २०७९” वरिष्ठ कथाकार एवम् गुञ्जनकै संस्थापक पूर्व उपाध्यक्ष भुवन ढुंगानालाई “गुञ्जन जेष्ठ नागरिक सम्मान २०७९” कथाकार रेवती राजभण्डारीलाई, “गुञ्जन रजत जयन्ती सम्मान २०७९”,कवि लक्ष्मी राजभण्डारीलाई, “गुञ्जन प्रतिभा पुरस्कार २०७९” कवि गीता कार्कीलाई, , “गुञ्जन बहुभाषिक सम्मान २०७९” राधिका लिम्बूलाई, “गुञ्जन साहित्य पुरस्कार २०७९” वरिष्ठ कवि एवम् साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष विश्वविमोहन श्रेष्ठलाई, “गुञ्जन सम्मान २०७९” पाल्पा साहित्य समाजका संस्थापक राजेन्द्रगोपाल सिंह र सोही संस्थाका अध्यक्ष पुष्कर अथक रेग्मीलाई नगद तथा सम्मानपत्र प्रदान गर्‍यो ।

गुञ्जनकी अध्यक्ष कथाकार जलेश्वरी श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि अनुवादक एवं समालोचक प्रा .डा. अभि सुवेदी एवम् विशेष अतिथि रमा शर्मा रहनु भएको थियो ।
कार्यक्रममा समालोचक रजनी ढकालले सम्मानित एवम् पुरस्कृत प्रतिभाबारे संक्षेपमा परिचय गर्नु भएको थियो ।

गुञ्जन रजत जयन्ती साहित्य सम्मान, गुञ्जन सम्मान र गुञ्जन त्रिवेणी आख्यान पुरस्कार यसै वर्ष स्थापना गरिएका हुन् । कार्यक्रममा गुञ्जनकी बाह्र संस्थापक सदस्यहरु पद्मावती सिंह (संस्थापक अध्यक्ष), गीता केशरी, हिरण्यकुमारी पाठक, भागीरथी श्रेष्ठ, चन्द्रकला नेवार, भुवन ढुंगाना, डा. मृदुला शर्मा, सुलोचना मानन्धर, ज्ञानु पाण्डे, उषा शेरचन, शशिकला मानन्धर र सुष्मिता नेपाललाई सम्मान गरिएको थियो ।

गुञ्जनकी महासचिव सुष्मिता नेपालले धन्यवाद ज्ञापन गर्नु भएको सो कार्यक्रम नयाँ आजीवन सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन गुञ्जनकी सचिव सन्ध्या पहाडीले गर्नु भएको थियो ।


Tags: गुन्जन
अघिल्लो पोष्ट

अनेसास न्यूह्यामसायरले मनायो २१०औँ भानुजयन्ती

पछिल्लो पोस्ट

नेपाली साहित्यकार विश्व सञ्जालले गर्‍यो दर्जन बढी साहित्यकारलाई सम्मान

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
नेपाली साहित्यकार विश्व सञ्जालले गर्‍यो दर्जन बढी साहित्यकारलाई सम्मान

नेपाली साहित्यकार विश्व सञ्जालले गर्‍यो दर्जन बढी साहित्यकारलाई सम्मान

वियोगी बुढाथोकीको ‘काठमाडौंलाई महासागरको पानी’ 

वियोगी बुढाथोकीको ‘काठमाडौंलाई महासागरको पानी’ 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

लेखनमा ईमान्दारीता हुनु भनेको लामो रेसको घोडा हुनु हो

लेखनमा ईमान्दारीता हुनु भनेको लामो रेसको घोडा हुनु हो

२३ फाल्गुन २०७७, आईतवार
देवकी अभिलाषीको ‘आदिवासी भोक’

देवकी अभिलाषीको ‘आदिवासी भोक’

२३ फाल्गुन २०७९, मंगलवार
अभाव

अभाव

२३ फाल्गुन २०७८, सोमबार
बर्खाको समयमा मनसुनको साँझ

बर्खाको समयमा मनसुनको साँझ

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक